काठमाडौं- सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ।
अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कर्मचारीको नयाँ तलब निर्धारण भएको हो।
नयाँ तलब संरचनाअनुसार निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवको तलब ६९ हजार ४८२ रुपैयाँ रहेको छ।
स्वास्थ्य सेवा अन्तर्गत १२औं तहको कर्मचारीको ६४ हजार ७२६ रहेको छ। सचिवले पनि ६४ हजार ७२६ रुपैयाँ मासिक तलब पाउँछन्।
नयाँ तलब संरचना यस्तो छ:
