मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
मानसिक स्वास्थ्यसम्बन्धी सेवामा पनि अझै पर्याप्त सुधार हुन सकेको छैन। २०२० को एनएचआरसी सर्वेक्षण अनुसार, २० प्रतिशत भन्दा बढी वयस्क नेपालीहरूमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको थियो, तर सोही अनुपातमा उपचार पाउने दर १० प्रतिशत भन्दा कम छ।
सोमबार, चैत २५, २०८१
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
समग्र रुपमा भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र अध्यन/अध्यापन, अनुसन्धान र यहाँ काम गर्नेहरुलाई प्रोत्साहन सँगसँगै अघि बढाएका छौं । सामाजिक सुरक्षासँगै विकास समिति भत्ता दिएका छौं र बीचमा हामीले बीमाको पनि भत्ता दिएका थियौं । तर, अहिले बीमाको रकम केही ढिलोगरी भुक्तानी हुने गरेकाले रोकिएको छ। सकेसम्म यहाँ बस्ने र काम गर्नेलाई परिश्रमको फल दिनुपर्छ भन्ने लागेर हामीले यस्तो व्यवस्था गरेका हौं।
सोमबार, चैत २५, २०८१
अस्पतालको सेवा विस्तार गर्न प्राप्त भएको त्यो अवसर
सम्भवतः मेरै पालामा सबैभन्दा धेरै बजेट निकासा भयो र भौतिक पूर्वाधार लगायतका काम हामीले गर्न सक्यौं । म अहिले पनि गर्व गर्छु, अस्पताल विकास समितिका अध्यक्षको विभागीय मन्त्रीसँग घनिष्ट सम्बन्ध रहेको विषयलाई आमजनको भरोसाको केन्द्र रहेको अस्पतालको विकास र विस्तारमा उपयोग गर्न सकें । छोटो समयमा अस्पतालले सेवा विस्तारका हिसाबले ऐतिहासिक सफलता प्राप्त गर्यो।
सोमबार, चैत २५, २०८१
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहार सुधार्न आवश्यक
नेपालमा स्वास्थ्य सेवा सुधार गर्नका लागि मात्र स्वास्थ्यकर्मीको संख्या बढाउनु पर्याप्त हुँदैन। उनीहरूको संचार क्षमता, कार्यस्थलमा व्यवहार तथा बिरामी तथा सहकर्मीहरूसँगको सम्बन्ध सुधार गर्न आवश्यक छ। यसले समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न मद्दत गर्नेछ।
आइतबार, चैत २४, २०८१
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
पतिसँग यौन सम्बन्ध राख्नु पत्नीको 'कर्तव्य' भएको मान्यता यसको उदाहरण हो। नेपालमा पुरुष-पुरुष यौन व्यवहारलाई बुझ्न भाषा र लैङ्गिक भूमिकाहरूको अध्ययन महत्त्वपूर्ण छ, जसले संस्कृति भित्र यी सम्बन्धहरू कसरी परिभाषित गरिन्छन् भन्ने बुझ्न मद्दत गर्दछ।
शनिबार, चैत १६, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूले यी क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गरेमा, क्षयरोगलाई जनस्वास्थ्य समस्याका रूपमा हटाउन सकिन्छ साथै यस्ता प्रयासहरूलाई अझ प्रभावकारी र दिगो बनाउन सहज हुनेछ । सबै पक्षको सहकार्यले नेपाललाई सन् २०३५ सम्म क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट मुक्त गराउन सकिनेछ, साथै सन् २०५० सम्म क्षयरोगमुक्त राष्ट्र बनाउने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ।
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
यो सबै विषयलाई एकमुष्ट रुपमा नेपाल सरकारको अपनत्व रहने गरी इन्टरनेट गभरनेन्सको नियमानुसार सफ्टवेयर सेवालाई वस्तुको रुपमा नलिएर इन्टनेट जस्तै गरी सेवाको रुपमा परिभाषित गरी सेवा खरिद गर्नु पर्ने हुन्छ।त्यसकारण यस इएमआर निर्देशिकामा “परनिर्भर्ताको अन्त्य” भनेको सरकार वा निजी दुबैको लागि परनिर्भरताको अन्त्य हो।
सोमबार, चैत ११, २०८१
किन आवश्यक छ क्षयरोगमा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार?
