मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन ६, २०८२
Wed, Feb 18, 2026
बुधबार, फागुन ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै
असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिख सम्म यो सप्ताह मनाइन्छ।
शुक्रबार, मंसिर २, २०७९
आँबुखैरेनी स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ०३ अन्तर्गतको आँबुखैरेनी स्वास्थ्यचौकीको स्तरोन्नती भएको छ।
शुक्रबार, मंसिर २, २०७९
पश्चिमाञ्चल डाइग्नोष्टिक एन्ड रिसर्च सेन्टलाई ‘बी’ ग्रेडको अनुमति
पोखराको पश्चिमाञ्चल डाइग्नोष्टिक एन्ड रिसर्च सेन्टरले ‘बी’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबलाई ‘ए’ ग्रेड प्रयोगशालाको अनुमति दिएको हो।
शुक्रबार, मंसिर २, २०७९
विराट नर्सिङ होममा निःशुल्क शिविर र सचेतना कार्यक्रम
विराट अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम भएको हो।
शुक्रबार, मंसिर २, २०७९
औषधि, खानपान र व्यायामको सन्तुलनले नियन्त्रणमा आउनसक्छ मधुमेह
मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन्।
शुक्रबार, मंसिर २, २०७९
धौलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स
अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो।
शुक्रबार, मंसिर २, २०७९
अस्पतालबाट फरार भएका कैदी पक्राउ
क्षयरोग लागेपछि विरानटगरको क्षयरोग अस्पतालमा उपचाररत उनी असोज १५ अस्पतालबाटै फरार भएका थिए।
शुक्रबार, मंसिर २, २०७९
'निक साइमन्स अवार्ड' का लागि आवेदन खुल्यो, कसले दिन पाउँछन्?
ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अहवार्ड प्रदान गरिने छ।
शुक्रबार, मंसिर २, २०७९
बेलुकाको खाना किन चाँडै खाने?
यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्।
शुक्रबार, मंसिर २, २०७९
सरकारी प्रयोगशालाकर्मी संघले तोक्यो सातै प्रदेशका सम्पर्क व्यक्ति
सरकारी प्रयोगशालाकर्मी संघले सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको छ। मंगलबार कसेको संघको बैठकले सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको हो।
बिहीबार, मंसिर १, २०७९
मायाको अँगालोः अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार
पालमा पनि ‘मायाको अँगालोः अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार’ भन्ने नारासहित यो दिवस देशैभर मनाइएको छ।
बिहीबार, मंसिर १, २०७९
चुनावमा पूर्व स्वास्थ्यमन्त्री : कसको सम्भावना के छ?
१० जना स्वास्थ्यमन्त्री र २ जना स्वास्थ्य राज्यमन्त्रीहरुका विषयमा अध्ययन गर्दा तीन जनाको जित्ने सम्भावना बलियो देखिएको छ। तीन जना पूर्व मन्त्रीको क्षेत्रमा भने उच्च प्रतिस्पर्धा हुने देखिएको छ भने बाँकी ६ जनाको क्षेत्रमा उनीहरुभन्दा अन्य उम्मेदवारहरुको सम्भावना बलियो देखिन्छ।
बिहीबार, मंसिर १, २०७९
आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ।
बिहीबार, मंसिर १, २०७९
थप ५ जनामा कोरोना संक्रमण, २६ संक्रमणमुक्त
पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, मंसिर १, २०७९
महामारीमा खेलेको भुमिका हेर्दा पूर्व स्वास्थ्यमन्त्री गगन थापाप्रति विश्वास छ: विश्लेषक शर्मा
राजनीतिक विश्लेषक हरि शर्माले जनप्रतिनिधिको रुपमा गगन थापाप्रति आफूलाई विश्वास रहेको बताएका छन्।
बिहीबार, मंसिर १, २०७९
स्वास्थ्य क्षेत्रको विकासका लागि प्रणाली र बिमा बलियो बनाउनुपर्छ: डा भगवान कोइराला
नेतृत्व पनि देश प्रति जिम्मेवार भइदिनु पर्छ। अब नेतृत्वमा आउनेले स्वास्थ्य पनि बुझेको होस्। स्वास्थ्य बुझ्दै नबुझेको मान्छे आउँदा त्यो मान्छेले बुझ्ने समयसम्ममा धेरै समय खेर गइसक्छ।
बिहीबार, मंसिर १, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा ९ मंसिरमा
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने भएको छ।
बिहीबार, मंसिर १, २०७९
भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै प्रदीप खड्काले मागे पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई भोट
अभिनेता प्रदीप खड्काले काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई भोट मागेका छन्।
बिहीबार, मंसिर १, २०७९
पर्यटन मन्त्री श्रेष्ठद्वारा मरणोपरान्त अंगदान गर्ने घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अंग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन्।
बिहीबार, मंसिर १, २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार देवानलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेकपा (एमाले)को चुनावी प्रचारप्रसारमा संलग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ।
बिहीबार, मंसिर १, २०७९
जाडोमा बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउने?
बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।
बिहीबार, मंसिर १, २०७९
लुम्बिनी प्रादेशिक अस्पतालले संचालनमा ल्यायो 'ए' ग्रेडको एम्बुलेन्स
लुम्बिनी प्रदेश सरकारको सहयोगमा अस्पतालले 'ए' ग्रेडको एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो।
बुधबार, कात्तिक ३०, २०७९
थप ९ जनामा कोभिड संक्रमण, २४ जना संक्रमणमुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।
बुधबार, कात्तिक ३०, २०७९
कार्बन उत्सर्जन न्यून गर्ने योजना कार्यान्वयन गर्न नेपालको आग्रह
इजिप्टको शार्म एल-शेखमा नोभेम्बर ६ देखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)मा नेपालले सो विषयमा राष्ट्रिय अवधारणा प्रस्तुत गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
नायिका केकी अधिकारीले मागिन् पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई भोट
नायीका केकी अधिकारीले नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई जितको शुभकामना दिएकी छिन्।
बुधबार, कात्तिक ३०, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड
बुधबार बिहान अपरिचत व्यक्तिको समूहले श्रेष्ठको गाडीमाथि तोडफोड गरेका हुन्।
बुधबार, कात्तिक ३०, २०७९
भारतीय कम्पनीको ह्याण्ड स्यानिटाइजर नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध
औषधि व्यवस्था विभागले भारतीय कम्पनीको एक स्यानिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
बुधबार, कात्तिक ३०, २०७९
मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठको मनिलामा प्रस्तुति
मंगलबार शाँझ नेपालसहितका प्रतियोगीले फिलिपिनो सामुन्ने प्रस्तुत गरिएको द हिडन ट्रेजरले जनाएको छ।
बुधबार, कात्तिक ३०, २०७९
स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड
प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ।
बुधबार, कात्तिक ३०, २०७९
डा सिद्धार्थलाई स्तन क्यान्सर सम्बन्धी अनुसन्धान गर्न साढे २ करोड रुपैयाँको अवार्ड
नेपालका डाक्टर सिद्धार्थ यादवलाई अमेरिकाको एक प्रतिष्ठित स्वास्थ्य संस्थाले क्यान्सरका विषयमा अनुसन्धान गर्न साढे २ करोडभन्दा बढी रकमको अवार्ड प्रदान गरेको छ।
बुधबार, कात्तिक ३०, २०७९
Previous
366
367
368
369
370
Next
ताजा समाचार
सबै
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
१ मिनेट अगाडि
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
३ घण्टा अगाडि
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
५ घण्टा अगाडि
किन आवश्यक छ औषधि खाने सही समय ?
७ घण्टा अगाडि
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
२० घण्टा अगाडि
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
२१ घण्टा अगाडि
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
मंगलबार, फागुन ५, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
२३ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search