मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
जिल्ला अस्पताल खोटाङका सीमित स्रोतसाधन र उपकरणहरूका कारण रिफरल आवश्यक हुन्छ। जनताले यसलाई गलत नबुझी डाक्टरहरूको निर्णयमा विश्वास गर्न जरुरी छ। बिरामीको हितको लागि सही समयमै रिफरलले जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
फार्मेसीमा सिमिति स्रोतसाधन, संरचना एवं जनशक्ति मार्फत उच्चतम सेवा प्रवाह गर्नुपर्ने अवस्था हामीमाझ रहेको छ। बीमा कार्यक्रमलाई आम नागरिकले सरल, सहज एवं प्रभावकारी रुपमा सेवा लिन सक्ने अवस्थाको निर्माण गर्नुपर्नेछ।
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
यस निर्देशिकालाई तत्कालै लागु गर्नको लागि यस निर्देशिकामा समेटिएका सबै साझेदारहरुलाई जवाफदेहिता बनाउने काममा समेत मन्त्रालयले पहल गर्नुपर्दछ। विषेशतः प्रविधि आफैंमा तीब्र गतिमा परिवर्तनशील छ, गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नु सबै तह र तप्काका नागरिकको मौलिक संवैधानिक अधिकार हो। प्रविधि लागु गर्दै जाँदा स्वास्थ्यसेवा प्रवाहमा प्रविधिकै कारणले कुनै प्रकारको अवरोध सिर्जना हुनु हुँदैन भन्नेमा सबैको एकमत हुनु पर्दछ।
आइतबार, माघ २०, २०८१
मन्त्रीज्यू, आवासीय चिकित्सकलाई विदेश धकेल्दै, डायस्पोरा फर्काउन सक्नुहुन्छ र?
यदि नेपालले चिकित्सा शिक्षा र चिकित्सकहरूको प्रतिवद्धता बलियो बनाउन चाहन्छ भने यस निर्णयलाई पुनः विचार गर्न आवश्यक छ र सबै आवासीय चिकित्सकहरूलाई समान न्यायपूर्ण पारिश्रमिक सुनिश्चित गर्नपर्छ। नेपाल हेल्थ कन्क्लेभमा विदेशका नेपाली डाक्टरहरूलाई घर फर्काउन भनिएता पनि निर्वाह भत्ता कार्यान्वयनमा देखिएको असफलताको कारण सरकारको काम गराइ विपरित दिशामा जाँदै छ भन्ने प्रष्ट हुन्छ।
बिहीबार, माघ १७, २०८१
एच.पि.भी. खोप अभियानले रोक्ने क्यान्सरको बाटो
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन/अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निःशुल्क रुपमा राष्ट्रीय खोप अभियान सञ्चालन हुँदैछ। महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई बचाउने दायित्व सबैको हुन्छ।
बुधबार, माघ १६, २०८१
अमेरिकाको डब्ल्युएचओबाट निस्किने निर्णयले उजागर गरेका विश्व जनस्वास्थ्यका कमजोरी
आर्थिक सहनशीलता कुनै पनि एकल दातामा अत्यधिक निर्भरता घटाउन महत्त्वपूर्ण छ। जनस्वास्थ्य विशेषज्ञहरूले सार्वजनिक-निजी साझेदारी, परोपकारी सहयोग, र घरेलु स्रोतहरूको परिचालनद्वारा विविध वित्तीय स्रोतहरूको पक्षमा वकालत गर्नुपर्छ। क्षेत्रीय कोषहरू वा स्वास्थ्य प्रभाव बन्डहरू जस्ता नवीन प्रणालीहरूले दीर्घकालीन स्थिरता प्रदान गर्न सक्छन्।
