मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ १०, २०८३
Wed, Aug 26, 2026
बुधबार, भदौ १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
विश्व एड्स दिवस: एचआइभी र क्षयरोगको सह–संक्रमण
एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नुपर्दछ।
शुक्रबार, मंसिर १५, २०८०
नेपालको स्वास्थ्य सूचना प्रणालीः नौलो प्रयास, चुनौती र अबको बाटो
कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्तरमा स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समिक्षा गर्यो। तर यस वर्ष यो कार्यक्रम कम्तिमा एक हिसाबले फरक रह्यो।
सोमबार, मंसिर ११, २०८०
आईएनएफ नेपालको ७१ वर्षे यात्रा: स्वास्थ्य क्षेत्रमा गरेका काम र भावी योजना
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरुमा सामुदायीक विकास तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न परियोजनाहरु नेपाल सरकारका विभिन्न निकायहरु तथा दातृ निकायहरुसँगको समन्वय तथा सहकार्यमा संचालन गरिरहेको छ।
शुक्रबार, मंसिर १, २०८०
दिगो विकास लक्ष्यमा स्वास्थ्यः तथ्य, उपलब्धि र अबको बाटो
दिगो विकास लक्ष्यको जग भनेको सहश्राब्दी विकास लक्ष्य नै हो। सहश्राब्दी विकास लक्ष्य अन्तिम चरणमा आइपुग्दा विश्वव्यापी रूपमै कतिपय लक्ष्यहरू हासिल हुन बाँकी नै थिए। विकास अल्पकालीन नभई दिगो हुनुपर्छ भन्ने मान्यताका साथ विश्वले सन् २०१५ मा समान धारणा अबलम्वन गरेपछि विभिन्न देशहरूले राष्ट्रिय लक्ष्य निर्धारण गरेका छन्।
बिहीबार, कात्तिक २३, २०८०
जापानमा नेपालीको स्वास्थ्य- ४: १९-२० वर्षको बच्चाले यती धेरै बोझ कसरी बोक्न सक्छ?
दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्- कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ? हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ।
मंगलबार, कात्तिक १४, २०८०
दिगो विकास लक्ष्य २०३० र मातृशिशु सुरक्षा सञ्जालको सान्दर्भिकता
अझै पनि धेरै गर्भवती तथा सुत्केरी महिलाले स्वास्थ्य सेवा उपयोग गर्न परिवार वा समाजमा व्याप्त अवरोधहरु छिचोल्नु पर्ने अवस्था छ।
शुक्रबार, कात्तिक १०, २०८०
कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव
दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।
सोमबार, असोज २९, २०८०
पोषणलाई बहुपक्षीय रुपमा हेरौं
एक अध्ययन अनुसार विश्वव्यापी रुपमा भएका प्रयासहरूको बाबजुद पनि सन् २०२२ मा ५ वर्षमुनिका करिब ४ करोड ५० लाख बालबालिका कम तौलका थिए। त्यस्तै, १४ करोड ८० लाख बालबालिकाहरुमा पुड्कोपन र ३ करोड ७० लाख बालबालिकाको ज्यादा तौल रहेको थियो।
शुक्रबार, असोज २६, २०८०
आश्रयको खोजीः जलवायु परिवर्तन, विस्थापन र स्वास्थ्यजन्य चुनौती
नीति निर्माताहरूलाई हाम्रो सुस्पष्ट सन्देश हुनुपर्दछः हाम्रो पुस्ताले नयाँ पुस्तालाई छाड्ने बिरासत अल्पकालीन उपलब्धिले होइन, त्यसलाई आउँदो पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्ने हाम्रो प्रतिबद्धताले परिभाषित गरिनुपर्दछ।
बुधबार, असोज २४, २०८०
'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'
मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।
मंगलबार, असोज २३, २०८०
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपात र तोडफोड कम गराउने ७ उपाय
दिनहुँ बढ्दै गइरहेको चिकित्सक र स्वास्थ्यकर्मीमाथिको हातपात तथा अस्पताल तोडफोडका घटना कम गराउन के गरे बेस् होला भन्नेमा मेरो विचार यस्तो छ। विद्वान जनताबारे त के कुरा गराइ भो र, कमसेकम सरकार र नेपाल चिकित्सक संघ गम्भीर बनून्!
