मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
नेपाल चिकित्सक संघ
कस्तो चिकित्सक संघ देख्न चाहन्छन् युवा चिकित्सक?
नयाँ नेतृत्वसँग उनीहरूको मुख्य आग्रह एउटै देखिन्छ- चिकित्सकका समस्या केवल विज्ञप्तिमा सीमित नरहोस्, समाधानका लागि परिणाम देखिने गरी काम गरोस्। युवा चिकित्सकहरू भन्छन्, 'यदि नेपाल चिकित्सक संघले समयसापेक्ष सुधार, समावेशी नेतृत्व र बलियो पैरवी गर्न सक्यो भने मात्रै संस्थाप्रति युवापुस्ताको भरोसा पुनः स्थापित हुन सक्छ।'
सोमबार, असार २९, २०८३
नेपाल चिकित्सक संघ: ७५ वर्ष, संघर्ष र जिम्मेवारी
आज चिकित्सकहरू बिरामी र समाजको 'पन्चिङ ब्याग' बन्न पुगेका छन्। तर त्यसैगरी नेपाल चिकित्सक संघ र यसको नेतृत्वलाई पनि चिकित्सकहरूले 'पन्चिङ ब्याग' बनाउनु हुँदैन। हामी तपाईंहरूकै लागि छौँ। हामीले काम गर्नुपर्छ, जवाफदेही हुनुपर्छ। तपाईंहरूले प्रश्न गर्नुपर्छ। तर समाधानका लागि एकअर्कासँग सहकार्य पनि गर्नुपर्छ। बलियो नेपाल चिकित्सक संघ भनेको अन्ततः बलियो चिकित्सक समुदाय हो।
सोमबार, असार २२, २०८३
अपनत्व महशुस हुने एनएमए बनाउने आइडिया
परिवर्तन जरुरी छ । यदि एनएमए परिवर्तन भएन भने भवन त रहला, चुनाव त होला, पोस्टर त होलान् तर युवा डाक्टरहरू त्यहाँ हुने छैनन्। त्योबेला विकल्पहीन विकल्प बाँकी रहन्छ- संस्था बाँचेकोमा खुशी हुने कि आत्मा हराएकोमा दुःखी हुने। त्यसैले एनएमएलाई केवल चुनावी संस्था होइन, प्रोफेसनल इकोसिस्टम, मेन्टरशिप प्लेटफर्म र सुरक्षा कवच बनाउनु आजको आवश्यकता हो।
सोमबार, असार १५, २०८३
नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटी: समयको अपरिहार्यता र बलियो इन्जिन
युवा चिकित्सकहरूको आर्थिक सुरक्षा, मानसिक स्वास्थ्यको रक्षा र कार्यस्थलको ग्यारेन्टी गर्दै उनीहरूलाई ‘चिकित्सा क्षेत्रमा युवा सहभागिता’ र प्रविधिको मूलधारमा समाहित गर्नु आजको बदलिँदो समयको अपरिहार्य माग हो। हामी युवाहरू नै भोलिको स्वास्थ्य प्रणालीका संवाहक हौँ, त्यसैले हाम्रो ऊर्जा र दृष्टिकोणले नै नेपालको चिकित्सा क्षेत्रको उज्ज्वल भविष्य कोर्नेछ।
मंगलबार, असार २, २०८३
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
त्यसमाथि निजी अस्पतालमा हुने आर्थिक लेनदेनको आक्रोश पनि चिकित्सकमाथि आउँछ। मानिसहरूलाई ल्याब टेस्ट, औषधि वा उपचार खर्च सबै डाक्टरकै निर्णयले भएको र त्यसको आर्थिक लाभ पनि डाक्टरले नै लिएको जस्तो लाग्छ। जबकि धेरै चिकित्सक त मासिक तलबमा काम गरिरहेका हुन्छन्।
शुक्रबार, जेठ २९, २०८३
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
अब म सक्रिय पदमा नभए पनि अनुभव, इतिहास र संस्थागत स्मृतिको आधारमा नयाँ नेतृत्वलाई सहयोग गर्न चाहन्छु। आवश्यकता पर्दा मार्गदर्शन, नीति बहस र संस्थागत सुधारका विषयमा योगदान दिने मेरो दायित्व रहन्छ। इतिहासले मेरो कार्यकाललाई यसरी सम्झियोस् भन्ने चाहना छ- 'कठिनतम समयमै पनि चिकित्सक समुदायको एकता, सम्मान र सुरक्षाका लागि दृढतापूर्वक उभिएको नेतृत्व।'
बिहीबार, जेठ २८, २०८३
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
यदि एनएमए ठीक ठाउँमा भएको भए म अध्यक्षमा उठ्दिनथेँ। सुधार गर्नुपर्ने धेरै कुरा छन् । सबैभन्दा पहिले, एउटा राजनीतिक समूहको झुन्डजस्तो देखिने अवस्था अन्त्य हुनुपर्छ । दोस्रो, इफिसियन्ट र काम गर्न सक्ने व्यक्तिहरूको नेतृत्व विकास हुनुपर्छ । तेस्रो, केवल व्यक्तिगत पद, प्रतिष्ठा वा भविष्यका अवसरका लागि होइन, चिकित्सा समुदायका लागि काम गर्ने संस्कार विकास हुनुपर्छ ।
बुधबार, जेठ २७, २०८३
कसको चिकित्सक संघ, कस्तो चिकित्सक संघ?
यो नारामात्र थिएन, संस्थाको चरित्र थियो। एनएमए कुनै राजनीतिक शक्ति निर्माणका लागि बनेको थिएन। बरु यो स्वास्थ्य क्षेत्रको बौद्धिक केन्द्रका रूपमा विकसित भएको थियो। राजतन्त्रको समयमा समेत संघको प्रतिष्ठा यस्तो थियो कि राजा र राजपरिवारका सदस्य संघको कार्यालयमै पुग्थे। स्वास्थ्य मन्त्रालयले २०१४ सालदेखि संघका महासचिवलाई सल्लाहकार भूमिकामा सहभागी गराउन थालेको थियो।
सोमबार, जेठ २५, २०८३
यी हुन् चिकित्सक संघ हाँक्ने ३३ नेतृत्व
समयका अनेकौँ उतारचढाव, राजनीतिक महामारी र पेसागत असुरक्षाका बीच संघको साख र गरिमालाई सधैँ उच्च राख्ने, त्यागी, निडर र मार्गदर्शक पूर्व अध्यक्षहरूको योगदान, नीतिगत नेतृत्व र नेपाली स्वास्थ्य क्षेत्रको जग बसाल्न नेपाल चिकित्सक संघका ३३ जना अध्यक्षहरुको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, जेठ २४, २०८३
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार, ६ सदस्यका लागि १८ को दाबी
अदालतले उम्मेदवारी दिन चाहेका सबै पक्षका उम्मेदवारलाई कायम गर्ने आदेश दिएसँगै यसअघि निर्वाचन समितिले ‘अन्तिम नामावली’ भन्दै जारी गरेको सूचना खारेज भएको छ। सो फैसलापछि निर्वाचन समितिले अदालतबाट कायम गरिएका सबै उम्मेदवारको नाम समेटेर नयाँ अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
शुक्रबार, पुस २५, २०८२
किन रोकियो चिकित्सक संघको निर्वाचन, के छ नेपाल चिकित्सक संघ निर्वाचन नियमावली उपनियम–६ मा ?
