मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
१२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो पहिलो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन
नेपाल चिकित्सक संघले आयोजना गरेको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन सकिएको छ। शनिबार भएको एक दिने सम्मेलनले १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।
शनिबार, असोज ९, २०७८
जुम्ला: १८ वर्षमाथिका ४१ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो।
शनिबार, असोज ९, २०७८
प्रधानमन्त्री देउवा र कलेजो प्रत्यारोपण सर्जन भण्डारीको टोलीबीच छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश भण्डारीको टोलीबीच भेटवार्ता भएको छ।
शनिबार, असोज ९, २०७८
बलेवामा नगर अस्पताल सञ्चालन
पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ। बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो।
शनिबार, असोज ९, २०७८
दशैंमा घर फर्किनेहरूको एन्टिजेन परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण गर्न आग्रह गरेको छ।
शुक्रबार, असोज ८, २०७८
१२औं तह बढुवाको प्रक्रिया अगाडि बढाउँदै मन्त्रालय, १५ दिने सूचना निकाल्ने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
शुक्रबार, असोज ८, २०७८
स्यानिटरी प्याडमा कर बढाइएको भन्दै आलोचना, अर्थमन्त्री भन्छन्- हल्लाको पछि नलागौं
सरकारले स्यानिटरी प्याडमा कर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ। सामाजिक सञ्जालदेखि सडकमा विरोध प्रदर्शनसम्म भइरहेका छन्।
शुक्रबार, असोज ८, २०७८
मलाई हृदयघात भएको छैन: वसन्त चौधरी
नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले आफूलाई हृदयघात नभएको बताएका छन्। दुबई भ्रमणमा रहेका चौधरीलाई हृदयघात भएको र अवस्था गम्भीर बनेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए।
शुक्रबार, असोज ८, २०७८
काठमाडौं उपत्यकामा ३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमढा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, असोज ८, २०७८
चिया बगानका मजदुरलाई काेराेना खोप
मेचीनगर नगरपालिका-८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले बताए।
शुक्रबार, असोज ८, २०७८
डोटी: विद्यालयमा स्वास्थ्य सामग्री वितरण
‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ।
शुक्रबार, असोज ८, २०७८
अर्थमन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन
महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ।
शुक्रबार, असोज ८, २०७८
धौलागिरि अस्पतालमा ८६ वर्षीया वृद्धाको पहिलो पटक जोर्नी प्रत्यारोपण
गत भदौ २४ गते लडेर देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएको तुलसा थापाको आज सफलरूपमा जोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार, असोज ८, २०७८
म्याद गुज्रेका औषधि र खाद्यसामग्री बिक्री गरेको पाइए कारबाही: गृहमन्त्री खाण
बिहीबार मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।
बिहीबार, असोज ७, २०७८
कारबाही गर्नुपर्ने विवादित डा पुकार प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त
सरकारले कारबाहीको सिफारिसमा परेका र विवादै विवादमा मुछिएका डा पुकारचन्द्र श्रेष्ठलाई शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
बिहीबार, असोज ७, २०७८
दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने
'पैँतालिस ४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ', शाहीले भने। आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ।
बिहीबार, असोज ७, २०७८
रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन
रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ। गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो।
बिहीबार, असोज ७, २०७८
पेटका समस्या भएकाले नर्भिकमा शनिबार निःशुल्क ओपीडी सेवा पाउने
आउने शनिबार नर्भिक अस्पतालमा ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ।
बिहीबार, असोज ७, २०७८
दुई वर्षमा फेरिएकाे रत्ननगर अस्पताल
विसं २०२४ मा हेल्थपोष्टका रुपमा स्थापित उक्त अस्पताललाई स्वास्थ्य मन्त्रालयले विसं २०६४ मा १५ शय्याको अस्पताल बनाउन स्वीकृत दिएको थियो। सङ्घीयतासँगै प्रदेशस्तरीय अस्पताल बनेको उक्त अस्पताल अहिले रत्ननगर नगरपालिका मातहत सञ्चालन हुँदै आएको छ।
बिहीबार, असोज ७, २०७८
सिन्धुपाल्चोक: फोक्सो र मुटुका बिरामीलाई ६ लाख सहयोग
पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले रु छ लाख १० हजार सहयोग गरेका छन्।
बिहीबार, असोज ७, २०७८
यी तीन जिल्लामा कोरोना भाइरसविरुद्धको खोप पूर्णमात्रामा लगाइयो
काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाइएको छ। मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएका छन्।
बिहीबार, असोज ७, २०७८
लागुऔषध बिक्री गरेको आरोपमा औषधि पसलका सञ्चालक पक्राउ
पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
बिहीबार, असोज ७, २०७८
ताप्लेजुङकाे तेल्लोकमा फार्मेसी सेवा सुरु
‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो। केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो।
बुधबार, असोज ६, २०७८
दोलखामा ४० वर्षमाथिका सबैलाई खोप
यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेराेसेल तथा कोभिसिल्ड खोप लगाइएकोमा यसपटक भेराेसेल खोप लगाउन लागिएको हो।
बुधबार, असोज ६, २०७८
डाक्टर भक्तमान श्रेष्ठ अपहरण घटनाका दोषी पण्डित पक्राउ
डाक्टर भक्तमान श्रेष्ठ अपहरण घटनाका दोषी राजेन्द्र पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पण्डितलाई नुवाकोटबाट पक्राउ गरेको हो।
बुधबार, असोज ६, २०७८
बारबर्दियाले निम्न आयस्रोत भएका विद्यार्थीलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने
निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। एमबिबिएससँगै नगरपालिकाले इन्जिनियरिङ र सिए विषय पढ्न चाहने विद्यार्थीसँग पनि आवेदन माग गरेको छ।
बुधबार, असोज ६, २०७८
नवलपुरको सबै वडामा स्वास्थ्य संस्थाः स्थानीयवासी उत्साहित
नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी नौवटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ।
बुधबार, असोज ६, २०७८
सरकारले रकम उपलब्ध नगराउँदा रोकियो स्वास्थ्य बीमा अन्तर्गतको उपचार सुविधा
सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराउँदा मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ।
बुधबार, असोज ६, २०७८
कोभिड सामग्री खरिदका विषयमा दुई स्वास्थ्यकर्मीबीच विवाद, कागजपत्र च्यातेको र चपाएको आरोप
स्टोर शाखामा कार्यरत शारदा चन्दबाट टिप्पणी सहितको कागजात छिनेर गेहराज खनालले अभद्र व्यवहार गरी उक्त टिप्पणी च्यातेर केही टुक्रा चपाउँदै कोठाबाट निस्केका थिए।
मंगलबार, असोज ५, २०७८
कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संसदमा पेस गर्ने निर्णय
सरकारले कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यी दुई अध्यादेश पेस गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज ५, २०७८
Previous
448
449
450
451
452
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search