मंगलबार, माघ १५, २०८१
कुष्ठरोग अभिशाप होइन, साधारण संक्रामक रोग हो
कुष्ठरोग मुख्यतः दुई प्रकारका हुन्छन्ः पिबी र एम्बी । यी प्रकार रोगको गम्भीरता, छालाको दागहरूको संख्या र जीवाणुको मात्राका आधारमा वर्गीकृत गरिन्छन्। पिबी केसहरू कुष्ठरोगको प्रारम्भिक र कम गम्भीर रूप हो। यसमा छालामा १ देखि ५ वटा मात्र दागहरू देखिन्छन्। यी दागहरू प्रायः सेता वा हल्का रंगका हुन्छन्, र संवेदनशीलता कम हुने गर्दछ। यसप्रकारमा जीवाणुको मात्रा न्यून हुन्छ । पिबी केसहरूको उपचार ६ महिनासम्म चल्ने मल्टी ड्रग थेरपीबाट गरिन्छ।
आइतबार, माघ १३, २०८१
जनस्वास्थ्य सुरक्षाका लागि कुष्ठरोगी र हात्तीपाइले प्रभावितलाई स्वास्थ्य बीमा
मोरङकी अनिता देवी महतो (नाम परिवर्तन) ले २० वर्षदेखि कुष्ठरोगको पीडा सहेर बिताइन्। समयमा उपचार पाइनन्, जसका कारण उनको मानसिक स्वास्थ्य बिग्रियो। झापाकी अनिता बोहरा (नाम परिवर्तन) को जस्तै, आर्थिक अभावले गर्दा आवश्यक औषधि र उपचार पाउन नसक्नुले जीवनलाई झनै कठिन बनायो।
शुक्रबार, माघ ११, २०८१
९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा
बिगतमा कोभिड-१९ को माहाब्याधिमा यस अस्पतालले दिएको सेवा अति सह्रानीय नै छ। म आजको दिनमा यो सम्झन चाहन्छु कि नेपालमा कोभिड-१९ को महामारीको सुरुवातमा कोरोना संक्रमितको पहिलो बिरामीको उपचार गरेको कुरा यहाँ उपस्थित हुनुहुने सबैलाई अवगत नै छ। हामी भविश्यमा आउने जुनसुकै माहामारीको सामना गर्न समेत तयार छौं।
बिहीबार, माघ १०, २०८१
सिसी र चक्की भिटामिनको भ्रम
भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ ।
आइतबार, माघ ६, २०८१
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
औषधि कम्पनीहरुले मनोमानी ढंगले औषधिको मूल्य बढाइदिँदा बिरामीहरूले मारमा परेको गुनासो गर्दै आइरहेका छन्। वार्षिक रुपमा औषधिहरुको १० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको पाइन्छ। यसरी दैनिक सेवन गर्नुपर्ने औषधिको सरकारले मूल्य निर्धारण र वार्षिक मूल्यवृद्धि न्यूनतम प्रतिशत राखिदिए आफूहरुलाई धेरै राहत मिल्ने गुनासो बिरामीहरूले गर्दै आएका छन्।
बुधबार, माघ २, २०८१
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
समाजमा अनेक प्रकारका पुस्तकहरू छन्। विगत १७ वर्षदेखि अध्ययन अनुसन्धानमा सक्रिय यसै विषयको विषय विज्ञबाट नेपाली भाषामा लिखित यो पुस्तक नेपाली समाजमा पहिलो हो। लेखकले यो पुस्तक हरघर र हरेक व्यक्तिको हातमा पुग्न सके नेपाल साँच्चिकै औषधिको विवेकपूर्ण प्रयोग गर्ने देशमा पर्ने अपेक्षा गरेका छन्।
मंगलबार, माघ १, २०८१
नारामै सिमित सबैका लागि स्वास्थ्य
