मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २२, २०८२
Sun, Nov 09, 2025
शनिबार, कात्तिक २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नवजीवन अस्पताललाई सुत्केरी महिलाहरुबाट प्रयोगशाला तथा औषधि शुल्क नलिन निर्देशन
धनगढी उपमहानगरपालिकाले नवजीवन अस्पताललाई सुत्केरी महिलाहरुबाट प्रयोगशाला जाँच, शल्यक्रियामा प्रयोग हुने औषधी तथा सामाग्रीहरु आदि बापत शुल्क नलिन नर्देशन दिएको छ।
बुधबार, कात्तिक १५, २०८०
आयुर्वेदसम्बन्धी नकरात्मक सन्देश प्रवाह भएको भन्दै आयुर्वेद चिकित्सक संघको ध्यानाकर्षण
नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद उपचार प्रक्रिया बारे नकरात्मक सन्देश प्रवाह भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार, कात्तिक १५, २०८०
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज, साइमा बाजेद र शम्भु आचार्यबीच प्रतिस्पर्धा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको नयाँ क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार हुँदै छ। भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।
बुधबार, कात्तिक १५, २०८०
आयुर्वेद चिकित्साप्रति भ्रम नफैलाउन आयुर्वेद स्वास्थ्यकर्मी समाजको आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति तत्काल सच्याउन आग्रह गर्दै यस क्षेत्र सँग सम्बन्धित विज्ञप्तिहरू प्रकाशन गर्दा सम्बन्धित विज्ञ र क्षेत्रको सल्लाह लीन समेत आयुर्वेद स्वास्थ्यकर्मी समाजले अपिल गरेको छ।
बुधबार, कात्तिक १५, २०८०
जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने
सम्मेलन आयोजक समितिका संयोजक डा राकेशकुमार सिंहले नेपालसहित विश्वका विभिन्न २५ देशका आयुर्वेद विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन हुन लागेको जानकारी दिए।
बुधबार, कात्तिक १५, २०८०
बन्दीपुरमा बृहत् स्वास्थ्य शिविर, आठ सय बढीले लिए सेवा
शिविरमा दैनिक दुई सय बढी नागरिक उपचारका लागि आउने गरेको बन्दीपुर स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले जानकारी दिए। आँखामा मोतिबिन्दुको समस्या देखिएमा दृष्टि अस्पताल पोखरामा कात्तिक १८ गते र जिल्लाकै भानु नगरपालिका–२ नारेश्वरटारमा मङ्सिर ७ गते निःशुल्क शल्यक्रियाको व्यवस्था रहेको छ।
बुधबार, कात्तिक १५, २०८०
सीटीईभीटीको सदस्य सचिवका लागि ८ जनाको उम्मेदवारी, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मिति तोकियो
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकेको हो।
मंगलबार, कात्तिक १४, २०८०
तनहुँमा डेंगु संक्रमित ६ हजारभन्दा बढी
स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच हजार चार सय १५, शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४, घिरिङ गाउँपालिकामा नौ जना संक्रमित भएका छन्।
मंगलबार, कात्तिक १४, २०८०
युनिभर्सल मेडिकल कलेजका विद्यार्थी २२ दिनदेखि आन्दोलित, ओपिडी सेवासमेत ठप्प पार्ने चेतावनी
चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीहरुलाई १ वर्षका लागि ड्रेस कोड लागू गर्दा विद्यार्थीमा आर्थिक भार थपिने तर्कसहित कलेज प्रशासन सामु उक्त निर्णय फिर्ता लिनका विद्यार्थीहरुले कलेज प्रशासन सामु अनुरोध गरेका थिए।
मंगलबार, कात्तिक १४, २०८०
पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान
गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ। प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ।
मंगलबार, कात्तिक १४, २०८०
इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान
दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप दुईसहित सबै नेपालीको शव पहिचान भएको छ।
मंगलबार, कात्तिक १४, २०८०
नेपाल एनसीडी एलायन्सले नसर्ने रोग विरुद्धको अभियानलाई थप गतिशील बनाउने
नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई थप गतिशील बनाउने भएको छ। सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो बार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन्।
मंगलबार, कात्तिक १४, २०८०
रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना
जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ। विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो।
सोमबार, कात्तिक १३, २०८०
अस्पतालको शौचालयबाट भागेका व्यक्ति पक्राउ
सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए।
सोमबार, कात्तिक १३, २०८०
गोली प्रहारबाट घाइते प्रधानाध्यापकको उपचारका क्रममा मृत्यु
गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
सोमबार, कात्तिक १३, २०८०
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने भएको छ। हाल संचालनमा रहेको स्थान टेकुबाट औषधि लिमिटेड बबरमहलमा सर्ने बोर्डले जनाएको छ।
सोमबार, कात्तिक १३, २०८०
काभ्रेमा डेंगुको संक्रमण बढ्दै
जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेंगुबाट संक्रमित भएका थिए। डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो। डेंगुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ।
सोमबार, कात्तिक १३, २०८०
उपचारका लागि राप्ती प्रतिष्ठान लगिएका चोरीका अभियुक्त शौचालय जान्छु भनेर फरार
नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो। स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
सोमबार, कात्तिक १३, २०८०
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, कात्तिक १३, २०८०
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन्। उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए।
सोमबार, कात्तिक १३, २०८०
गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा अवधेश कुमार मिश्र
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कात्तिक १० गते मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नयाँ जिम्मेवारी दिएका हुन्। डा झा अधिकृत एघारौँ तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन हुन्।
आइतबार, कात्तिक १२, २०८०
लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते, नाकुरास्थित अस्पतालमा उपचार हुँदै
नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
आइतबार, कात्तिक १२, २०८०
‘हामी सबै मिलेर काम गर्यौं भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ। एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षाघात भनिन्छ।
आइतबार, कात्तिक १२, २०८०
नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा
उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए।
आइतबार, कात्तिक १२, २०८०
नाम्चे जाने क्रममा बिरामी भएका पर्यटकको उद्धार, हिमालयन शेर्पा अस्पतालमा उपचार हुँदै
अकस्मात उनको मलद्वारबाट रगत बगी बिरामी परेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको टोली र रणशुर गुल्म नाम्चेबाट खटिएको संयुक्त टोलीले उनलाई उद्धार गरेको हो।
शनिबार, कात्तिक ११, २०८०
तनहुँ: गर्भवती र सुत्केरीलाई पोषण भत्ता
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन्।
शनिबार, कात्तिक ११, २०८०
इजरायली हमलाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार नाघ्यो, १८ हजार घाइतेको उपचार हुँदै
गाजापट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
शुक्रबार, कात्तिक १०, २०८०
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते, मणिपाल अस्पतालमा उपचार हुँदै
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन्। शुक्रबार बिहान घाइते भएका उनको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार, कात्तिक १०, २०८०
धौलागिरि अस्पतालमा जन्मियो ४ किलो ७५० ग्रामको बच्चा, बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य
उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ। अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्। यो छन्त्यालको चौथो सन्तान हो।
शुक्रबार, कात्तिक १०, २०८०
आजदेखि सरकारी कार्यालय खुल्दै
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।
शुक्रबार, कात्तिक १०, २०८०
Previous
163
164
165
166
167
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
६ घण्टा अगाडि
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search