काठमाडौं- सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई नाम दर्ता गर्न सूचना सार्वजनिक गरेको छ। स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिले स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन अनुसार नाम दर्ता गर्न सूचना जारी गरेको हो।
समितिको सचिवालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको छ।
हेरौँ पुरा सूचना
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।