काठमाडौं- विश्व मुटु दिवसका अवसरमा राजधानीका विभिन्न अस्पताल तथा संस्थाले संयुक्त रुपमा चेतनामुलक र्याली गरेका छन्।
र्यालीमा सहभागीले मुटु स्वस्थ राख्ने उपायका लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। मुटु दिवस आइतबार विश्वभर विभिन्न कार्यक्रम मनाइँदै छ।







स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।