मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं
- संक्रमितलाई नियमित औषधि सेवनबारे जानकारीमूलक होर्डिङ्ग बोर्डको संख्या बढाई एआरटीबारे महत्वपूर्ण स्वास्थ्य, शिक्षा, सूचना र सञ्चार कार्यक्रम/सामग्रीको संख्या बढाइनुपर्छ।
आइतबार, मंसिर १६, २०८१
खोप अभियान: १३ रोग विरुद्ध ७ भेटमा ९ खोप
खोप नि:शुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीव रक्षा गर्छ, खोपठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो। प्रत्येक ५ जना बालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जीवन बचाउँछ। खोप सबैभन्दा राम्रो खरिद हो। जनताको लागि फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो।
शुक्रबार, मंसिर १४, २०८१
आधारभूत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको महत्व र स्थानीय तहको भूमिका
नेपाल मातृ मृत्यु अध्ययन २०७८अध्ययनले नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तस्राव र उच्च रक्तचाप अन्य जटिलताको जस्ता रोकथाम गर्न सकिने कारणले हुने देखाएको छ।
बिहीबार, मंसिर १३, २०८१
औषधिको मूल्य भित्रको मूल्य
सरकारी स्वामित्वको उद्योग धराशायी हुँदा पनि नेपालका अन्य ८० वटा उद्योगले ठूलो परिमाणमा आयातलाई रोकेका छन्। आज नेपाली उत्पादनले बजारमा, साधारण औषधितर्फ ८० प्रतिशत अनि दीर्घ रोगका औषधितर्फ झण्डै ५० प्रतिशतको स्थान ओगट्न सफल भइसकेको छ भन्ने सुन्दा गर्व महसुस हुनु स्वभाविक नै हो।
सोमबार, मंसिर १०, २०८१
सीमित स्रोत भित्र दिगो स्वास्थ्य सुधार: नेपालमा रणनीतिक सेवा खरिदको आवश्यकता
राज्यको सीमित वित्तीय दायरा, सामाजिक सुरक्षाको उच्च दायित्व र आवश्यक वित्तीय स्रोतको अभावका कारण स्वास्थ्यमा आवश्यक बजेट बिनियोजन गर्न असमर्थ रहेको नेपालमा स्वास्थ्य क्षेत्रमा रणनीतिक सेवा खरिदका सिद्धान्तहरुलाई अनुपालन गर्न सकेको खण्डमा सीमित स्रोतकै परिधि भित्र रहेर उल्लेख्य सकारात्मक परिणामहरु प्राप्त गर्न सकिन्छ।
शुक्रबार, मंसिर ७, २०८१
एक स्वास्थ्य-एक पृथ्वी
मुखिया सिएटलको सन्देशले दीर्घकालीन जिम्मेवारीको महत्त्वलाई पनि उजागर गर्छ। उनले भनेका थिए कि पृथ्वी केवल वर्तमान पुस्ताको हुनुका साथै भविष्यका पुस्ताहरूको पनि हो। यस दृष्टिकोण एक स्वास्थ्य ढाँचासँग मेल खान्छ जसले दीर्घकालीन स्थिरता र सबै जीवित प्राणीहरूको स्वास्थ्यको सुरक्षा गर्ने कदमहरूमा जोड दिन्छ।
बुधबार, मंसिर ५, २०८१
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सूक्ष्म जीवाणुहरूले प्रतिजैविक औषधिहरूको कार्यमा रोकावट वा अवरोध पैदा गरेर उपचार प्रभावहीन बनाउनुलाई प्रतिजैविक प्रतिरोध भनिन्छ।जब जीवाणुहरू प्रतिजैविक औषधिहरूको प्रयोग गर्दा मर्दैनन् र आफूलाई अनुकूल बनाउन सक्षम हुन्छन्, तब उनीहरूले आफ्नो गुण परिवर्तन गर्दै प्रतिरोधी क्षमता विकास गर्छन्।यो एक प्रमुख जनस्वास्थ्य समस्या हो जसले साधारण संक्रमणहरूलाई पनि गम्भीर र खतरनाक बनाउँछ। यसले उपचारमा कठिनाइ उत्पन्न गर्छ र मृत्यु दरमा वृद्धि गर्न सक्छ।
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
नेपाल असंलग्न देशहरुको पनि नेतृत्व गर्छ, सार्कको र बिमिस्टेकको पनि नेतृत्व गर्छ र विश्वको सबैभन्दा ठूला हिमालयहरु र समथर भूमि अनि वनको ठूलो भाग लिएर बसेको छ । नेपालले कति पो कार्बन उत्सर्जन गर्छ होला र ? अनि हामीले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने प्रश्न हुन्छन् — हाम्रो के दोष छ ?