मंगलबार, असोज ९, २०८०
एन्टिमाइक्रोबायल प्रतिरोधः चिकित्सक, फार्मासिस्ट र बिरामीको भूमिका
सन् २०५० सम्म प्रतिवर्ष १ करोड मानिसको ज्यान जान सक्नेछ जसमध्ये एशियाबाट मात्र आधा अर्थात् करीब ५० लाख मानिसले प्रतिवर्ष अकालमा ज्यान गुमाउनेछन् भनी प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य संगठनले विश्वका १० जनस्वास्थ्य खतरामध्ये एन्टिमाइक्रोबियल प्रतिरोधलाई प्रमुख खतराको रूपमा राखेको पाईन्छ।
सोमबार, असोज ८, २०८०
नेपालमा प्रजनन् स्वास्थ्य: उपलब्धि र चुनौती
सामूहिक बसाइ- सराइ, वृद्धावस्था, र ग्रामीण क्षेत्र विकासका क्षेत्रमा चुनौतीहरू पनि खडा गरेको छ। साथै, आज नेपालले कोभिड-१९ का सामाजिक-आर्थिक प्रभावहरूका साथै आर्थिक अस्थिरता, र २०२६ मा अति- कम विकसित राष्ट्रहरूको समूहबाट स्तरोन्नति सम्बन्धित विविध चुनौतीहरूको सामना गरिरहेको छ।
बुधबार, असोज ३, २०८०
अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य र परिवार योजना
अपाङ्गता भएका व्यक्तिहरु शारीरिक, मानसिक, बौद्दिक वा इन्द्रिय सम्बन्धी दीर्घकालिन अशक्तता, कार्यगत सिमितता वा विद्यमान अबरोधको करणले अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन सक्दैनन्।
सोमबार, असोज १, २०८०
चिकित्सक सुरक्षा अनि आत्मसमिक्षा
उपचार सम्बन्धमा घटित यस्ता घटनाहरु घट्ने बित्तिकै मेडिकल काउन्सिललाई किन क्रियाशील नबनाउने? यसतर्फ पनि सोच्न अति आवश्यक भैसकेको छ। हेटौंडामा घटेका यस्ता घोर मानवता विरोधी हर्कतविरुद्द उत्रदै गर्दा चिकित्सकहरुबीच पनि आत्मसमिक्षा हुनुपर्ने देखिन्छ।
शुक्रबार, भदौ २९, २०८०
फार्मेसी पेसा : स्वास्थ्य सेवाको अभिन्न अंग
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ। संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ र कसैलाई पनि आकास्मिक स्वास्थ्य सेवावाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ।
सोमबार, भदौ २५, २०८०
दिगो विकास लक्ष्य प्राप्ति : संकल्पको समीक्षा जरुरी
आधारभूत स्वास्थ्यका लागि चाहिने जनशक्ति उपलब्ध नहुँदा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पर्छ। औषधिको उपलब्धता अर्को महत्वपूर्ण पाटो हो। त्यसमा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको तथ्यांकहरुले देखाएका छन्। स्वास्थ्य सेवाको गुणस्तरमा न्यूनतम सेवा मापदण्ड पूरा गरेर सेवा प्रवाह गर्ने संस्थाहरुको संख्या शून्य दशमलब ६ प्रतिशत मात्र देखिएको छ।
शुक्रबार, भदौ २२, २०८०
के हो स्वास्थ्य सेवा परीक्षण प्रणाली?
तिरिक्त नेपाल सरकारबाट उपलब्ध गराइएका स्वास्थ्य सेवाहरु र निःशुल्क प्राप्त गर्ने औषधिहरु, रोग निदानका लागि गरिने परीक्षणहरु (ल्याब ,एक्सरे ,भिडियो एक्सरे ,सि.टी, एम.आर.आइ) को सेवा प्रवाह कस्तो छ? कत्तिको झन्झटिलो वा विश्वसनिय छ त्यसको पनि परीक्षण हो।
सोमबार, भदौ ११, २०८०
स्वास्थ्यकर्मीको लागि संघीयता अभिशाप !
