मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
आयोग बनेको नेपालमा स्वास्थ्य र शिक्षालाई कसरी प्रवद्र्धन गर्ने, कसरी विकास गर्ने, कसरी बढी भन्दा बढी विद्यार्थीलाई स्वदेशमै पढाउने, विदेशी विद्यार्थीलाई कसरी आकर्षित गर्ने र धन भित्र्याउने, बढी भन्दा बढी फ्याकल्टी अप्रुभ गराउने, कसरी धेरै जनशक्ति उत्पादन गर्ने, कसरी उत्पादिन जनशक्तिलाई नेपालमै राख्ने भनेर काम गर्ने हो। तर आयोग कैंची बोकर आयो। जहाँ पायो त्यही काटेको छ।
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
परिवार योजना मानिसको स्वास्थ्य, शिक्षा र सशक्तिकरणकोलागि एउटा प्रमुख निर्धारक भएको हुदा हरेक ब्यक्ति वा जोडीलाई निजको प्रजनन आवश्यकताको आधारमा गुणस्तरीय (सुसूचित छनौटमा आधारित) परिवार योजना शिक्षा, सूचना, परामर्श र सेवा प्रदान गरौ।
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
मैले लेखक र पुस्तकको बजारीकरण गर्न खोजेको भने होईन। आध्यात्मिक र मानसिक स्वास्थ्यको दृष्टिकोणले पठनीय, मननीय र अनुकरणीय विषयवस्तु लागेकोले केहि बुँदा टिपोटगरी सार्वजनिक गर्ने जमर्को गरेको हुँ। राम्रा कार्यलाई प्रोत्साहन गर्न चुक्नुहुन्न भन्ने मनोसाय केन्द्रित प्रयास मात्रै गरेको हुँ।
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
कार्यक्रममा हुने अनावश्यक रकम विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई नियन्त्रण गरी समतामूलक विनियोजन र खर्चमा पारदर्शीता अपनाई उच्चतम र अर्थपूर्ण उपलब्धि हासिल गर्नु नै मूल्यको महत्व हो। यसको अभ्यास अङ्गीकार गर्नाले कार्य संचालनमा लागत दक्षता र लागत प्रभावकारी बढ्छ। स्वास्थ्य प्रणालीमा कसरी असान्दर्भिक बजेट विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई घटाई अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नु जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
जबसम्म हामीले अप्राकृतिक रुपमा बदलिएको जलवायु र बढ्दो विपदलाई “प्राकृति” को बदलिँदो रुप भनेर व्याख्या गर्छौ, तबसम्म मानवीय कारणले भएको जलवायु परिवर्तनलाई रोक्न तथा यसको जोखिम न्यूनीकरण एवं अनुकुलन गर्न कठिन छ भन्ने कुरा स्थानीय निकाय एवं सर्वसाधारणले बुझ्न जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
विशेष गरी ग्रामीण क्षेत्रमा आर्थिक कठिनाइहरू र आर्थिक तनाव बढ्दो आत्महत्या दरसँग प्रत्यक्ष जोडिएको छ। कोभिड १९ को महामारी र त्यसपछिको आर्थिक मन्दीले ग्रामीण तथा शहरी दुबै क्षेत्रमा थप आर्थिक सङ्कट र दबाब बढाएको छ, जसले गर्दा मानसिक रोगीहरुको सङ्ख्यामा वृद्धि भई आत्महत्याका घटनामा समेत वृद्धि भएको छ।
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
कोभिड महामारीका बेला लगभग हरेक मान्छेले धेरथोर मात्रामा मानसिक समस्या भोगे । धेरै संख्यामा हरेक उमेरका व्यक्तिहरु एन्जाइटी, डिप्रेसन र ओसिडी जस्ता तनाव सम्बन्धी समस्याका शिकार भए । धेरै आत्महत्याका घटना पनि कोभिड महामारी शुरु भएपछि भएको देखिन्छ ।
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
आत्महत्यासँग सम्बन्धित व्यवहार र पूर्व संकेत गर्नेहरुको तथ्यांक संकलन, शीघ्र पहिचान, जाँच र नियमित उपचार गर्न सक्ने संस्थागत क्षमता सबलीकरण र विस्तार गर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चितता हुनेगरी स्वास्थ्यकर्मीको क्षमता बढाउने कार्यलाई तीव्रता दिइनुपर्छ।
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
हामी जतिसुकै सचेत र शिक्षित भए पनि दैनिक प्रक्रिया वा व्यवहारमा गर्नुपर्ने कार्य नियमित रुपले नियमवद्धरुपमा गरेपनि कुनै पनि बेला केही न केही हुन सक्दछ। जुन कुरा हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हुन्छ।
सोमबार, भदौ २४, २०८१
तीजको मौलिकता जोगाउन सकस्
हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज नेपाली संस्कार र सस्कृतिको मौलिक परम्परागत पर्व हो। नेपालमा भएका अन्य पर्वभन्दा भिन्न अर्थ र परम्परागत महत्व बोकेको तीज पर्व आफैंमा विशेष छ।
शनिबार, भदौ २२, २०८१
मानसिक अस्पताल किन जाने, अस्पतालमा कस्तो सेवा पाइन्छ?
मानसिक समस्या भनेको मस्तिष्क र मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हो, जसले व्यक्तिको सोच, भावना, व्यवहार, र दैनिक जीवनमा असर पुर्याउँछ। यी समस्याहरू अस्थायी वा दीर्घकालीन हुन सक्छन् र सामान्य जीवनमा चुनौतीहरू उत्पन्न गर्न सक्छन्। मानसिक समस्या विभिन्न प्रकारका हुन्छन्
शुक्रबार, भदौ २१, २०८१
औषधि ऐन २०३५ संशोधनको आवश्यकता
आपतकालीन अवस्थामा आवश्यक पर्ने औषधिहरुको सहज उपलब्धताका एवं सुनिश्चितताका लागि ऐनमा व्यवस्था गर्नुपर्ने देखिन्छ। औषधि क्षेत्रमा आवश्यक नयाँ प्रोटोकल /निर्देशिकाहरु जारि गरि नियमन गर्नुपर्ने अवस्थालाई समेत ध्यानमा राखी सोको लागि ऐन संशोधन गर्नुपर्ने अवस्था देखापरेको छ।
बिहीबार, भदौ २०, २०८१
भारतमा बारम्बार हुने बलात्कारपछि क्रुर हत्या: विद्यालयमा मानसिक स्वास्थ्य शिक्षाको आवश्यकता
भारतमा देखिएका हिंसात्मक घटनाहरूले हामीलाई चेतावनी दिएको छ कि यदि हामीले हाम्रो बालबालिकालाई उचित शिक्षा र मानसिक स्वास्थ्य सेवाहरू प्रदान गर्न सकेनौं भने हिंसात्मक व्यवहारमा वृद्धि हुने सम्भावना छ।
बिहीबार, भदौ २०, २०८१
क्लिनिक नियमनमा कानुनी अन्यौलता
पन्ध्र शय्या सम्मको अस्पताललाई दर्ता, नवीकरण र नियमन गर्न सक्ने अधिकार प्राप्त स्थानीय तहले सामान्य पोलिक्लिनिक, डेन्टल क्लिनिक र विशेषज्ञ क्लिनिकलाई नियमन गर्न नसक्ला? प्राविधिक रुपमा क्लिनिक भन्दा अस्पताल बढी जटिल छ।
सोमबार, भदौ १७, २०८१
नेपालमा खोपको विकासक्रम, उपलब्धि तथा चुनौतीहरु
खोप कार्यक्रमलाई प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीसँग सरोकार राख्ने विषय तथा क्षेत्रमा देखिएता पनि यो कार्यक्रम सबैको साझा दायित्व अन्तर्गतको कार्यक्रम हो।
शनिबार, भदौ १५, २०८१
दार्चुलामा राष्ट्रिय खोप कार्यक्रम संचालन र भ्याक्सिन ढुवानीमा चुनौती
जिल्ला तहमा स्वास्थ्य कार्यालयले प्राप्त गर्ने खोप तथा खोप जन्य सामग्रीहरु प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रत्येक महिना वा दुई महिनाको एक पटक प्राप्त गर्ने गर्दछ। सो प्राप्त सामग्रीहरुलाई जिल्लामा रहेको भ्याक्सिन कोल्डस्टोर बाट प्रत्येक महिना पालिका तहमा रहेको भ्याक्सिन सब-कोल्ड स्टोर, भ्याक्सिन वितरण केन्द्र र स्वास्थ्य संस्थाहरु सम्म पुगाईन्छ।
बिहीबार, भदौ ६, २०८१
स्थानीय तहको स्वास्थ्य शाखाः स्रोत छ, साधन छैन
सम्पुर्ण स्थानीय तहहरुलाई नीतिगत रुपमै आधारभुत स्वास्थ्य सेवा प्रवाह, सेवा व्यवस्थापन गर्ने, स्वास्थ्य नीति र कार्ययोजना(आवधिक र कानुनी प्रबन्ध) तयार गर्ने र लागु गर्ने सन्दर्भमा संबैधानिक रुपमै स्पष्ट प्रबन्ध रहेको छ। संविधानको यस ऐतिहासिक निर्णयले स्वास्थ्य सेवामा व्यापक परिवर्तन ल्याएको छ, जसले नयाँ अवसरहरूसँगै धेरै चुनौतीहरु समेत खडा गरेको छ।
मंगलबार, भदौ ४, २०८१
अस्पताल व्यवस्थापनका आयामहरू
अस्पतालको मुख्य सेवा भनेकै उपचार सेवा हो।कोहि पनि व्यक्ति रहरले बिरामी हुदैन त्यसैले अस्पतालले बिरामीको उपचारलाई जहिले पनि केन्द्र भागमा राखेर योजना बनाउनुपर्दछ। अस्पताल छ तर त्यहाँका योजनाहरु बिरामीको उपचार सहजीकरणको लागि वस्तुगत रुपमा उद्दत छैनन् भने त्यहाँको सेवा गुणस्तरमा पनि प्रशस्त शंका गर्ने ठाउँ रहन्छ।
सोमबार, भदौ ३, २०८१
थेग्न सक्लान् त स्थानीय तहले आधारभूत अस्पताल?