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
हाल नेपालमा करिब ७ सयको संख्यामा रेडियोलोजिष्टहरु उत्पादन भइसकेको अवस्था छ। यद्यपि अधिकांश शहरी क्षेत्रहरु काठमाडौं, पोखरा, भरतपुर, विराटनगर जस्ता मुख्य सहरहरुमा मात्रै कार्यरत रहेका छन्।
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
नेपालको रेडियोलोजी र स्वास्थ्य क्षेत्रलाई युगान्तकारी परिवर्तन गर्ने सम्भावनायुक्त यो निर्णयलाई बिना किन्तु परन्तु पुर्ण इमानदारीता र दृढ इच्छाशक्तिका कार्यान्वयनमा लैजान अत्यावश्यक छ। अन्यथा, फिल्मविहिन रेडियोलोजी रिपोर्टको निर्णय बिना प्रभाव घोषणा र कागजमै सिमित हुनेछ।
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सबै कर्मचारीहरूका लागि वार्षिक बिदाहरूको निश्चित संख्या निर्धारण गर्दा, पर्व र छुट्टिहरूलाइ कर्मचारीको इच्छाअनुसार बिदाका दिनहरू प्रयोग गर्ने नीति बनाउन सकिन्छ। उदाहरणका लागि, दशैंमा छुट्टी चाहने कर्मचारीले सार्वजनिक बिदा सो समयमा प्रयोग गर्न सक्छन् भने, क्रिसमस र नयाँ वर्ष मनाउनेहरूले पनि आफ्नो सांस्कृतिक र धार्मिक पर्वको आधारमा पर्व विदा लिन सक्छन्।
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
निष्कर्षमा, नेपालको औषधि क्षेत्रमा भएको प्रगति र डीडीए जस्ता औषधि नियामक निकायहरूको सक्रिय भूमिकाले देशको स्वास्थ्य सेवाको नतिजा सुधार गर्न गरिएको प्रतिबद्धतालाई उजागर गर्छ। उद्योग विकसित हुँदै गर्दा यी प्रगतिहरू नेपाली जनताको लागि वास्तविक फाइदामा परिणत गर्न सबै सरोकारवालाहरूले सँगै काम गर्न आवश्यक छ।
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
यस सूचना प्रणालीको प्रभाव र फाइदाहरूलाई नर्वेको ओस्लो विश्वविद्यालय (जसले डीएचआईएस–२ सफ्टवेयर विकास गरेको हो)ले पनि पहिचान गरेको छ। नेपाली सूचना प्रणालीका राम्रा प्रभावहरु अन्य निम्न र मध्यम आय भएका देशहरूलाई पनि काम लाग्न सक्ने समेत उल्लेख गरेको छ।
शनिबार, कात्तिक १०, २०८१
स्वास्थ्य सेवामा सुधारको सन्देश
हरेक सुधारको पहिलो र महत्वपूर्ण सर्त सेवाप्रदायक निकाय, पेसाकर्मी र हरेक सरोकारवाला निकाय र व्यक्तिहरुलाई सुधारको कार्ययोजनामा सहभागी गराउनु हो ।
बुधबार, कात्तिक ७, २०८१
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
खेलकुदले शारीरिक स्वास्थ्यमा सुधार ल्याउन ठूलो योगदान दिन्छ। नेपालमा, जहाँ मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू बढ्दो छन्, खेलकुद नियमित गर्ने बानीले यी समस्याहरूलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। खेलकुदका क्रियाकलापले शरीरलाई चुस्त र तन्दुरुस्त राख्न सहयोग पुर्याेउँछ। यसले मांसपेशीको शक्ति वृद्धि, शरीरको लचिलोपन, र समग्र शारीरिक फिटनेसलाई सुधार गर्दछ।
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
