काठमाडौं– कर्मचारी समायोजनका काम अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका बाँकी रहेका कर्मचारीको सूची सार्वजनिक गरेको छ। मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका ४, ५, ६ र ७औं तहका कर्मचारीको सूची सार्वजनिक गरेको हो।
१. अधिकृत सातौं, छैटौं र सहायक पाँचौं तहको स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह जनस्वास्थ्य समेतको (यो सूचीमा हेल्थ असिस्टेन्ट पनि समावेश छन्) समायोजन सूची
२. अनमी, ल्याब असिस्टेन्ट, मेडिकल रेकर्डर लगायतको ४, ५ र छैठौं तहको सूची
३. अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको सूची
४. अहेब ६, ५ र चाैथाे तहको समायोजन सूची सार्वजनिक
५. अधिकृत सातौं, छैठौ र सहायक पाँचौं तह स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह सुपरभाइजर समेतको सूची
६. कविराज, एनेस्थेटिक सहायक लगायतका ७, ६ र ५औं तहको सूची सार्वजनिक