क्षयरोग पहिचानका लागि विभिन्न खालका परीक्षण उपलब्ध छन् । पहिलो र आधारभूत विधि हो छातीको एक्स–रे । यसबाट टीबी भए–नभएको पत्ता लगाउन सकिन्छ । यस्तै, दुई दिनको खकार जाँच गरिन्छ, जसका लागि ‘जिन एक्सपर्ट’ विधि अपनाइन्छ । यो विधि सरकारी संस्थाहरुमा निःशुल्क उपलब्ध छ । छातीबाहेक अन्य अंगमा भएको टीबी पत्ता लगाउने उपयुक्त विधि पनि जिन एक्सपर्ट नै हो ।
सोमबार, चैत ११, २०८१
क्षयरोग उपचारमा नयाँ के छ र के आउँदै छ?
हालको बीसीजी खोपको प्रभावकारिता सीमित छ र यसले सबै प्रकारको क्षयरोगको पूर्ण रोकथाम गर्न सक्दैन। त्यसैले वैज्ञानिकहरूले नयाँ खोपहरू विकास गर्ने प्रयासमा छन्। एम७२/एएसओई खोप, जुन हालका फेज ३ क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ, भविष्यमा क्षयरोगको रोकथाममा ठूलो योगदान पुर्याउन सक्छ।
सोमबार, चैत ११, २०८१
सन् २०५० भित्र क्षयरोग समाप्त: सपना कि सम्भावना
क्षयरोग, जसलाई टीबी पनि भनिन्छ, विश्वभर एक प्रमुख स्वास्थ्य समस्या बनेको छ। यो रोग मुख्य रूपमा फोक्सोमा असर गर्छ तर अन्य अंगहरूमा पनि फैलिन सक्छ। हालसालै, यसको रोकथाम, निदान र उपचारका उपायहरूमा उल्लेखनीय प्रगति भएको भए तापनि सही जानकारी र सजगता नहुँदा यसका प्रभावहरू अझ गम्भीर हुन सक्छन्।
सोमबार, चैत ११, २०८१
स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न...
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिबृद्वी गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ।
शुक्रबार, चैत ८, २०८१
युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्याउ!
एमबीबीएस पढेपछि एमडी गर्नुपर्ने हुन्छ। त्यसको पनि आफ्नै व्यथा छन्। त्यसपछि डीएम गर्नुपर्ने हुन्छ। त्यसका पनि थप व्यथा छन्। पढेर सकेपछि पनि ठाउँ त्यही हो समाज त्यही हो राज्य उही हो। तलब सुविधामा धेरै उन्नति केही हुँदैन। पढ्ने बेलामा त सरकारी चिकित्सकको तलबको त सुनिश्चितता गर्न नसक्ने नियमकानून छन् यहाँ! क्लिनिक आदिमा काम गर्दा सबैतिर समान आय हुँदैन। दुई चारजना नाम चलेका चिकित्सकहरुलाई भ्याइ-नभ्याइ हुन्छ। अरुलाई सङ्घर्ष नै हुन्छ।
बिहीबार, चैत ७, २०८१
बारा-पर्सा औद्योगिक क्षेत्रको वायु प्रदूषण र त्यसले निम्त्याउने स्वास्थ्य संकट
बीरगञ्ज महानगरपालिकासहित यस क्षेत्रका शहर तथा गाउँहरू प्रदूषणको प्रत्यक्ष प्रभावमा छन्। सहर तथा गाउँका बासिन्दा दैनिक रूपमा प्रदूषित हावामा सास फेर्न बाध्य छन्, जसका कारण दीर्घकालीन रूपमा फोक्सो, मुटु तथा अन्य अंगहरूमा असर पर्ने देखिन्छ। यदि तत्काल सुधारात्मक उपायहरू अपनाइएन भने, प्रदूषणको असर आगामी वर्षहरूमा झन् भयावह बन्ने देखिन्छ।
सोमबार, चैत ४, २०८१
नेपालको स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा ठूलो असमानता छ
जब मैले ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे २०२२’ केलाएँ । मैले यी अठोट र लक्ष्यमा चुनौती महशुस गरें । किनभने त्यो सर्वेबाट प्राप्त तथ्यांकले भन्छन्– स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा गहिरो खाडल छ।
शनिबार, चैत २, २०८१
आधारभूत उपचार र बीमाबाट हुने उपचार छुट्याउपर्छ
स्वास्थ्य बीमामा रिफर गरिएका थोरै बिरामीहरुलाई मात्रै लिन सक्ने अवस्था हुन्थ्यो । यसले स्वास्थ्य बिमाको बोझ घटाउँथ्यो। अर्कातिर आधारभूत स्वास्थ्य निशुल्क भनिएपनि स्वास्थ्य बीमामा प्रिमियम तिरेर नागरिकले लिइरहेका छन्।
शनिबार, चैत २, २०८१
जनशक्ति दैनिक ५ हजार दाबी हेर्न सक्ने छ, दाबी ४० हजार आउँछ