नेपालको सरकारी निकायहरुमा स्रोत र साधनको दुरुपयोग हुन्छ वा सही मात्रामा सदुपयोग हुँदैन । कतिपय स्रोत साधनको अधिकतम र उचित उपयोग हुँदैन र व्यर्थमा खेर गइरहेको हुन्छ । कतिपय भौतिक पूर्वाधार, जनशक्ति र स्रोत जहाँ जसरी प्रयोग हुनुपर्ने हो, त्यसरी प्रयोग हुँदैन ।
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सामान्यतया त्यो औषधि महिना दिनका लागि दिइँदैन । अनि मैले डाक्टरको पुर्जी ल्याउनु भने । केही बेरपछि उनी डाक्टरको पुर्जी र औषधी किनेको बिलसहित आए । डाक्टरले लेखेको र दिइएको औषधि अत्यन्तै भिन्न प्रकृतिका थिए । त्यो औषधिको बिलमा औषधी पसलको नाम थिएन । मैले त्यस बिरामीलाई सोधें– पसल चिन्नुहुन्छ ? उनले चिन्छु भने ।
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गर्ने र स्वस्थ हुने प्रयत्नभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा बढी सुरक्षा र बुद्धिमता मानिन्छ । नेपाल खुला दिसाामुक्त देश घोषणा भएको २०७६ देखि हाल चार वर्ष नाघे पनि तराईमा मैदान जाने क्रममा कमी आएको छैन । खानेपानी मन्त्रालयका अनुसार एक दशकअघि कुल ८५ प्रतिशतमाझ खानेपानीको पहुँच पुगेकामा हाल ९४ प्रतिशत र ७५ प्रतिशत घरमा शौचालय रहेकामा हाल ९५ प्रतिशत पुगेको छ ।
आइतबार, असोज २०, २०८१
बिरामीको हिस्ट्री विस्तृतमा लिँदा मिलेको सफलता
ग्रामीण स्वास्थ्य संस्थाहरुमा रोगको उपचार गर्नु मात्र ठूलो कुरा होइन । समयमै रोग पत्ता लगाएर उनीहरुलाई सम्झाएर समयमै प्रेषण गर्नु पनि महत्वपूर्ण कुरा हो भन्ने महशुस त्यो घटनाले गरायो । त्यसकारण बिरामीलाई पर्याप्त समय दिएर विस्तृत इतिहास लिनुपर्छ। यसरी समयमै रोग पत्ता लागेर समयमै उपचार हुन सक्छ । जसले आर्थिक व्ययभार घट्उनुका साथै मानवीय क्षति समेतबाट बच्न सकिन्छ।
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य प्रणाली रूपान्तरणका लागि डिजिटलाइजेसन
स्वास्थ्य संस्थामा इन्टरनेट पुग्नु र स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली अनलाइन हुनु नै डिजिटलाइजेसनको सम्भावनाको ढोका खुल्नु हो । तर कम्प्युटर र इन्टरनेटको उपलब्धता मात्र डिजिटल साक्षरता होइन।
शुक्रबार, असोज १८, २०८१
सेवा डिजिटल हुँदा बिरामी, चिकित्सक र अस्पताललाई फाइदा हुन्छ
अहिले विभिन्न एपमार्फत चिकित्सकहरुसँग अपोइन्टमेन्ट लिएर सेवा लिने पनि गरिन्छ। यसमा नेपाल चिकित्सक संघले कानुनी जटिलता र बिरामीलाई चिकित्सकसँग भेटेर एक्जामिनेसन गर्दा हुने फाइदामा कमी आउन जस्ता विषय समेटेर यसको स्पष्ट नीति बन्नुपर्छ भन्ने धारणा राख्दै आइरहेको छ।
बिहीबार, असोज १७, २०८१
पानीमा प्रधानमन्त्रीलाई पत्र : आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै?
हामीलाई अहिले पानी-जहाज चाहिएको छैन, पानीको बीचमा अलपत्र परेको त्यो ज्यान चाहिएको हो, पानीले सधैं पुर्याजउने विनाश र त्रासको समाधान चाहिएको हो । खोलामा हराएका ठूलाठूला बस नै भेट्टिनन् भने यी विचरा साना मान्छेहरु अब कसरी भेटिएलान्?
