समाचार

फार्मेसी काउन्सिलको रजिस्ट्रारमा पाण्डे नियुक्त

काठमाडौं- नेपाल फार्मेसी काउन्सिलको रजिस्ट्रार पदमा सञ्जिव पाण्डे नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेलाई नियुक्ती गर्ने निर्णय गरेको हो ।

पाण्डे फार्मेसी काउन्सिलमै कार्यरत छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने