काठमाडौं- संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम अगाडि बढाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन नयाँ सूचना सार्वजनिक गरेको छ।
समायोजनको काममा निकै सुस्त बनेको मन्त्रालयले कर्मचारीलाई वर्षात र विपद्को समयमा खटिएको स्थानमा नै काम गर्न भनेको छ।
मन्त्रालयले पदनाम र स्तरवृद्धिका विषयमा समायोजनपछि समाधान हुने कुरा पनि सूचनामा उल्लेख गरेको छ।
हेरौं सूचना

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।