पालिकामा अरुको लागि तलब छ तर बिड्म्बना स्वास्थ्यकर्मीको लागि मात्र तलब छैन। दरबन्दी निहुँमात्र हो बिना दरबन्दीकालाई दरबन्दी बनाएर वा करारमा भर्ना गर्ने बाटो खुला छ। स्वास्थ्यको लगानी छिट्टै नदेखिने कुरा सत्य पनि हो।
शनिबार, भदौ ९, २०८०
‘स्वास्थ्य बीमा’ जीलाई सन्चै छ?
ढुकुटीको चाबी र सत्य दाबीबीच सन्तुलन मिलाउन, फेक दाबीलाई अटोमेटिक सिस्टमले छानेर चक्मा दिलाउन त्यस्ता 'टीपीए' निरन्तर खट्टिरहेका छन्। तब न त्यताको मेरो साथी 'आयुष्मान भारत' लाई हाइसन्चो छ नि। अर्को एउटा कुरा, प्रथम सेवा बिन्दुका नाममा पटके 'गाउँ फर्क' लगाएर दु:ख दिन छोड्न भन्नूस्, दिन्छु भनेको औषधि अस्पतालकै फार्मेसीमा जोड्न भन्नूस्।
बुधबार, भदौ ६, २०८०
वर्षातमा स्वास्थ्यप्रति सचेत हौं, सतर्क रहौं
वर्षातको समयमा आउने बाढी-पहिरोबाट निम्तिने विपत्ति र धनजनको क्षतिलाई लिएर पूर्वतयारीहरु हुने गरेका छन्। बर्खायाममा प्राकृतिक विपद मात्रै होइन, मानव स्वास्थ्यमा पनि विपद आउने गर्छ। यही मौसममा सरुवा रोगहरु निम्तिने र फैलिने जोखिम बढी हुन्छ।
बुधबार, भदौ ६, २०८०
‘६ महिनासम्म पूर्ण स्तनपान’ नारामै सीमित
६ महिनापछि स्तनपानका साथै थप पोषिलो आहार पनि खुवाउनुपर्छ। पाँच वर्ष मुनिका बालबालिकाहरुको खानापान र स्याहारले नै बालबालिकाहरुको भविष्य निर्माण हुने भएकोले उक्त समयमा सबैले बालबालिकाको उचित हेरचारमा ध्यान दिनु जरुरी छ।
सोमबार, साउन २२, २०८०
जनस्वास्थ्य : स्वस्थ जीवन जिउन सिकाउने कला
जनस्वास्थ्य बाँच्नका लागि चाहिने अतिअवाश्यक दर्शन पनि हो। जनस्वास्थ्य भित्र सत्यता छ, सत्यता चिन्न चाहिने ज्ञान छ अनि ज्ञान आर्जन तथा उपयोग गर्न आवश्यक कला पनि छ।
सोमबार, साउन २२, २०८०
विस्तारित वीर अस्पताल: हिजो, आज र भोलि
प्रस्तावित विस्तारित वीर अस्पतालको जग्गा व्यवस्थापन तथा डिपीआर लगायतको कार्य गर्नका लागि विगतका विभिन्न आर्थिक वर्षमा सरकारले बजेट दिएकोमा हालसम्म रकम फ्रिज भैजाने गरेको पाइन्छ।
बुधबार, साउन १७, २०८०
मेडिकल रेकर्डः स्वास्थ्य क्षेत्रको बलियो स्तम्भ
मेडिकल रेकर्ड र यसको नेतृत्वकर्ता मेडिकल रेकर्ड विभागलाई कमजोर नबनाऔं थप व्यवस्थित र बैज्ञानिक बनाऔं। अध्ययन अनुसन्धानमा प्रयाप्त प्रयोग गरौं र त्यसैको जगमा टेकेर अस्पतालहरुको तथा समग्र स्वास्थ्य क्षेत्रको योजना बनाऔं। रोगहरुको रोकथाम होस् वा उपचार, यि सवै विषयमा मेडिकल रेकर्डको सहि प्रयोग गरौं।
मंगलबार, साउन १६, २०८०
स्तनपानको महत्व र फाइदा
आमाको दूध शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोग प्रतिरोधक क्षमता भएको पूर्ण खाना हो। आमाको दूध तैयारी अवस्थाको, शिशुले चाहेसम्म जुनसुकै वेला सजिलै ख्वाउन सकिन्छ।
मंगलबार, साउन १६, २०८०
अस्पतालको सेवा चुस्त बनाउन ढिला भएन र?
