चितवन - चितवन मेडिकल कलेजले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण र व्यवस्थापनका लागि ह्यान्डबुक निकालेको छ।
कलेजले ५४ पेजको उक्त ह्यान्डबुक आफ्नो अनलाइनमा पिडिएफमा राखेको छ।
कलेजले उक्त ह्यान्डबुकलाई 'ह्यान्डबुक : कन्ट्रोल एन्ड म्यानेजमेन्ट प्रोटोकल फर कोभिड-१९' नाम राखेको छ।
ह्यान्डबुक हेर्न यहाँ क्लिक गर्नुहोला [क्लिक गर्नुहोस्]