मंगलबार, असोज १५, २०८१
क्षयरोग निर्मूलको लागि सरकारको प्रयास: एआईयुक्त एक्सरे मेसिनको प्रयोग
क्षयरोग आँखाले देख्न नसकिने कीटाणु म्याकोब्याक्टेरियम ट्युबरकुलोसिसबाट हुने गर्छ। क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ।
मंगलबार, असोज १५, २०८१
नेपालमा फैलिँदै मुटुरोग, कसरी गर्न सकिन्छ नियन्त्रण ?
मुटुरोग बढ्नुको मुख्य कारण भनेको खानपान, धुम्रपान, मध्यपान, तनावमा बाँच्ने बानी, सुगर, कोलेस्ट्रोल, ब्लड प्रेसर जस्ता कारणले पनि नेपालमा मुटुरोगका बिरामीहरू बढिरहेका छन्। सहरी क्षेत्रमा पछिल्लो समयमा मुटु ब्लक हुने रोग ह्वात्तै बढेर गएको देखिन्छ।
आइतबार, असोज १३, २०८१
नेपाली औषधि उद्योग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
३ करोड जनसंख्या भएको मुलुकमा २०००० भन्दा बढी ब्राण्ड हुनु पनि यो मुलुकको निमित्त अनावश्यक देखिन्छ। विषयले अन्य अर्थ नलगाएमा, आज हाम्रो मुलुकभित्र बढदै गइरहेको औषधिको म्याद समाप्तिको परिमाणमा बढोतरीले आर्थिक घाटालाई पनि त बढाइरहेको छ। करोडौ लगानीबाट सुरु भएका कतिपय उधोगहरु आजको अवस्थासम्म आइपुग्दा बन्दप्राय अवस्थामा पुग्नु पछाडि यी र अन्य यस्तै कारकतत्वहरु छन त? जस्को उत्तर न त सरकारसँग छ न त व्यवसायीहरूसँग नै छ।
शुक्रबार, असोज ११, २०८१
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रण गर्दछु साथै अस्पताल पविारलाई यस अवसरमा हाम्रो ज्ञान र सिपको उच्चतम उपयोग विरामीको सेवामा समर्पित हुन र कार्यालयको समय सिमा भित्र सेवाभावलाई आत्मसात गर्नेछौ ।
शुक्रबार, असोज ११, २०८१
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
राज्य बलियो भए मात्रै हामी पनि अब्बल हुन्छौं। हातेमालो गर्दै अगाडि बढेमा मात्रै निजी क्षेत्र र सरकारबी रहेको विश्वास संकटलाई हामी हटाउन सक्छौं। नेपालभरी करिब ३ खर्बको लगानीमा करिब ४ सय ५० निजी अस्पतालहरु सञ्चालित छन्।
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
नसर्ने रोगको बृदिले स्वास्थ्य प्रणालीमा थप चाप बढाएको छ जसले गर्दा बिरामीको उपचार र ब्यबस्थापनमा थप चुनौतीहरु उत्पन्न भएको छ। नसर्ने रोगहरु (जस्तै मधुमेह,उच्च रक्तचाप) को व्यवस्थापनमा फार्मासिष्टहरुले औषधि उपचार व्यवस्थापन र जीवनशैली परामर्श प्रदान गर्न सहयोग गर्दछन।
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
स्वास्थ्य सेवाकर्मीहरूलाई तालिमः सुरक्षा प्रोटोकलहरूमा स्वास्थ्य सेवा व्यवसायीहरूको निरन्तर प्रशिक्षण महत्त्वपूर्ण छ। बिरामीहरूलाई सुरक्षित राख्नका लागि कर्मचारीहरू नवीनतम अभ्यासहरूसँग अद्यावधिक हुनुपर्छ।
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
बिरामीलाई हुने भेदभावलाई निरुत्साहित पार्नु, भेदभावविरुद्ध जनचेतना जगाउनु, अल्जाइमर वा डिमेन्सियाका बिरामीहरुलाई समयमै निदान तथा उपचारमा सहयोग गर्नु र सहज एवं सम्मानजनक जीवन जिउन मद्धत गर्नुमा हाम्रो भूमिका जरुरी छ। साथै राज्यले पनि यस्ता बिरामीको सम्मानजनक बाच्न पाउने अधिकार सुनिस्चित गर्नु आवश्यक छ।
शनिबार, असोज ५, २०८१
Previous
16
17
18
19
20
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search