Swasthya Khabarpatrika

खबर

उद्योग वाणिज्य महासंघमा स्वास्थ्य क्षेत्रको बलियो प्रतिनिधित्वका लागि चुनावी मैदानमा आरएस भण्डारी

उद्योग वाणिज्य महासंघमा स्वास्थ्य क्षेत्रको बलियो प्रतिनिधित्वका लागि चुनावी मैदानमा आरएस भण्डारी

करिब तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय भण्डारी, तर्कसंगत ढंगले आफ्ना कुरा राख्न सक्ने व्यवस्थापकका रूपमा चिनिन्छन्। मेडिकल उपकरणबाट व्यवसाय थालेका उनले ह्याम्स अस्पतालको अध्यक्षको रूपमा स्वास्थ्य सेवाको विस्तार, व्यवस्थापन र चुनौतीलाई नजिकबाट अनुभूत गरेका छन्। '३० वर्षको अनुभव लिएर म महासंघमा जान खोज्दैछु। निजी क्षेत्रको भूमिका राज्यलाई बुझाउँदै सहकार्यबाट ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छु,' उनी भन्छन्। सोमबार, वैशाख २१, २०८३
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस