काठमाडौं- औषधि सल्लाहकार समितिको ५० औं बैठकले ७ बुँदे निर्णय गरेको छ। समितिको ३ गते बसेको बैठकले नयाँ औषधि दर्ताको विषयदेखि होमियोप्याथी औषधि पसलको दर्ता गर्ने विषयसम्म निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलिया (हाल सरुवा भएर युवा तथा खेलकुद मन्त्रालय)को अध्यक्ष्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
हेरौँ ७ बुँदे निर्णय




स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।