मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रचण्डको दबाबमा कारबाही सिफारिसमा परेका र विवादै विवादमा मुछिएका डा पुकारलाई निर्देशक बनाइँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही सिफारिसमा परेका र विवादै विवादमा मुछिएका डा पुकारचन्द्र श्रेष्ठलाई शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्त गर्न दबाब दिएका छन्।
मंगलबार, असोज ५, २०७८
गुल्मीमा अक्सिजन प्लान्ट अभियानमा एक करोड संकलन
नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चार लाख १९ हजार ९८५ संकलन भएको छ।
मंगलबार, असोज ५, २०७८
चिकित्सा शिक्षा: छात्रवृत्ति र विदेशी तर्फको म्याचिङको नयाँ सूची प्रकाशित
आयोगले २८ भदौमा पूर्व मनोनयनको लागि सूची प्रकाशित गरेको थियो। त्यसमा उजुरी परेपछि असोज ४ गते सोमबार नयाँ सूची निकालेको हो।
मंगलबार, असोज ५, २०७८
काभ्रेपलाञ्चोकमा सङ्क्रमण दर कम भएसँगै दैनिक सेवा
कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतबारदेखि पालो-प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
मंगलबार, असोज ५, २०७८
मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
टिम नेपो, प्रधान परिवार परोपकार र आयुर्वेद क्याम्पस र शिक्षण अस्पताल, कीर्तिपुरको आयोजना र नेपाल आयुर्वेद विद्यार्थी समाज र आयुर्वेद चिकित्सा विकास तथा अनुसन्धान प्रतिष्ठानको सहयोगमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
मंगलबार, असोज ५, २०७८
कोरोना महामारी नियन्त्रणका लागि थप सहयोग गर्न विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
सोमबार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले विश्व बैंकबाट थप सहयोग आवश्यक रहेको बताएका हुन्।
सोमबार, असोज ४, २०७८
बयोधाको गैरकानुनी काम: एउटा डाक्टरको नाममा टिकट कटाएर अर्कैबाट उपचार गराउँदै, काउन्सिलले काट्यो पत्र
पाल मेडिकल काउन्सिलले बिरामीको उपचारमा गैरकानुनी कार्य गरेको भन्दै बयोधा अस्पतालसँग स्पष्टीकरण मागेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचार गर्दा गैरकानुनी कार्य गरेको भन्दै बयोधा अस्पतालसँग स्पष्टीकरण माग गरेको हो।
सोमबार, असोज ४, २०७८
झापामा कोभिड-१९ को सङ्क्रमण दर घट्दै
कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए।
सोमबार, असोज ४, २०७८
बैतडीका उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कृत
जिल्ला सबै स्थानीय तहमा कार्यरत एक/एक जना गरी १० स्वास्थ्यकर्मीलाई आज नगद रु पाँच हजार, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ।
सोमबार, असोज ४, २०७८
दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने ‘हेल्लो परामर्श सेवा’ बन्द
कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गाैलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो।
सोमबार, असोज ४, २०७८
काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइने
पहिलो डोज भेरोसेल लगाएकाहरुलाई आजदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ। खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।
सोमबार, असोज ४, २०७८
आजदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने, यी हुन् खोप पाउने उमेर समुह
दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ।
सोमबार, असोज ४, २०७८
काभ्रेका चार स्थानीय तह कोरोनामुक्त
कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन्। चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक\एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ।
सोमबार, असोज ४, २०७८
'डक्टर्स अन कल'ले पायो 'स्टार्टअप अवार्ड २०२१'
शुक्रबार मञ्चले एक कार्यक्रमको आयोजना गर्दै डक्टर्स अन कल नेपाललाई नगद १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ।
आइतबार, असोज ३, २०७८
बयालपाटा अस्पतालमा २ दिने प्लाष्टिक सर्जरी शिविर, ३५ जनको शल्यक्रिया
जिल्लाको बयालपाटा अस्पतालमा २ दिने निशुल्क प्लाष्टिक सर्जरी शिविर सम्पन्न भएको छ। कीर्तिपुर अस्पताल काठमाडौंको आयोजनमा भएको शिविरमा ४९ जनाले सेवा पाएका छन्।
आइतबार, असोज ३, २०७८
गोरखामा स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण
पछिल्लो केही साता आरुघाट प्राथामिक स्वास्थ्यकेन्द्रमा ज्वरोका बिरामी बढ्न थालेको केन्द्रले जनाएको छ। ज्वरो आउने र निको नहुने समस्या बढी देखिएका बिरामीमा स्क्रब टाइफसको किट प्रयोग गरी परीक्षण भइरहेको केन्द्रले जनाएको छ।
आइतबार, असोज ३, २०७८
खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण
एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका पाँच, सोही नगरपालिका-६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका-३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
आइतबार, असोज ३, २०७८
वीर अस्पतालका डा अशेष ढुंगानाले सरकारले घोषणा गरेको पदक नलिने
डा ढुंगानाले सामाजिक सञ्जाल मार्फत संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको पदक नलिने निर्णय गरेको बताएका हुन् ।
आइतबार, असोज ३, २०७८
कारबाहीमा परे यी ७ औषधि पसल
औषधि व्यवस्था विभागले ७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले साउन महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला पारेपछि औषधि पसललाई १५ देखि ९० दिनसम्म निलम्बन गरेको हो।
आइतबार, असोज ३, २०७८
म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या, सापुका कारण ज्योति गुमाउँदै
घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन्।
आइतबार, असोज ३, २०७८
एक करोड ५० लाख रुपैयाँको जग्गा आँखा उपचार केन्द्रलाई दान
समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गरेका हुन्।
आइतबार, असोज ३, २०७८
तनहुँमै पीसीआर परीक्षण
व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो।
आइतबार, असोज ३, २०७८
यी हुन् स्वास्थ्य तर्फ मानपदवी, अलंकार र पदकद्वारा विभूषित हुनेहरु
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन्।
आइतबार, असोज ३, २०७८
११ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
पाँच प्रदेशका ११ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असोज २, २०७८
पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असोज २, २०७८
सुधारिएको करार कार्यविधि ल्याउनुपर्ने निजामति कर्मचारी अस्पतालका चिकित्सकको माग
डक्टर्स एशोसिएसन अफ सिभिल सर्भिस अस्पतालले एक विज्ञप्ति जारी गरी कर्मचारीको हकहितमा हुने गरी संशोधित करार कार्यविधि ल्याउनुपर्ने माग गरेका हुन्।
शनिबार, असोज २, २०७८
मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकबाट डा प्रेम ज्ञवालीलाई सरकारले हटाएको हो?
सरकारले एक साताअघि डा ज्ञवालीलाई निर्देशकबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि पुन: उनलाई हटाउने निर्णय सरकारले फिर्ता लिएको विषय पनि सार्वजनिक भएको छ।
शनिबार, असोज २, २०७८
परिवार नियोजन संघद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी
नेपाल परिवार नियोजन संघले निःसन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ। विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई बुझाउँदछ।
शनिबार, असोज २, २०७८
आलोचनापछि प्रधानमन्त्री देउवाको सचिवालयले सार्वजनिक गर्यो 'सुधार'का १५ काम, यस्ता छन् स्वास्थ्यमा भएका ५ काम
नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका छन्।
शनिबार, असोज २, २०७८
कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को मृत्यु
कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको हो।
शनिबार, असोज २, २०७८
Previous
449
450
451
452
453
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search