यो योजनाको मोडेल अनुसार सघीय सरकारले बजेटको सुनिश्चितता गर्ने तथा भवन निर्माणको प्रोटोटाइप दिने र सम्बन्धित स्थानीय तहले जग्गा व्यवस्थापन गरी ठाउँ अनुसारको डि.पि.आर. तयार गरी बहुवर्षिय ठेक्कामा लगाउने तथा निर्माण गरी भुक्तानीका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा बिल पठाउने गरेका छन्। प्राप्त बिल अनुसारको भुक्तानी संघीय सरकारले पठाउने गरेको छ।
शनिबार, भदौ १, २०८१
के स्वास्थ्य बीमाको सीमा ५ लाख पुर्याउने घोषणाको कार्यान्वयन सम्भव छ?
स्वास्थ्य मन्त्रीज्यूले ५ लाख रुपैयाँसम्मको बीमा कभरेजको घोषणा गरिए पनि,यस्ता घोषणाहरु कागजमै मात्र सिमित हुने प्रचलन भइआएको देखिन्छ। साच्चिकै यसलाई वर्तमान अवस्थामा कार्यान्वयन गर्ने हो भने बीमा बोर्डका चुनौतीहरु समाधान गर्न जरुरी छ। वित्तीय, प्राविधिक र व्यवस्थापकीय चुनौतीहरूलाई सम्बोधन नगरी यो योजना सफल बनाउन कठिन हुनेछ।
मंगलबार, साउन २९, २०८१
महालेखा परीक्षकलाई दोस्रो खुलापत्र : लेखा परीक्षकलाई कमिसन नछुट्याउँदा निहुँ खोज्छन् भन्ने भाष्यको अन्त्य कहिले हुन्छ?
अर्कातिर कार्यालय प्रमुख र लेखाका कर्मचारीले लेखापरीक्षणलाई हाउगुजी देखाएर खाजा, स्टेसनरी, मसलन्द तथा मालसामान (सामग्री) खरिदमा समेत कमिसनको लोभले नागारिकले पाउने सेवाको गुणस्तरमा कमी ल्याइन्छ।
आइतबार, साउन २७, २०८१
आयुर्वेद प्रतिष्ठानको आवश्यकता
नेपालमा भएका जडीबुटीहरु सरकारले सङ्कलन गरेर औषधिका रुपमा उपयोगमा ल्याउनुपर्छ। अहिले नेपालको वनबाट पूर्वमा सङ्कलन भएका जडीबुटी भारतको पटनामा जाने गरेको छ। त्यहाँ ठूलो सङ्ग्रहालय छ। त्यहाँ हिमालबाट बनेको जडीबुटी भनेर राखिएको छ।
बिहीबार, साउन २४, २०८१
स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता
सार्वजनिक स्थान, सरकारी कार्यालय, विद्यालय, होटल तथा रेस्टुरेन्टहरुमा पनि स्तनपान कक्षको व्यवस्था हुने हो भने दूधे बालककी आमाले निर्धक्क दूध चुसाउन सक्ने थिइन्। अहिलेका नाबालक शिशुहरुले आमाको पूर्ण स्तनपान गर्न नपाए शारीरिक तथा मानसिक रोगको सिकार हुन सक्ने जोखिम हुन्छ।
मंगलबार, साउन २२, २०८१
कागजी नीति भन्छ- औषधिमा आत्मनिर्भर, सरकार भन्छ- पख-पख, मौद्रिक नीति भन्छ- दिन्न-दिन्न, बैंक भन्छ- प्रोभिजनिङ गर्छु
नेपाली औषधि उद्योगहरू बायोटेक्नोलोजी र बायो–सिमिलर, र एन्टी स्नेक भेनम , क्यान्सरप्रतिरोधी औषधिहरूमा उत्पादनको प्रयास गर्दै नवीनतम प्रविधितर्फ अघि बढिरहेका छन्। यो केवल व्यापारमात्र नभई राष्ट्रलाई विश्वसामू चिनाउने अथक प्रयास हो।
मंगलबार, साउन २२, २०८१
स्वास्थ्य बीमा बोर्डले दाबी भुक्तानी र प्रतिफल प्रणाली विकास गर्नुपर्ने कारणहरू