प्रत्येक महिना २ अर्ब रुपैयाँ स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने अवस्था छ । बीमा बोर्डले करारमा राखेका कर्मचारीको दायित्व के हो भन्ने स्पष्ट पारिएको छैन । स्वास्थ्य बीमा बोर्डको कार्यालय भाडामा छ । बीमा बोर्डले वार्षिक २ करोड ७३ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ । यस्ता यस्ता कुराहरुले पछिल्लो समय बीमा बोर्डलाई समस्यामा पारेको हो । हालको प्रमुख समस्या भनेकै भुक्तानी हो।
शनिबार, चैत २, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
बिमाको आकारलाई ठुलो बनाउँदा पैसा धेरै लाग्छ । ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायत लक्षित वर्गको प्रिमियम सरकारले तिर्ने हुँदा बिमा कोष बढ्दै जान्छ । बिमा गर्ने तर प्रिमियम नतिर्ने ७० प्रतिशतका कारण स्वास्थ्य बिमा असफलतातर्फ उन्मुख भएको हो।
शनिबार, चैत २, २०८१
जनस्वास्थ्यमा हैजाको प्रभाव
हरेक घटनाबाट पाठ सिक्नु पर्दछ। हैजाले हामीलाई आधुनिक जनस्वास्थ्यका संकटहरु बुझ्न र उचित व्यवस्थापन गर्नको लागि अनुपम ज्ञान दिएको छ। रोगको निगरानी, अनुसन्धानमूलक खोज र सही आपतकालिन अवस्थालाई सम्बोधन गर्न स्पष्ट रुपले जानकारी दिन आवश्यक हुन्छ। यसले गर्दा, विश्वसनीयताको वातावरण सिर्जना भएर आवश्यक समन्वयमा सहज हुन्छ।
शनिबार, चैत २, २०८१
मिर्गौला रोग लाग्नै नदिन के गर्ने?
बालबालिकामा मिर्गौला रोग लाग्ने विभिन्न कारणहरू हुन्छन्। कोही जन्मदै मिर्गौलामा समस्या लिएर जन्मेका हुन्छन्। बालबच्चाहरूको मिर्गौला कति स्वस्थ हुन्छ भन्ने निर्णय आमाको गर्भमा हुँदादेखि नै हुन्छ।
बिहीबार, फागुन २९, २०८१
धन्न ! बाँचेर फर्कियो कान्छी! [संस्मरण]
एकै ठाउँमा बहुउपचार पद्धतिको संरचना अघि सारिएकोमा ज्यादै खुसी लाग्यो। यसका साथै सर्वसाधारण जनताहरूलाई पनि उपचार गर्न सहज होस् भन्ने उद्देश्य राखेर विभिन्न काम गर्ने योजना तयार पारिएको रहेछ। यसका साथै बिरामी भेट्न जानेहरूले अन्य सामानको इच्छाअनुसार नगद रकम दिएर ‘गेट वेल सुन’ कार्ड लिनुपर्ने व्यवस्था गरिएको रहेछ। जसद्वारा बिरामीको उपचार खर्चमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको देखेर औधी खुसी लाग्यो।
बुधबार, फागुन २८, २०८१
२० जनाबाट यसरी सुरु भएकाे थियो नेपाल चिकित्सक संघ
नेपालमा जनक्रान्ति सम्पन्न भएलगत्तै २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना डाक्टरहरूको त्यहीँ आयोजित एक बैठकले आफ्नो पेशागत हक, हित, प्रतिष्ठा, सुसंगठन एवम् भावनात्मक एकता बनाउने उद्देश्य र कर्तव्यवोध सहित १३ बुँदे एक निर्णय गरेको थियो। जसमा नेपाल चिकित्सक संघको स्थापना गर्ने अठोट प्रमुख थियो।
मंगलबार, फागुन २०, २०८१
जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा बजेट उपेक्षा किन गर्छन्?
स्वास्थ्य क्षेत्रमा गैर स्वास्थ्य सेक्टर हाबी छ। नेपालमा स्वास्थ्य नीति निर्माण गर्नेहरु प्राय: स्वास्थ्य क्षेत्रका विज्ञहरु हुँदैनन् । राजनीतिक दलका कार्यकर्ताहरु, पूर्वप्रशासक, वा अन्य क्षेत्रका व्यक्तिहरु हुन्छन्। संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयहरु निजी क्षेत्र, ठेकेदार वा अन्य शक्तिशाली समूहको प्रभावमा छन् । स्वास्थ्य सम्बन्धी नीति निर्माण र स्रोत विनियोजन प्रक्रियामा जनस्वास्थ्य विज्ञ वा चिकित्सकहरुको भूमिका कमजोर रहने भएकोले यस क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन।
शुक्रबार, फागुन १६, २०८१
डिप्रेशन: के यो चिन्ताको विषय होइन?
समयमै सहयोग खोज्नु कमजोरी होइन, बरु सबैभन्दा ठूलो साहस हो। हामी सबै मिलेर मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने हो भने, हामी अनोकजस्ता प्रिय मानिसहरू गुमाउनु पर्ने छैन। सहयोग गरौं, परिवर्तन ल्याऔं, र जीवनलाई रोजौं।
सोमबार, फागुन १२, २०८१
जनसंख्या बृद्धि गर्ने कि व्यवस्थित परिवार बनाउने ?
हामीले यो पनि बिर्सनु हुन्न कि नेपालमा यदि हालकै कुल प्रजनन दर कायम भए पनि आउँदो २५ देखि ३० सम्म पनि देशको कुल जनसंख्यामा ऋणात्मक हुने छैन । देशमा बिरामी, कुपोषित, र अशिक्षित भएका धेरै जनसंख्या हुनु भन्दा स्वस्थ्य, सुखी, समृद्ध र उर्जावान संतुलित जनसंख्याको खाँचो छ र यसको लागि परिवार योजना आवश्यक छ । त्यसैले नेपालमा जनसंख्या बृद्धि गर्नु¥यो भनेर हतार गर्नुहुँदैन।
आइतबार, फागुन ११, २०८१
स्वास्थ्य क्षेत्रको खरिद र सुधारका उपाय
विभागबाट सम्पन्न गरिने अरु धेरै कार्यक्रमहरु मध्ये खरिद कार्य पनि एउटा हो। यस्तो खरिद कार्य प्रचलित कानुन (सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमवाली २०६४) को परिधि भित्र रही पारदर्शी एवं प्रतिस्पर्धात्मक किसिमले गर्ने गर्दछ।
शुक्रबार, फागुन ९, २०८१
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
सन् २०१९ देखि कोभिडको प्रकोपबाट बच्नको लागि प्रयोग भएका सुक्ष्म प्लास्टिक जन्य समानहरु जस्तै मास्क, ग्लोब्स, फेस शिल्ड, स्यानिटाईजरका बोटल, मेडिकल किट आदिले पनि थप असर देखाएको छ ।यस्ता सुक्ष्म प्लास्टिकका कणहरू हावामा घुलमिल तथा खाना मार्फत शरीरका विभिन्न अंगमा पुगेर असर गर्ने गर्दछ।
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
त्यसकारण आयोडिन प्रबर्द्धनमा नागरिक समुदाय, शिक्षालय, विभिन्न मन्त्रालय/निकाय मार्फत संघदेखि स्थानीय स्तर (उपभोक्ता) सम्म आयोडिनयुक्त नुन सही किसिमले उपभोग गर्ने तरिकाबारे सूचना, शिक्षा तथा सञ्चार कार्यक्रम/सामग्रीसहित विभिन्न सचेतना कार्यक्रम मार्फत् आयोडिन प्रबर्द्धन गरिनु पर्दछ।
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
प्रश्न जति उठे पनि, उत्तर अझै स्पष्ट पाउन सकिएको छैन। प्रोफेसर डा डेभिड ग्रियर, बोटसन अनुसार मनमा सनक लागुन्जेल कुनै शरीरलाई मृत घोषित नगर्ने सल्लाह दिएका छन्। विभिन्न समयमा भएका शोधहरु अनुसार मानव शरीर विभिन्न किसिमका रसायन पदार्थले बनेको हुन्छ, मृत्यु पश्चात् ती रसायनहरुको प्रतिक्रिया हुनजान्छ।
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
न्युट्रास्युटिकल्स/आहारपूरक खाद्य वस्तुहरू भनेको त्यस्ता खाद्य पदार्थ वा तिनका अंशहरू हुन् जसले स्वास्थ्य सुधार्न, रोगको रोकथाम गर्न वा उपचारमा मद्दत पुर्याउँछन्। यी पदार्थहरू पोषण र औषधि बीचको सन्तुलनको रूपमा हेरिन्छ र प्रायः भिटामिन, खनिज, अमिनो एसिड र बोटानिकल्स जस्ता तत्वहरूमा आधारित हुन्छन्।
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
हरित अस्पतालको परिभाषा र उद्देश्य हरित अस्पताल भनेको ऊर्जा दक्ष, पानी बचत गर्ने, न्यून कार्बन उत्सर्जन गर्ने, तथा बिरामीहरू र स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुधार गर्ने प्रकारको अस्पताल हो। यसको प्रमुख उद्देश्य निम्नानुसार छन्:
बुधबार, माघ २३, २०८१
Previous
14
15
16
17
18
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search