मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
चिकित्सकहरुलाई देशमै बस्ने वातावरण बनाऊ
श्रम विदेश पठाउन सरकार आफैंले पहल गरिरहेको थियो। अहिले श्रम मात्रै होइन, ब्रेनहरु समेत विदेशिइरहेका छन्। विदेशिरहेका ती प्रत्येक ब्रेनका लागि सरकारले लाखौं खर्च गरेको छ। अहिले डरलाग्दो रुपमा विदेशिने ब्रेनहरुमा चिकित्सक एक हो, जसको नेपालमै अभाव छ।
सोमबार, माघ ८, २०८०
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाका कारणहरुको चिरफार
हिंसामा परेका स्वास्थ्यकर्मीहरुको मुख्य गुनासो भनेको प्रचलित कानुनको हुबहु पालना नगरी हिंसा गर्ने व्यक्तिसित मेलमिलाप गर्न बाध्य बनाइने, मुद्दा कमजोर बनाउन चलखेल गर्ने र हिंसामा परेका स्वास्थ्यकर्मीलाई कानुनी उपचारमा धेरैतर्फबाट असहयोग गर्ने गरिएको पाइएको छ।
आइतबार, माघ ७, २०८०
गुणस्तरीय शिक्षा र करिअरका लागि विदेशिन्छन् नेपाली डाक्टर
देश फर्कनुभन्दा, जीवन त यहाँ (अमेरिका, यूके जस्ता देश) राम्रो छ भने यहीँ आफ्नो परिवार बनाउने सोच्छ। त्यसपछि हजार बहाना बनाएर ऊ नआउने बाटो बनाउँछ र धेरै हदसम्म सफल पनि हुन्छ।
शुक्रबार, पुस २७, २०८०
जुनोटिक रोगको जोखिममा नेपाली किसानहरू
यदि यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्न सकेको खण्डमा नेपालको पशुपालन पेशा जुनोटिक रोगहरूको दृष्टीकोणबाट सुरक्षित मानिनेछ भने समुदायमा यस प्रकारका रोगहरूको प्रकोपमा समेत न्यूनिकरण आई किसानहरुको मात्र नभई देशको समग्र आर्थिक अवस्थामा समेत सहयोग पुग्नेछ
बुधबार, पुस २५, २०८०
नेपालको स्वास्थ्य प्रणाली भित्रका प्रश्नहरु?
नेपालको स्वास्थ्य प्रणालीमा भएको सैदान्तिक र व्यवहारिक पक्षलाई अध्ययन गरिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्दताहरु जस्तासुकै भएपनी मुख्य उद्देश्य भनेको विश्वव्यापी स्वास्थ्य कभरेज जसको अर्थ देशका प्रत्येक नागरिक गरिबीको कारण स्वास्थ्य उपचार नपाएर अकालमा मर्नु नपरोस् र स्वास्थ्य उपचार गर्दागर्दै लागेको खर्चको कारण गरिबीको रेखामुनी धकेलिनु पनि नपरोस् भन्ने हो।
मंगलबार, पुस २४, २०८०
यो देशमा आखिर मन्त्री कस्का?
मात्र तिमीविरूद्ध आवाज अनि तिमी प्रतिको नकारात्मक धारणा बाहेक अरू केही छैन। दिमाग एकोहोराएका छन्। त्यसैले मैले भनेको मान! तिम्रो कार्यक्षमतालाई मध्यनजर गरी निर्णय गर्नुभन्दा यहाँ तिमीलाई कार्यक्षेत्रबाट लखेट्ने प्रपञ्च रचिरहेका छन्। तिम्रो कार्यस्थलको जुझारु र लगनशील टिम अनि अहोरात्र चिकित्सासेवामा खटिने ती करार र अन्य सेवाका कर्मचारीहरूको रोजिरोटी खोसिने छ। र आफ्ना मान्छेहरू भर्ती गर्नेछन् शुरू मै उनीहरूले। तिमी बोल्न र नबोल्नुको कुनै अर्थ छैन।
आइतबार, पुस २२, २०८०
स्वास्थ्य बीमाको को-पेमेन्ट प्रणाली न्यून आर्थिक स्तरका लागि सहजीकरण होस्
आगामी माघ १ गतेबाट बीमाबाट उपचार गरिरहेका बिरामीहरुले १० प्रतिशत थप उपचार खर्च लागत साझेदारी (कोपेमेन्ट) को नाउँमा तिर्नुपर्ने भएको छ। सोही साझेदारीमा सरकारी, सामुदायिक र निजी सबै खाले अस्पतालहरु पर्ने र उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम जस्ता नियमित औषधी सेवन गर्ने बिरामीले एक महिनाको लागि पाउँदै आएको अब तीन महिनाको लागि एकैपटक पाउन सकिन्छ।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्य बीमा कार्यक्रमको ब्ल्याक बक्स खोल्न पहल किन नगर्ने?
