मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आयोगले प्रकाशित गर्यो स्नातक तहको छात्रवृत्तिको म्याचिङ हुने सिटमा पूर्वमनोनयन (सूचीसहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयनको सूचना प्रकाशित गरेको छ। आयोगले छात्रवृत्ति, आरक्षण तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयनसम्बन्धी सूची प्रकाशित गरेको हो।
सोमबार, भदौ २८, २०७८
काठमाडौं उपत्यकामा ३०९ कोरोना संक्रमित थपिए
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १८७ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
आइतबार, भदौ २७, २०७८
थप एक हजार ४२३ जना कोरोनामुक्त
पछिल्लो २४ घण्टामा थप एक हजार ४२३ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
आइतबार, भदौ २७, २०७८
नेपालमा ९११ संक्रमित थपिए, १३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार ८७८ जनाको पीसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ २७, २०७८
बागलुङका चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०
ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सङ्क्रमण शून्य छ। सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ४९ जना छन्। जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः सङ्क्रमण फैलनसक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन्।
आइतबार, भदौ २७, २०७८
मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ
पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।
आइतबार, भदौ २७, २०७८
बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे
जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ।
आइतबार, भदौ २७, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको कारबाही लगायतका प्रक्रिया अगाडि बढ्यो, आन्दोलन फिर्ता लिनू : मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ।
आइतबार, भदौ २७, २०७८
बिरामीलाई हेलिकोप्टरकै भर!
वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ।
आइतबार, भदौ २७, २०७८
मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने
स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ।
आइतबार, भदौ २७, २०७८
थप १ हजार ३६८ जना कोरोना भाइरस संक्रमणमुक्त
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका हुन्।
शनिबार, भदौ २६, २०७८
पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, भदौ २६, २०७८
बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा
गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।
शनिबार, भदौ २६, २०७८
सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढाइयो
सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो।
शनिबार, भदौ २६, २०७८
जाजरकोटमा देखिए दादुराका बिरामी
नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन्।
शनिबार, भदौ २६, २०७८
अस्पतालमा बिरामी बढेपछि काभ्रेपलाञ्चोकमा पुनः मिश्रित निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ। कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले निषेधाज्ञाको समय थप गरिएको हो।
शनिबार, भदौ २६, २०७८
नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔंः विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ।
शुक्रबार, भदौ २५, २०७८
भ्याक्सिन, अक्सिजन र स्यानिटरी प्याड उत्पादक कम्पनीलाई तीन वर्षसम्म शत प्रतिशत कर छुट
संशोधित बजेटमा स्वास्थ्य खोप, अक्सिजन ग्यास र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिका दुई वर्षसम्म पचास प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।
शुक्रबार, भदौ २५, २०७८
शिक्षकहरुका लागि छुट्टै अस्पताल निर्माण गरिने
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा। प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै उक्त जानकारी दिएका हुन्।
शुक्रबार, भदौ २५, २०७८
क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।
शुक्रबार, भदौ २५, २०७८
कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै शर्माले प्रतिस्थापन बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।
शुक्रबार, भदौ २५, २०७८
१ हजार १ सय ४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरी १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ २५, २०७८
कोरोना भाइरस : सक्रिय संक्रमित ३० प्रतिशतले घटे
जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ।
शुक्रबार, भदौ २५, २०७८
बागलुङ: भरियालाई बोकाएर अक्सिजनको जोहो
अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालेको छ। पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो।
शुक्रबार, भदौ २५, २०७८
चितवन: मौसमी ज्वरोका बिरामी बढे
यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन्। भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो। मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो।
शुक्रबार, भदौ २५, २०७८
फाइजर खोप भण्डारण गर्न ४ वटा फ्रिजर नेपाल आइपुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त फ्रिजरमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्म खोप भण्डारण गर्न मिल्छ। ती खोप फ्रिज टेकुमा राखिने छ।
शुक्रबार, भदौ २५, २०७८
बिपी प्रतिष्ठानका रजिष्ट्रार डा रेग्मीको राजीनामा स्वीकृत
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले रेग्मीले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्।
बिहीबार, भदौ २४, २०७८
३५ करोड लागतमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक भवन बन्ने
काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ।
बिहीबार, भदौ २४, २०७८
क्यान्सरको औषधि अवैध रुपमा बिक्री गरेको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोल्फुटारबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको महाराजगञ्ज घर भइ काठमाडौंकै गोल्फुटार बस्दै आएका १९ वर्षीय प्रवल भण्डारी छन्।
बिहीबार, भदौ २४, २०७८
थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
बिहीबार, भदौ २४, २०७८
Previous
452
453
454
455
456
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search