मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक २३, २०८२
Sun, Nov 09, 2025
आइतबार, कात्तिक २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सा शिक्षा र सिटिइभिटीसम्बन्धी उपसमितिको कार्यावधि थप
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गरेको छ।
मंगलबार, असोज ३०, २०८०
बयालपाटा अस्पतालमा एकैदिन ५ जनाको सफल शल्यक्रिया
अस्पतालको आर्थिक दायीत्वसहित अपनत्व सुदूरपश्चिम प्रदेश सरकारले लिने गरी काम भइरहेको भएपनि निष्कर्षमा भने अझै पुगेको छैन।
मंगलबार, असोज ३०, २०८०
काठमाडौंको नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’: यात्रुले आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्ने
दशैंमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ। बसपार्क भएर यात्रा गर्ने यात्रुले आफूलाई कुनै स्वास्थ्य समस्या देखिएमा ‘हेल्थ डेस्क’मा गएर परीक्षण गराउन सक्नेछन्।
मंगलबार, असोज ३०, २०८०
६२ वर्षीया सासूलाई बुहारीले गरिन् कलेजो दान
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्।
मंगलबार, असोज ३०, २०८०
नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा प्रज्वलजंग पाण्डे नियुक्त
औषधि व्यवासायी प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा नियुक्त भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदे सोमबार पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन्।
सोमबार, असोज २९, २०८०
इएर केयर नेपालको मनायो दशौँ वार्षिकोत्सव
नेपालमा बहिरोपनको समस्या रोकथामका लागि काम गर्दै आएको सामाजिक संस्था इएर केयर नेपालले आफ्नो दशौँ वार्षिकोत्सब मनाएको छ।
सोमबार, असोज २९, २०८०
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार उपाध्याय स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन्।
सोमबार, असोज २९, २०८०
मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका छन्।
सोमबार, असोज २९, २०८०
पशुपति चौलागाईं स्मृति अस्पतालमा पहिलोपटक छाला प्रत्यारोपण सहितको शल्यक्रिया
दोलखा सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पहिलोपटक छाला प्रत्यारोपण सहितको शल्यक्रिया सम्पन्न भएको छ।
सोमबार, असोज २९, २०८०
खसी-बोका परीक्षणमा सरकारको कडाइ: स्वस्थ खसी-बोकाको सिङमा हरियो, रोगीलाई रातो रङ लगाइने
सरकारले खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ लगाउने भएको छ। यस्तै रोगी खसी-बोकाको सिङमा भने रातो रङ लगाइने भएको छ।
सोमबार, असोज २९, २०८०
रक्षा क्यान्सर केयर सोसाइटीद्वारा स्तन क्यान्सरसमबन्धी सचेतना र्याली आयोजना
वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य तथा वरिष्ठ गायिका मिरा राणाले संयुक्त रुपमा रिबन काटेर सुरु भएको करीब ४०० जनाको सो र्याली दरबार स्क्वायरबाट दत्तात्राय हुँदै पाचतले मन्दिरमा विशेष कार्यक्रम गरी समापन गरेको थियो।
सोमबार, असोज २९, २०८०
वीरगञ्जमा नयाँ स्वास्थ्य प्रयोगशाला सञ्चालनमा
मधेस प्रदेश सरकारको समेत सहयोगमा निर्माण गरिएको प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले रु एक करोड लगानी गरेको छ। प्रयोगशालाको आइतबार एक कार्यक्रमबीच जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक प्रदीप यादवले उद्घाटन गरे।
आइतबार, असोज २८, २०८०
औषधोपचारकै जोहोमा बाँकेका द्वन्द्वपीडित
विसं २०५८ मङ्सिर १७ गते भएको सो घटनामा बुवा गुमाएकी उनले रोजगारीका लागि अनेक ठाउँमा भौतारिनुपरेको जानकारी दिइन्। उनले घटनापछि कम्लहरि जीवन बिताएर प्रवेशिका परीक्षा पास गरेको बताइन्।
आइतबार, असोज २८, २०८०
तनहुँमा डेंगु : गण्डकी प्रदेशमै सबैभन्दा बढी
तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित रहेका जनाउँदै मृत्यु हुने पाँचै जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार व्यासमा मात्रै संक्रमित हुनेको सङ्ख्या चार हजार तीन सय भन्दा बढी छ।
आइतबार, असोज २८, २०८०
बायो–इथिक्स दिवसको अवसरमा धरानमा चेतनामुलक कार्यक्रम
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो। सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ। युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ।
आइतबार, असोज २८, २०८०
उत्कृष्ट कार्य गरेकाे भन्दै स्वास्थ्य कार्यालय कैलाली यस वर्ष पनि सम्मानित
समापनमा सहभागिहरूले स्वास्थ्यमा सुधार हुँदै गएपनि अपेक्षा अनुसार लक्ष्य प्राप्त गर्न नसकिएकाे प्रतिक्रिया दिएका छन्।
आइतबार, असोज २८, २०८०
कार्य सम्पादनका आधारमा जिल्ला अस्पताल अछाम प्रदेशकै पहिलो
स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा धनगढीमा सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९÷८० मा सम्पादित स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा गरिएको थियो।
आइतबार, असोज २८, २०८०
सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा गठित सम्वाद समिति र संघर्ष समितिका संयोजक दीपक गौतम लगायतका प्रतिनिधिहरुको सहभागितामा सहमती भएको हो।
आइतबार, असोज २८, २०८०
काभ्रेमा पुन: फैलियो डेंगुको संक्रमण
काभ्रे जिल्लामा पुनः डेंगुको संक्रमण देखिएको छ। जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेंगु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
आइतबार, असोज २८, २०८०
मनाङ एयरका पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगियो
शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगिएको हो।
आइतबार, असोज २८, २०८०
विश्व हात धुने दिवस: तपाईंकै हातमा छ तपाईंको जीवन!
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो। सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो। जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो।
आइतबार, असोज २८, २०८०
अक्सिजन प्लान्ट हस्तान्तरण
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।
शनिबार, असोज २७, २०८०
स्वास्थ्यका कर्मचारी १६ वर्ष बिरामी काजमा बसेको भेटियो, फिर्ता गर्दा नेताहरू रिसाए : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन्।
शनिबार, असोज २७, २०८०
मणिपाल घटना : २ जना जेल चलान, ७ जनालाई धरौटीमा छाड्न आदेश
गत असाेज ८ गते अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा ताेडफाेड गरेकाे आराेपमा विभिन्र मितिमा पक्राउ कास्की जिल्ला अदालतले विभिन्न मितिमा पक्राउ परेका ९ जनामध्ये २ जनालाई जेल चलान गरेको छ भने बाँकी ७ जना धराैटीमा रिहा गरेको छ।
शुक्रबार, असोज २६, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित
स्वास्थ्य मन्त्री मोहन बस्नेतले कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै निलम्बन गरेका हुन्। बसौलालाई शुक्रबार निलम्बनको पत्र दिइएको छ। पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।
शुक्रबार, असोज २६, २०८०
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा श्रेष्ठ
भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा ऋषिकेश नारायण श्रेष्ठले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, असोज २६, २०८०
शान्ति सेनामा कंगो गएका सैनिकको उपचारका क्रममा निधन
शान्ति सेनामा गएका एक सैनिकको उपचारका क्रममा निधन भएको छ।
शुक्रबार, असोज २६, २०८०
जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघमा नयाँ कार्यसमिति, कसलाई कुन पद?
संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन्। यसैगरी निवर्तमान अध्यक्षमा प्रज्वलजंङ पाण्डे रहेका छन्। संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङगटा चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन्।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी, सदस्यहरुमा कसले कति मत पाए?
नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
शुक्रबार, असोज २६, २०८०
Previous
165
166
167
168
169
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search