करिब ५ वर्षको हेल्थ पोलिसी, हेल्थ इकोनोमिक्स र हेल्थ इकोनोमेट्रिक्सको अध्ययन र लगभग १० वर्षको नेपालको सरकारी स्वास्थ्य प्रणालीको अनुभवको आधारमा म यो लेखमा नेपालको स्वास्थ्य बीमा कार्यक्रमको बारेमा एउटा तर्क गर्दैछु। त्यो हो, नेपालको स्वास्थ्य बीमा कार्यक्रम एउटा ब्ल्याक बक्स हो, जुन नखोलीकन यो कार्यक्रममा पोलिसी डिर्पाचर गर्न र दिगो सुधार गर्न एकदमै कठिन छ।
बुधबार, पुस १८, २०८०
डा विशद दाहालको कविता : एकदिन
एकदिन त जरूर ढल्नेछन् दिवारहरू भत्कनेछन् किल्लाहरू तोडिनेछ्न अहंकारहरू दासताका सीमारेखाहरू नाघेर एकदिन त कसैले फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
मंगलबार, पुस १७, २०८०
नेपालीलाई जापान जानुअघि क्षयरोग परीक्षण किन अनिवार्य गरियो?
क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्त्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। यो रोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। विशेष गरी नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा क्षयरोगले चुनौतीपुर्ण परिस्थिति सिर्जना गरेको छ।
सोमबार, पुस १६, २०८०
डा जय जस्तै 'पराजय' हुने छुट छैन विशदहरुलाई!
काठमाडौं मेडिकल कलेज (केएमसी) त्यसभन्दा फरक हुने कुरा भएन। दिवंगत भारतीय युवा डाक्टर जय सावलाले भनेजस्तै यो अन्यायको चेन तोड्न जरुरी छ। चिकित्सामार्फत् सेवा गर्ने तर अन्याय नसहने जीवनमन्त्र बोकेका डा विशदहरुलाई पनि वर्षौंदेखि जारी अन्याय तोड्नुपर्छ भन्ने लाग्ने नै भयो।
शुक्रबार, पुस १३, २०८०
गेटा मेडिकल कलेजबारे जरुरी ७ जानकारी
त्यहाँका संरचना एउटा मेडिकल क्याम्पसका लागि भनेर बनेको हो। तत्काल विश्वविद्यालय बनाउने हो भने या त अस्पतालको क्षमता घटाउनुपर्छ, या संरचना थप्नुपर्छ।
सोमबार, पुस २, २०८०
स्वास्थ्यमा सर्वव्यापी पहुँच कहिले? उपलब्धि पनि दिगो छैनन्
राजनीतिक अस्थिरता, जवाफदेहिताको अभाव र कतिपय नीतिगत अस्पष्टताको मारमा नेपालको समग्र स्वास्थ्य प्रणाली परेकै छ। हाम्रो स्वास्थ्य प्रणाली कति कमजोर रहेछ भन्ने कुरा कोभिड महामारीमा नै प्रष्ट भइसकेको छ। ठूला विपद् र महामारीलाई थेग्न सक्ने गरी हाम्रो प्रणाली सुदृढ भएकै छैनन्।
मंगलबार, मंसिर २६, २०८०
बच्चाको वृद्धि अनुगमनमा अभिभावककै जिम्मेवारी
बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शरीरको वृद्वि जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको जाँच गरी गणितीय मानांकको आधारमा रेकर्ड गरिनुलाई वृद्धि अनुगमन भनिन्छ।
सोमबार, मंसिर २५, २०८०
महिनावारी विभेदः महिलाहरुमाथि हुने एक प्रकारको हिंसा
सन् २०१९ बाट महिनावारी दिवस मनाउन थालिएको हो। राधा पौडेललेको नेतृत्वमा नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो। दक्षिण गोलाद्दिर्य मर्यादित महिनावारी सञ्जाल नामक संस्थाको माध्यबाट यो दिवस मनाउन थालिएको थियो।
शुक्रबार, मंसिर २२, २०८०
पक्षघातको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइसिस र थ्रोम्बेक्टोमीमा सरकारले लगानी गर्नुपर्छ
न्यून आए भएका बिरामीलाई त्यसको पहुँचमा ल्याउन सरकारले त्यस्ता प्रविधिमा लगानी गर्नुपर्छ। अरु हाम्रो जस्तै विकासशील देशहरु पनि छन्, जहाँ यस्ता प्रविधि बिरामीलाई पैसा नलाग्ने गरी उपलब्ध छन्।
बुधबार, मंसिर २०, २०८०
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता व्यवस्थापन र पुनर्स्थापना
अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति भन्ने बुझिन्छ।
आइतबार, मंसिर १७, २०८०
विश्व एड्स दिवस: एचआइभी र क्षयरोगको सह–संक्रमण
एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नुपर्दछ।
शुक्रबार, मंसिर १५, २०८०
नेपालको स्वास्थ्य सूचना प्रणालीः नौलो प्रयास, चुनौती र अबको बाटो
कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्तरमा स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समिक्षा गर्यो। तर यस वर्ष यो कार्यक्रम कम्तिमा एक हिसाबले फरक रह्यो।
सोमबार, मंसिर ११, २०८०
आईएनएफ नेपालको ७१ वर्षे यात्रा: स्वास्थ्य क्षेत्रमा गरेका काम र भावी योजना
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरुमा सामुदायीक विकास तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न परियोजनाहरु नेपाल सरकारका विभिन्न निकायहरु तथा दातृ निकायहरुसँगको समन्वय तथा सहकार्यमा संचालन गरिरहेको छ।
शुक्रबार, मंसिर १, २०८०
दिगो विकास लक्ष्यमा स्वास्थ्यः तथ्य, उपलब्धि र अबको बाटो
दिगो विकास लक्ष्यको जग भनेको सहश्राब्दी विकास लक्ष्य नै हो। सहश्राब्दी विकास लक्ष्य अन्तिम चरणमा आइपुग्दा विश्वव्यापी रूपमै कतिपय लक्ष्यहरू हासिल हुन बाँकी नै थिए। विकास अल्पकालीन नभई दिगो हुनुपर्छ भन्ने मान्यताका साथ विश्वले सन् २०१५ मा समान धारणा अबलम्वन गरेपछि विभिन्न देशहरूले राष्ट्रिय लक्ष्य निर्धारण गरेका छन्।
बिहीबार, कात्तिक २३, २०८०
जापानमा नेपालीको स्वास्थ्य- ४: १९-२० वर्षको बच्चाले यती धेरै बोझ कसरी बोक्न सक्छ?
दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्- कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ? हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ।
मंगलबार, कात्तिक १४, २०८०
दिगो विकास लक्ष्य २०३० र मातृशिशु सुरक्षा सञ्जालको सान्दर्भिकता
अझै पनि धेरै गर्भवती तथा सुत्केरी महिलाले स्वास्थ्य सेवा उपयोग गर्न परिवार वा समाजमा व्याप्त अवरोधहरु छिचोल्नु पर्ने अवस्था छ।
शुक्रबार, कात्तिक १०, २०८०
कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव
दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।
सोमबार, असोज २९, २०८०
पोषणलाई बहुपक्षीय रुपमा हेरौं
एक अध्ययन अनुसार विश्वव्यापी रुपमा भएका प्रयासहरूको बाबजुद पनि सन् २०२२ मा ५ वर्षमुनिका करिब ४ करोड ५० लाख बालबालिका कम तौलका थिए। त्यस्तै, १४ करोड ८० लाख बालबालिकाहरुमा पुड्कोपन र ३ करोड ७० लाख बालबालिकाको ज्यादा तौल रहेको थियो।
शुक्रबार, असोज २६, २०८०
आश्रयको खोजीः जलवायु परिवर्तन, विस्थापन र स्वास्थ्यजन्य चुनौती
नीति निर्माताहरूलाई हाम्रो सुस्पष्ट सन्देश हुनुपर्दछः हाम्रो पुस्ताले नयाँ पुस्तालाई छाड्ने बिरासत अल्पकालीन उपलब्धिले होइन, त्यसलाई आउँदो पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्ने हाम्रो प्रतिबद्धताले परिभाषित गरिनुपर्दछ।
बुधबार, असोज २४, २०८०
'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'
मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।
मंगलबार, असोज २३, २०८०
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपात र तोडफोड कम गराउने ७ उपाय
दिनहुँ बढ्दै गइरहेको चिकित्सक र स्वास्थ्यकर्मीमाथिको हातपात तथा अस्पताल तोडफोडका घटना कम गराउन के गरे बेस् होला भन्नेमा मेरो विचार यस्तो छ। विद्वान जनताबारे त के कुरा गराइ भो र, कमसेकम सरकार र नेपाल चिकित्सक संघ गम्भीर बनून्!
मंगलबार, असोज ९, २०८०
एन्टिमाइक्रोबायल प्रतिरोधः चिकित्सक, फार्मासिस्ट र बिरामीको भूमिका
सन् २०५० सम्म प्रतिवर्ष १ करोड मानिसको ज्यान जान सक्नेछ जसमध्ये एशियाबाट मात्र आधा अर्थात् करीब ५० लाख मानिसले प्रतिवर्ष अकालमा ज्यान गुमाउनेछन् भनी प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य संगठनले विश्वका १० जनस्वास्थ्य खतरामध्ये एन्टिमाइक्रोबियल प्रतिरोधलाई प्रमुख खतराको रूपमा राखेको पाईन्छ।
सोमबार, असोज ८, २०८०
नेपालमा प्रजनन् स्वास्थ्य: उपलब्धि र चुनौती
सामूहिक बसाइ- सराइ, वृद्धावस्था, र ग्रामीण क्षेत्र विकासका क्षेत्रमा चुनौतीहरू पनि खडा गरेको छ। साथै, आज नेपालले कोभिड-१९ का सामाजिक-आर्थिक प्रभावहरूका साथै आर्थिक अस्थिरता, र २०२६ मा अति- कम विकसित राष्ट्रहरूको समूहबाट स्तरोन्नति सम्बन्धित विविध चुनौतीहरूको सामना गरिरहेको छ।
बुधबार, असोज ३, २०८०
Previous
20
21
22
23
24
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search