काठमाडौं- बाँके र सुनसरीमा भएको छुट्टाछुटुटै दुर्घटनामा दुई जना अनमीको ज्यान गएको छ।
सुनसरीको मधेशा स्वास्थ्य केन्द्रमा कार्यरत रत्ना श्रेष्ठको सडक दुघर्टनामा परी बुधबार निधन भएको छ।
त्यसैगरी बाँकको वैद्यनाथ गाउँपालिकामा कार्यरत अनमी शोभाकुमारी केसी बटालाको कार्यालय जाँदै गर्दा एम्बुलेन्सको ठक्करबाट मंगलबार निधन भएको थियो।