मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक २३, २०८२
Sun, Nov 09, 2025
आइतबार, कात्तिक २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार भन्दा बढी बिरामी
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।
मंगलबार, असोज २३, २०८०
खोटाङ: अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला
दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको हो।
मंगलबार, असोज २३, २०८०
राष्ट्रपतिले भारतमा गराएको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
मंगलबार, असोज २३, २०८०
उपराष्ट्रपति यादव अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै
टाउको दुख्ने, वाकवाक लाग्ने लगाएतका समस्या देखिएपछि यादव उपचारका लागि वीर अस्पतालमा पुगेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
मंगलबार, असोज २३, २०८०
चिकित्सा क्षेत्रमा दुर्लभ शल्यक्रिया: किष्ट अस्पतालले गर्यो एकैसाथ कलेजो र मिर्गौला प्रत्यारोपण
कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला हुन्। उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्।
मंगलबार, असोज २३, २०८०
घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना!
सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन्।
मंगलबार, असोज २३, २०८०
सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ।
मंगलबार, असोज २३, २०८०
हेटौंडा अस्पतालमा २५ शय्याको मनोचिकित्सा वार्ड
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौँडा अस्पतालमा मङ्गलबार २५ शय्याको मनोचिकित्सा वार्डसहित ओपिडी सेवा सुरुवात हुने जनाएको छ।
मंगलबार, असोज २३, २०८०
विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउँछन्।
मंगलबार, असोज २३, २०८०
निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौं महानगरपालिका
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा आज कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सोमबार, असोज २२, २०८०
‘ब्याक टू लाइफ’द्वारा प्रदेश अस्पताल सुर्खेतमा हृदयरोग विभाग स्थापनार्थ सहयोग
सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई ‘ब्याक टू लाइफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ।
सोमबार, असोज २२, २०८०
इजरायलमा १० जना नेपालीहरूको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोक घोषणा
सोमबारको बैठकले मंगलबार स्वदेश र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको हो।
सोमबार, असोज २२, २०८०
धरानका मेयरले प्रधानमन्त्रीलाई भने- बीपी प्रतिष्ठान उपमहानगरपालिका मातहत संचालन गर्ने व्यवस्था मिलाइयोस्
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान उपमहानगरपालिकाको मातहतमा सञ्चालनको अनुमति दिन माग गरेका छन्।
सोमबार, असोज २२, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलियो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो।
सोमबार, असोज २२, २०८०
चाडपर्वको बेला उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ: मुख्यसचिव डा अर्याल
उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए।
सोमबार, असोज २२, २०८०
इजरायलको बंकरमा नेपाली विद्यार्थीको आग्रह– कृपया हाम्रो उद्धार गरिदिनुहोस्
सोमबार बिहान सबा ११ बजे उनको फेसबुकमा राखिएको भिडिओमा उनले १० जना साथी गुमाइसकेको र आफूहरू पनि गुम्ने हौँ कि भन्ने डर रहेको बताएका छन्।
सोमबार, असोज २२, २०८०
इजरायलमा मारिएका १० विद्यार्थीको शव ल्याउन जहाज तयारी अवस्थामा
सरकारले इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने भएको छ। इजरायली पक्षसँग समन्वय गरी उपयुक्त समयमा उडान गर्नगरी जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको हो।
सोमबार, असोज २२, २०८०
इजरायल आक्रमण: १० जना नेपाली मारिएको पुष्टि
इजरायलस्थित नेपाली राजदूतावासले उक्त आक्रमणमा इजरायलमा रहेका १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। तीन जना घाइते भएका छन्।
आइतबार, असोज २१, २०८०
डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका डा आचार्यलाई सरकारले सहयोग नगरेको गुनासो
सरोकारवालाहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।
आइतबार, असोज २१, २०८०
दृष्टिबिहीन मेनुका जसको प्रस्तुतीले रोए जजहरू
मेनुका दृष्टिबिहीन हुन्। २५ वर्षकी मेनुकाले विसं २०७५मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११बाट बाहिरिएकी थिइन्।
आइतबार, असोज २१, २०८०
डेंगु परीक्षणका लागि किट अभाव भएको भन्दै सांसद वाग्लेद्वारा सरकारको ध्यानाकर्षण
आइतबार प्रतिनिधि सभा बैठकमा उनले तनहुँमा डेंगु बढेको र औषधोपचारको लागि आवश्यक मेडिकल सामाग्रीसमेत सरकारले उपलब्ध नगराइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
आइतबार, असोज २१, २०८०
वीर अस्पतालका करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन सांसद भट्टराईको माग
नेकपा एमालेकी सांसद विद्या भट्टराईले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी हटाउने निर्णयले वीर अस्पतालको सेवा खस्किने बताएकी छन्। प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएकी हुन्।
आइतबार, असोज २१, २०८०
आपत्कालिन पूर्व तयारीसम्बन्धी दुईदिने कार्यशाला सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा राजधानीमा आइतबारदेखि कार्यशाला सुरु भएको हो।
आइतबार, असोज २१, २०८०
पर्सामा ४४५ को आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु
पर्सा जिल्लाको संखुवापर्सौनी गाउँपालिकाको वडा नं २ श्रीपुरमा ४४५ जनाको आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ।
आइतबार, असोज २१, २०८०
सेवाबाट हटाएपछि वीर अस्पतालका करारका कर्मचारी आन्दोलनमा
कोरोना महामारीको समयको भत्ता, साउनदेखिको तलब समेत नदिई दशैंको मुखमा बिना जानकारी हटाउने वीर प्रशासनविरुद्ध संघर्ष गर्दै स्वास्थ्य तथा अर्थमन्त्रालयसम्म जाने तयारी रहेको अस्पतालमा मेन्टिनेन्स विभागको करारमा कार्यरत राजेश कुमार ठाकुर बताउँछन्।
आइतबार, असोज २१, २०८०
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ।
आइतबार, असोज २१, २०८०
इजरायलमा केही नेपाली हताहत भएको आशंका
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका परराष्ट्रमन्त्री साउदले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गेभरको रुपमा कार्यरत रहेको जानकारी दिए।
आइतबार, असोज २१, २०८०
विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर
करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आवेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए।
आइतबार, असोज २१, २०८०
ग्राण्डीद्वारा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर संचालन
ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिबार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।
आइतबार, असोज २१, २०८०
भालुको आक्रमणबाट गम्भीर घाइते बुढाको भेरी अस्पतालमा जटिल शल्यक्रिया
४१ वर्षका बुढा गत असोज ३ गते बाख्रा चराउन गएको समयमा एकै पटक तीनवटा जंगली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका थिए। उनका आफन्तहरुले उद्दार गरि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।
आइतबार, असोज २१, २०८०
Previous
167
168
169
170
171
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search