माननीय न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निषेधाज्ञा सम्बन्धी मुद्दामा सोमबार अन्तरिम आदेश जारी गरेको हो। डा. अजय कुमार मिश्रसमेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले संघले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गरेको छ।
आइतबार, पुस २०, २०८२
एनएमए उम्मेदवारी विवाद : चिकित्सक संघ र निर्वाचन समितिका नाममा कारण देखाउ आदेश, छलफलमा झिकाइयो
आफूलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नदिएको भन्दै डा अजयकुमार मिश्रलगायतले दायर रेएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।
शुक्रबार, पुस ११, २०८२
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाबाट प्राप्त गरेको भनिएको एसएलसी-इन्डियाको प्रमाणपत्र नक्कली पुष्टि भएको हो। बिहार विद्यालय परीक्षा समितिको अभिलेखअनुसार उक्त वर्ष अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिँदा गिरीको रोल कोड ५५०१/ रोल नं ७१८को प्रमाणपत्र अभिलेखविहीन रहेको पाइएको छ।
मंगलबार, पुस ८, २०८२
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
राजनीतिक आस्थाका आधारमा मात्रै नेतृत्वमा पुग्ने परिपाटीको अन्त्य हुँदा आम चिकित्सकमा संघप्रति अपनत्व र भरोसा बढ्नेछ। हाल सदस्यता लिन अनिच्छुक देखिएका ठूलो संख्याका चिकित्सक पुनः संघतर्फ आकर्षित हुने सम्भावना प्रबल हुन्छ। यसले सदस्य संख्या मात्र होइन, संघको प्रतिनिधित्व शक्ति र वैधानिक दबाब क्षमता पनि उल्लेख्य रूपमा बढाउनेछ।
बिहीबार, पुस ३, २०८२
चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक समूहबाट अध्यक्षको आधिकारिक उम्मेदवार को?
प्रजातान्त्रिकतर्फ अध्यक्षमा संघमा हाल वरिष्ठ उपाध्यक्षमा रहेका डा बद्री रिजाल र महासचिव डा सन्जिब तिवारीको नाम चर्चामा छ। यी दुई जनामध्ये कोही एक जना अध्यक्षका उम्मेदवार हुने लगभग पक्का छ। तर कसले उक्त समूहबाट आधिकारिक उम्मेदवारको टिकट पाउँछ भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।
मंगलबार, मंसिर १६, २०८२
डा. अरुण उप्रेतीले गरे एनएमए सदस्यमा उम्मेदवारी घोषणा
उम्मेदवारी घोषणा गर्दै उनले एनएमएको प्रतिनिधित्व दायरा कमजोर भएकै कारण चिकित्सकका मुद्दा प्रभावकारी रूपमा उठ्न नसकेको बताए। 'देशभर ४५ हजार चिकित्सक भए पनि संघमा करिब १६ हजार मात्रै सदस्य छन्, जस मध्ये करिब ८ हजारले मात्र मतदान गर्छन्,' उनले उल्लेख गरे, 'थोरै प्रतिनिधित्व भएकाले चिकित्सकको आवाज बलियो हुन सकेको छैन। चिकित्सकको हक–अधिकार र जनताको स्वास्थ्य अधिकारका लागि संघ बलियो हुन आवश्यक छ।'
आइतबार, मंसिर १४, २०८२
चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा [कार्यतालिका सहित]
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघको २ र ३ गते मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र माघको १५, १६ र १७ गते मतदान हुने छ। मतदाताले बिहान ९ देखि ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
आइतबार, कात्तिक १६, २०८२
किष्ट मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट र तोडफोडप्रति नेपाल चिकित्सक संघको विरोध
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले भने, 'स्वास्थ्यकर्मीमाथि भएको हिंसा केवल व्यक्ति विशेषमाथिको आक्रमण होइन, यो सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको आक्रमण हो। यस्ता घटनाले स्वास्थ्य सेवामा नै अवरोध सिर्जना गर्छ।'
मंगलबार, कात्तिक ११, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा शर्मासहित थप तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।
आइतबार, कात्तिक ९, २०८२
जेनेरिक औषधि लेख्नुपर्ने नियम असान्दर्भिक र अवैज्ञानिक : नेपाल चिकित्सक संघ
शुक्रबार, असोज ३१, २०८२
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search