दीर्घकालमा तेस्रो पक्षको प्रणालीमा निर्भर रहनुभन्दा आफ्नै प्रणालीले सञ्चालन र मर्मतसम्भारमा लागत बचत गर्न सक्छ। उदाहरणका लागि, प्रारम्भिक स्थापना खर्च उच्च हुन सक्छ, तर दीर्घकालमा, मासिक वा वार्षिक लाइसेन्स शुल्कमा ठूलो बचत हुन्छ।
शनिबार, साउन १९, २०८१
विश्व स्तनपान सप्ताह र यसको सान्दर्भिकता
शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत आमाहरुलाई सहजताका लागि सोच्नुपर्दछ। सरोकारवालाहरुले जागिरे आमाहरुको लागि हरेक कार्यालयमा स्तनपान कक्षको बारेमा नीति निर्माण गर्ने र कार्यान्वायन गर्न जरुरी छ।
शनिबार, साउन १९, २०८१
नेपालमा हैजा किन बनिरहेको छ जनस्वास्थ्यको चुनौती?
हैजाको नियन्त्रणमा उल्लेखनीय प्रगति भए तापनि, केही चुनौतीहरू अझै बाँकी छन्। नेपालमा स्वास्थ्य स्रोतहरूको असमान वितरण, भौगोलिक बाधाहरू र दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूको पहुँचमा अवरोध हुनुले प्रकोपमा समयमै प्रतिक्रिया जनाउन कठिन बनाउँछ।
शुक्रबार, साउन १८, २०८१
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य
बढी रगत माग हुने जिल्लामा माग अनुसार आपूर्ति गर्न यथेष्ट रगत सङ्कलनको लागि यस सेवालाई अझै प्रभावकारी गराउँदै लैजान, समुदायस्तरमा रक्तदाता संघ संस्था, स्थानीय निकायहरू, अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग समन्वय बढाउँदै लैजान एकद्धार योजना, प्रतिवेदन, सूचना आदान प्रदान र अनुगमन पद्धति चुस्त बनाउनुपर्ने देखिएको छ । सेवामा एकरुपताको लागि स्तरीय विधि, पद्धति र संरचना पुनःनिर्माण वा पुनःपरिभाषित गर्नुपर्ने छ ।
शनिबार, साउन १२, २०८१
वीर अस्पतालको सामाजिक सेवा एकाइलाई प्रभावकारी बनाउने उपाय
विगतको द्वन्दको क्रममा घाइते भएका व्यक्तिहरूको उपचार नेपाल सरकारले जारी गरेको ‘माओवादी सेनाका घाइते, अपाङ्ग लडाकुहरू, सशस्त्रद्वन्द्व , ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि निःशुल्क उपचार एवम् हेरचाह निर्देशिका २०६८’मा व्यवस्था भए वमोजिम निज बिरामीहरूको घाइतेको निर्धारण भएको वर्गिकरण र निजहरुको उपचारसँग सम्बन्धित अन्य प्रमाण कागजात हेरेर औषधोपचार गर्ने व्यवस्था समेत सामाजिक सेवा इकाईले गर्नपर्छ।
शनिबार, साउन १२, २०८१
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
स्वास्थ्य क्षेत्र नितान्त प्राविधिक, बहुआयामिक, मानव जीवन र सेवासँग प्रत्यक्ष जोडिएको विषय भएकोले पक्कै पनि आम नगारिकको चासो र उच्च सरोकारको विषय हुनु स्वभाविक हो।नेपालको संविधान-२०७२ जारी भए पश्चात नेपालको समग्र स्वास्थ्य क्षेत्रमा अथाह: सम्भावनाका बीच पनि केहि चुनौतीको महसुस आम स्वास्थ्यकर्मी तथा सुभेक्षुकहरुलाई भै रहेको विषय हो।
शुक्रबार, साउन ११, २०८१
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search