मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
ताप्लेजुङमा कोरोना संक्रमण दरमा कमी
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन्।कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण संक्रमणको दर घट्दै गएको उनको भनाइ छ।
बुधबार, भदौ ३०, २०७८
कञ्चनपुर: स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता
स्वास्थ्यचौकीमा प्रसूति(सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ।
बुधबार, भदौ ३०, २०७८
जाजरकोटको दादुरा फैलिएको गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली
दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ। यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए/नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताए।
बुधबार, भदौ ३०, २०७८
ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी तोक्दा मन्त्रालयको त्रुटि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्व परिवर्तन गर्दा त्रुटि गरेको छ। ट्रमा सेन्टरको नेतृत्वमा मेडिकल सुपरीटेन्डेन्टको दरबन्दी रहेको छ।
बुधबार, भदौ ३०, २०७८
लमजुङ- गर्भमै शिशुको मृत्यु हुने दर रोकिएन
गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो।
बुधबार, भदौ ३०, २०७८
बैतडीमा २२ जनामा स्क्रब टाइफसको संक्रमण
पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ। यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो।
बुधबार, भदौ ३०, २०७८
लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्यका विभिन्न पदमा ५८४ जनाका लागि विज्ञापन खुलायो
आयोगले आठौँ तह मेडिकल अधिकृत, अहेब, ल्याब असिस्टेन्ट, अनमी, वैद्य, लगायतका पदमा स्थायी नियुक्त खुला गरेको हो।
बुधबार, भदौ ३०, २०७८
फाजिलमा रहेका स्थायी कर्मचारीलाई कोभिड प्रतिकार्यमा खटाइँदै, ७ दिनभित्र दरखास्त दिन आह्वान
सरकारले फाजिलमा रहेका स्वास्थ्य सेवा अन्तर्गतका स्थायी कर्मचारीलाई कोभिड-१९ प्रतिकर्षका लागि जनस्वास्थ्य निरीक्षकका रुपमा खटाउने भएको छ।
बुधबार, भदौ ३०, २०७८
अधिकांश विद्यार्थीले कोरोना खोप लगाएपछि कक्षा १२को परीक्षा आजदेखि
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज (बुधबार)देखि सुरु गर्दै छ। कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो।
बुधबार, भदौ ३०, २०७८
क्यान्सर अस्पताल: कोभिड वार्डका चिकित्सक र स्वास्थ्यकर्मीले भत्ता पाएनन्
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन्।
मंगलबार, भदौ २९, २०७८
काभ्रेमा कोरोना संक्रमण दर घट्दै
काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ। हालसम्मका कूल संक्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ संक्रमणमुक्त भइसकेका छन्।
मंगलबार, भदौ २९, २०७८
कोभिड प्रतिकार्यका लागि देशभर १०७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै, तलब-भत्ता ५७ हजार
सरकारले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ प्रतिकार्यका लागि भन्दै स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्न कार्यविधि नै ल्याएको छ।
मंगलबार, भदौ २९, २०७८
म्याचिङको पूर्व मनोनयनमा उजुरी, सूची परिवर्तन हुन सक्छ: चिकित्सा शिक्षा आयोग
चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा सार्वजनिक गरेको पूर्वमनोनयनको सूचीमा उजुरी परेको छ।
मंगलबार, भदौ २९, २०७८
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ।
मंगलबार, भदौ २९, २०७८
ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा जोशी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार, भदौ २९, २०७८
औषधि व्यवस्था विभागले युमेडिकाको सबै औषधि नेपाल आयातमा रोक लगायो
औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ।
मंगलबार, भदौ २९, २०७८
१ हजार ५८९ जना कोरोना संक्रमणमुक्त
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
मंगलबार, भदौ २९, २०७८
डोटीका तीन स्थानीय तहमा ३३ लाखका स्वास्थ्य सामग्री प्रदान
नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले जिल्लाका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका छन्।कोरोना सङ्क्रमणबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले उनले रु ३३ लाखका स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेका हुन्।
मंगलबार, भदौ २९, २०७८
औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक: औषधि उत्पादक संघ
औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुन परिमार्जन गर्न सके देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिने सरोकारवालाले बताएका छन्।
मंगलबार, भदौ २९, २०७८
प्रदेश १ मै पहिलो पटक नोबेलले थाल्यो मिर्गौला प्रत्यारोपण सेवा
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। श्रीमतीको मिर्गौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो।
मंगलबार, भदौ २९, २०७८
नेपाल आयुर्वेद चिकित्सक संघ महाधिवेशन मंसिर २४ र २५ मा
नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ।
मंगलबार, भदौ २९, २०७८
डोटीमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित
जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन्।
मंगलबार, भदौ २९, २०७८
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको दरबन्दीमा सरकारी चिकित्सक संघको फेरि आपत्ति
चर्को विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंसोधन गरेको दरबन्दी तेरिजमा सरकारी चिकित्सक संघ (गोदान)ले फेरि पनि आपत्ति जनाएको छ।
मंगलबार, भदौ २९, २०७८
९७ वर्षीया वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया
ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।
सोमबार, भदौ २८, २०७८
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिने, यस्तो छ नयाँ दरबन्दी
चिकित्सक तथा स्वास्थ्य सेवाका कर्मचारीहरुको विरोधपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा स्वास्थ्य सेवा तर्फका सचिव हुने गरी दरबन्दी तेरिज स्वीकृत गरिएको छ।
सोमबार, भदौ २८, २०७८
शनिबार र सार्वजनिक विदाका दिनमा पनि नर्भिकले ओपीडी सेवा दिने
थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपोडी सेवा सञ्चालन गर्ने भएको छ।
सोमबार, भदौ २८, २०७८
१३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
पाँच प्रदेशका १३ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, भदौ २८, २०७८
२१ देखि ३० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै संक्रमित
गत २४ घण्टामा १ हजार १४६ जना संक्रमित भेटिएकोमा २७० जना मात्र २१ देखि ३० वर्षका उमेरका व्यक्ति छन्।
सोमबार, भदौ २८, २०७८
भक्तपुर अस्पताल र साझाको विवाद चर्कियो
पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ। सङ्कट झेलिरहेको सो अस्पतालमा वर्षौदेखि कब्जा जमाएर बसेको साझा औषधि लिमिटेडले अस्पताल परिसर छाड्न गरेको पटक-पटकको निर्देशनलाई अटेर गरेको छ।
सोमबार, भदौ २८, २०७८
भरतपुर अस्पतालमा ओपिडि सेवाको समय बढाइने
चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो ।
सोमबार, भदौ २८, २०७८
Previous
451
452
453
454
455
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search