अस्पताले बिरामी तथा आफन्तलाई सहज वातावरण बनाए उनीहरुलाई मात्र हैन सिंगो अस्पताललाई पनि फाइदा पुग्छ। अस्पतालमा भिड व्यवस्थापन गर्ने बित्तिकै कर्मचारी र बिरामी तथा आफन्तबीच सकारात्मक सम्बन्धको विकास हुन थाल्छ। यसले प्रशासन र बिरामीबीच अनावश्यक विवाद कम गराउँछ।
आइतबार, साउन ७, २०८०
जनस्वास्थ्य र आधुनिक चिकित्सा
महत्वकांक्षी लक्ष्यहरु राखेपनि त्यो प्राप्तिका लागि धेरै कुराको आवश्यकता पर्दछ जसमा स्वास्थ्यको सम्पूर्ण लक्ष्यहरु पूरा गर्न अस्पताल र स्वास्थ्यकर्मीहरु मात्र भएर हुँदैन त्यसका लागि जनस्वास्थ्यमा लगानी तथा जनस्वास्थ्यकर्मीको पनि आवश्यकता हुन्छ।
बिहीबार, साउन ४, २०८०
छाला उपचारका नाममा हुने भद्दा अभ्यास नियन्त्रण गर
छालाको दाग हटाउने, चाया–पोतो फाल्ने, अनुहार चम्किलो बनाउने, कोठी हटाउने, चाउरीपना हटाउने भन्दै विभिन्न नाम र ब्रान्डका औषधिहरु बेच्ने गरेका छन्। चिकित्सकको प्रेस्काइबमा मात्र प्रयोग गर्न मिल्ने संवेदनशील औषधि समेत आफूलाई सौन्दर्य विज्ञ भन्नेहरुले दिने गरेका छन्।
सोमबार, असार २५, २०८०
नयाँ औषधि उद्योगहरुले भोगेका समस्या र समाधानका उपायहरु
नेपालमा १३० वटा औषधि उधोगहरु दर्ता छन्, जसमध्ये ८० जती उधोग सचालनमा छन र केही अन्य संचालनको तयारीमा छन्। यसरी देशको अर्थतन्त्र एवं शैक्षिक रोजगारी उकास्न लागि परेको उधोग वर्तमान आर्थिक तरलता एवं बिगतका कोभिड जस्ता घटनाहरुले गर्दा आफै आर्थिक स्खलनमा पर्दै गईरहेको छ। साना ठुला सबैको स्थिति कुनै न कुनै रुपमा उस्तै छ।
बिहीबार, असार १४, २०८०
Previous
19
20
21
22
23
Next
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
बुधबार, भदौ ३, २०८३
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको जिम्मेवारी डा विवेकलाई
१९ घण्टा अगाडि
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको १० वर्ष : पहिलो प्रत्यारोपित विधान भट्ट, अब डाक्टर
आइतबार, भदौ ७, २०८३
व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
१६ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
स्वास्थ्य मन्त्रालयका सहसचिवको सरूवा
सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मधेशमा मानसिक स्वास्थ्य : चुनौती बढ्दैछ, प्राथमिकता कहिले ?
४ घण्टा अगाडि
खाना, भोकदेखि भावनासम्म बदलिएको भूमिका
९ घण्टा अगाडि
विज्ञान र कलाको संगम 'चिकित्सा': विश्वका कति देशहरूमा निजी मेडिकल कलेज छैनन्?
सोमबार, भदौ ८, २०८३
अपरेशनअघि एउटा प्रश्न अवश्य सोधौँ: 'एनेस्थेसिया कसले दिँदैछ?'
सोमबार, भदौ ८, २०८३
आधारभूत स्वास्थ्य सेवाको मुल्यांकन र समिक्षा: सूचक- केन्द्रित कि सुधार- केन्द्रित?
सोमबार, भदौ ८, २०८३
एक चिकित्सक–एक कार्यस्थल : नेपालमा सम्भाव्यता, चुनौती र नीतिगत मार्गचित्र
आइतबार, भदौ ७, २०८३
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
शुक्रबार, भदौ ५, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search