दुर्गम गाउँमा प्रेसरका तथा मुटुका रोगीहरुको संख्यमा वृद्धि भइरहेको छ । खेतबारी बाँझो राख्ने, हरेक दिन मासु तथा रक्सीको सेवन, फुर्सदिलो जीवनशैली अनि अनावश्यक औषधिको सेवन दुर्गम क्षेत्रको परिभाषा बन्दै गएको देख्न सकिन्छ। घरेलु हिंसा बढिरहेको छ। उपचार केन्द्र छ, जनशक्ति छैन । जनशक्ति छ आवश्यक औजार छैन, औजार छ कसरी चलाउने तालिम छैन। अनि गाउँमा मानिस सुगम क्षेत्रका अस्पतालले समय–समयमा ल्याउने शिविरमा उपचार गर्न आश्रित छन्। मेरो देशको सरकार १० प्रतिशत शैयाको निःशुल्क गर्नुपर्छ भन्ने नाराको रटान लगाउनमै व्यस्त छ।
शनिबार, पुस २७, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
स्वास्थ्य सेवा प्रदायकले बिरामीको अवस्था हेरेर अनाश्यक निदान, उपचार र प्रेषण गरिदिनाले उपचार खर्च बढ्न जान्छ। सेवा प्रदायक जनशक्तिको बिरामीको उपचार गर्ने व्यवहारमा परिवर्तन हुनुपर्छ। बिरामीसंगको सम्बन्धलाई गाढा बनाउनुका साथै बिद्युतीय परामर्श लागु हुन सकेमा बिरामीको फलोअपमा लाग्ने अनावश्यक खर्च रोकिन्छ। त्यसैगरी रोगको उपचारमा लाग्ने खर्च सहितको नागरिक बडापत्र सार्वजनिक गरिदिने, छुटको वा सहभुक्तानी वा नि:शुल्कको ब्यवस्था सम्बन्धमा पर्याप्त जानकारी दिएर मात्र बिरामीको उपचार सेवा शुरु गर्दा बिरामीको आर्थिक बोझ हट्न सक्छ।
शुक्रबार, पुस २६, २०८१
नेपालको संघीय स्वास्थ्य प्रणाली: समतामूलक स्वास्थ्य सेवातर्फको यात्रा र चुनौती
नीति निर्माणकर्ताहरू, स्वास्थ्यकर्मीहरू र स्थानीय सरकारहरूबाट निरन्तर प्रयासमार्फत नेपालले समतामूलक र सुदृढ स्वास्थ्य प्रणाली निर्माण गर्न सक्छ, जसले जुनसुकै जनसंख्याका आवश्यकताहरू पूरा गर्न सक्षम हुने छ। यी प्रयासहरू मार्फत नेपालको स्वास्थ्य प्रणालीलाई अझ समतामूलक र दिगो बनाउने विश्वास लिइएको छ।
बिहीबार, पुस २५, २०८१
नेपालको खोप कार्यक्रमका समस्याहरु
खोप कार्यक्रमको आपूर्ति प्रणाली, भण्डारण, वितरण गुणस्तरीय भएको सुनिश्चित गर्न यूनिसेफ, डब्लुएचओबाट संयुक्त रुपमा मापदण्ड बनाइएका छन्। तीन/तीन वर्षमा मूल्याङकन गरिन्छ। त्यहीँ मूल्याङकन मापदण्डको आधारमा गाभी फन्डले नेपाल सरकारलाई खोप कार्यक्रमा अनुदान दिन्छ।
बिहीबार, पुस २५, २०८१
वायु प्रदूषण संकट: जीवन र स्वास्थ्यको लागि खतरा
वायु प्रदूषणको कारणले मानव स्वास्थ्यमा पर्ने असरलाई कम गर्न हामी सबैको जिम्मेवारी छ। यसका लागि सरकार, समाज र व्यक्तिगत स्तरमा प्रदूषण घटाउने कार्य गर्नुपर्नेछ। वायुको गुणस्तर सुधार गर्दै स्वस्थ जीवनशैली अपनाउनु हामी सबैको आवश्यकता हो।
बिहीबार, पुस २५, २०८१
गाउँदेखि सहरसम्म मानसिक स्वास्थ्य सेवा: चुनौती छ, असम्भव छैन!
स्थानीय र प्रदेश स्तरका मानसिक स्वास्थ्य योजना र सर्वसाधारणका लागि यस्ता रणनीतिले सेवा सुधारका दिशामा सहयोग गर्नेछ। त्यसको लागि सर्वप्रथम स्थानीय तह तथा प्रदेशस्तरमा मानसिक स्वास्थ्यको अवस्थाको विश्लेषण र प्राथमिकता पहिचान गर्न आवश्यक छ। जसका लागि :
बुधबार, पुस २४, २०८१
नेपालको सामुदायिक फार्मेसीहरू, अस्तित्व संकटमा
यद्दपि नेपाल मा स्वास्थ्य उपचारमा स्थानीय फार्मेसीहरुले कारीब ३५ प्रतिसतसम्म योग्दान दिएपनि सामुदायिक फार्मेसीहरूको अस्तित्व सरकारी निकायहरू, फार्मेसी काउन्सिलहरू र नीति निर्माताहरूको आँखाबाट ओझेल पर्दै गएको छ। फार्मेसीहरूले के गर्न सक्छन् र के गर्न सक्दैनन् भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्नु जरुरी छ। यसका लागि निम्न सुधारहरू आवश्यक छन्:
आइतबार, पुस २१, २०८१
नेपालमा जेनेरिक औषधि लेखनको बाध्यकारी नीति: चुनौती, संभावना र सुधारका उपायहरू
औषधिको लागत घटाउन जेनेरिक नाममा लेखनको नीति प्रभावकारी हुन सक्छ। तर, गुणस्तर सुनिश्चित नगरी यो नीति लागू गर्नुले रोगीको स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ। नियामक प्रणाली सुधार गर्दै, चिकित्सक र फार्मासिस्टलाई तालिम दिँदै र गुणस्तरीय औषधिको आपूर्ति श्रृंखला तयार गर्दै चरणबद्ध रूपमा यो नीति लागू गर्नु नेपालका लागि उपयुक्त हुनेछ। यस प्रक्रियाले स्वास्थ्य सेवाको गुणस्तर सुधार्न र रोगीप्रतिको विश्वास कायम गर्न मद्दत पुर्याउँछ।
बुधबार, पुस १७, २०८१
ब्रान्ड, जेनेरिक र ब्रान्डेड जेनेरिक औषधि
नेपालमा अहिलेसम्म जेनेरिक औषधी उत्पदन गर्ने कुनैपनी औषधि कम्पनी छैनन्। भारत र अन्य देशहरूबाट पनि विभिन्न ब्रान्डेड जेनेरिक औषधि आयात गरिन्छ। नेपालमा २०२३३ औषधीहरु दर्ता भएकाछ्न्। यसमा प्राएजसो ब्रान्डेड जेनेरिक औषधिनै छन्। तसर्थ चिकित्सकले जेनेरिक औषधि लेखेपनि बिरामीहरुले पाउने भनेको ब्रान्डेड जेनेरिक औषधिनै हो।
मंगलबार, पुस १६, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च
ब्यक्ति वा परिवारले आफनो स्वास्थ्य उपचार गर्दा लाग्ने व्यक्तिगत खर्च वा लगानी गर्नुपर्ने अवस्थालाई उपचार खर्चमा व्यक्तिगत खर्च भनिन्छ l व्यक्तिगत खर्च प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको हुन सक्छ। नागरिकको स्वास्थ्य प्रति उत्तरदायित्व भएको कुनैपनि देशमा जनताको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिएको पाइन्छ।
शनिबार, पुस १३, २०८१
स्वास्थ्यमा सामाजिक-आर्थिक अवस्थाको गहिरो प्रभाव: वैज्ञानिक अध्ययनका प्रमुख निष्कर्षहरू
सन् १९६७ मा बेलायतको सरकारी कर्मचारीहरूमा सुरु भएको यो अध्ययनले के प्रमाणित गर्यो भने, स्वास्थ्यमा केवल व्यक्तिगत बानी, आहार, र चिकित्सा सेवा मात्र प्रभावकारी हुँदैनन्। यसमा व्यक्तिको आर्थिक स्थिति, कामको स्तर, शैक्षिक योग्यता, र सामाजिक वातावरणले पनि ठूलो भूमिका खेल्छ।
बिहीबार, पुस ४, २०८१
के हो ब्लू जोन ?
यस क्षेत्रमा दीर्घकालीन रोगहरूको दर पनि कम भएको पाइन्छ। यसको अवधारणा नेसनल जियोग्राफिक फेलो ड्यान ब्युट्नरद्वारा पहिलो पटक पहिचान गरिएको थियो। उनले पाँच वटा त्यस्ता क्षेत्र पहिचान गरे जसलाई ब्लू जोन भनियो। यहाँ बस्ने मानिसहरूको स्वास्थ्य परिणामहरू उत्कृष्ट छन्।
सोमबार, पुस १, २०८१
नेपालमा स्वास्थ्य सेवाको वर्तमान अवस्था
म एक राम्रो नेपालको सपना देख्छु, जहाँ स्वास्थ्य सेवाहरू देशभरि समान र सुलभ रूपमा उपलब्ध हुनेछन्। यसले केवल जनताका लागि मात्र होइन, हामी जस्ता समर्पित पेसेवरहरूको लागि पनि सेवा गर्न सजिलो बनाउनेछ, जसले साँच्चिकै राष्ट्रको सेवा गर्न चाहन्छौं। दुर्भाग्यवश, जनशक्ति, बजेट, स्रोत र पहुँचको अभावका कारण हामीमध्ये धेरैलाई अरू देशमा सेवा गर्न जानु बाध्य बनिरहेको छ।
सोमबार, पुस १, २०८१
मानसिक स्वास्थ्यले ल्याएको जटिलता
नेपालमा मानसिक तनाव र डिप्रेसनका कारण आफ्नो जीवनको अर्थ नरेहेको अनुभूत गरेर आत्महत्या गर्ने क्रम बढेर गएको छ। आधुनिक जीवनशैली र विकसित समाजका विभिन्न उमेरका सदस्यहरुले राखेका असङ्ख्य चाहनाहरु पूरा नहुनेबित्तिकै निराश हुने र आशा जगाउने खालको परिवेश प्राप्त नगर्ने सम्भावना बढ्दै गएको छ।
आइतबार, मंसिर ३०, २०८१
स्वास्थ्यकर्मीको सुरक्षामा बढ्दो चुनौती
नेपालमा पनि कार्यस्थलमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसा एक गम्भीर समस्या बनेको छ। यो समस्या विशेषगरी चिकित्सक र नर्सहरूमा बढी देखिएको छ। सन् २०२३ मा प्रकाशित एक अनुसन्धानका अनुसार काठमाडौँमा ३६९ स्वास्थ्यकर्मीहरूमा गरिएको एक सर्वेक्षण अध्ययनमा ५४ प्रतिशत नर्स र ४५.५ प्रतिशत चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेको कुरा उल्लेख गरेका छन्।
आइतबार, मंसिर २३, २०८१
किन बिरामी छ वैद्यखाना?
आयुर्वेद सेवातर्फ संघीय तहमा हाल आयुर्वेद चिकित्सालय नरदेवी र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा गरी २ वटा पद तथा दरबन्दी छन् तर संघीय तहका यी दुवै आयुर्वेदका संस्था अहिले पनि निमित्तको भरमा चलेका छन्।
शुक्रबार, मंसिर २१, २०८१
बदलिँदो जीवनशैली र बढ्दो उच्च रक्तचापको समस्या
शरीरमा रगत प्रवाह हुँदा नसा (धमनी) मा दिने चापलाई रक्तचाप भनिन्छ। रक्तचाप मापन गर्दा १४०/९० तथा सोभन्दा माथि पाइएमा उच्च रक्तचाप भनिन्छ। यस समस्यामा सुरुको अवस्थामा लक्षण नदेखिने हुन्छ। समयमा रोग पत्ता लगाएर उपचारमा बस्नु सुरक्षित हुन्छ। यो समस्या दीर्घकालीन रोग हो र यसलाई समयमा पत्ता लगाई डाक्टरको सल्लाह अनुसार लगातार औषधि सेवन, खानपान तथा जीवनशैली परिवर्तनले नियन्त्रणमा राख्न सकिन्छ।
बुधबार, मंसिर १९, २०८१
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले ल्याएको महिला सशक्तीकरण
‘महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम’ जनस्वास्थ्य सेवाको एउटा नमुना कार्यक्रमको रुपमा रहिआएको छ। विसं २०४५ सालदेखि ग्रामीण तथा शहरी स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको यो कार्यक्रम निस्वार्थ र निःशुल्क रुपमा स्वयंसेवा गर्ने एउटा महत्त्वपूर्ण महिला संगठनका रुपमा सञ्चालन हुँदै आएको छ। सरकार र नागरिकबीच स्वास्थ्य सेवाको पहरेदार बनेको एउटा सफल कार्यक्रम हो महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम l
बुधबार, मंसिर १९, २०८१
Previous
15
16
17
18
19
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search