मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोरोना खोप निर्यात सुरु गर्दै भारत, नेपालले किनेको कोभिसिल्ड कहिले आउँछ?
भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको कोभिसिल्ड खोप पनि आउने बाटो खुलेको छ। नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। यसका लागि नेपालले भारतमा पैसा पनि पठाइसकेको छ।
बुधबार, असोज ६, २०७८
बयोधाको गैरकानुनी काम: यस्तो छ मेडिकल काउन्सिलले कारबाहीका लागि पठाएको पत्र
बल्खुस्थित बयोधा अस्पतालले गैरकानुनी काम गरेको पाएपछि नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
मंगलबार, असोज ५, २०७८
कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संसदमा पेस गर्ने निर्णय
सरकारले कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यी दुई अध्यादेश पेस गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज ५, २०७८
२४ घण्टा १३३० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असोज ५, २०७८
प्रदेश नं १ का नौ जिल्लामा कोरोना संक्रमण शून्य
यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मंगलबार, असोज ५, २०७८
२४ घण्टा १०९५ जनामा कोरोना संक्रमण पुष्टि, २९५७ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज ४, २०७८
काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइने
पहिलो डोज भेरोसेल लगाएकाहरुलाई आजदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ। खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।
सोमबार, असोज ४, २०७८
आजदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने, यी हुन् खोप पाउने उमेर समुह
दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ।
सोमबार, असोज ४, २०७८
जनगणनासँगै मातृ मृत्यु अध्ययन किन गरिँदै छ?
भदौ ३० गतेदेखि असोज १८ गतेसम्म चलिरहेको राष्ट्रिय जनगणनासँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरिएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।
सोमबार, असोज ४, २०७८
२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज ३, २०७८
उपचारको व्यवस्था मिलाइदिन ८९ वर्षीय राउटे कर्णबहादुर शाहीले गरे राष्ट्रियसभाका अध्यक्षसँग आग्रह
कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे। 'बिमारले थलिएको धेरै भइसक्यो, औषधि-उपचार पाए हुन्थ्यो', राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भने, 'जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो की ? डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुपर्यो।'
आइतबार, असोज ३, २०७८
यो महिनाभित्र एकतिहाइ जनसंख्यालाई खोप लगाउँछौं : प्रधानमन्त्री देउवा
संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो महिनाभित्र एक तिहाई र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने दाबी गरे।
आइतबार, असोज ३, २०७८
असोज ४ गतेदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने, यी हुन् खोप पाउने उमेर समुह
स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।
शनिबार, असोज २, २०७८
कुकुरले टोकेर गहिरो घाउ भएका व्यक्तिलाई टेकुमा २४ सै घण्टा ‘इआरआइजी’ सेवा
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इक्वाइन रेबिज इम्युनोग्लोबुलिन (इआरआइजी सेवा) २४ सै घण्टा लिन सकिने भएको छ।
शुक्रबार, असोज १, २०७८
काठमाडौं उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप
काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन्। मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन्।
शुक्रबार, असोज १, २०७८
२४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज १, २०७८
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।
शुक्रबार, असोज १, २०७८
हुँदै नभएको प्राध्यापक उपाधि लेख्ने बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीलाई हुनुसक्छ यस्तो कारबाही
प्रतिष्ठानमा अनियमितता र शैक्षिक योग्यताको विषयमा समेत विवादमा तानिएका डा गिरीले नैतिकताको आधारमा प्रतिष्ठानको उपकुलपति पदबाट राजिनामा दिनुपर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
शुक्रबार, असोज १, २०७८
चीनबाट ४४ लाख डोज भेरोसेल खोप लिएर निगमको जहाज आज दिउसो २ बजे नेपाल आइपुग्ने
सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आज दिउसो २ बजे नेपाल आइपुग्ने भएको छ।
शुक्रबार, असोज १, २०७८
मोडर्ना र फाइजर खोपले पायो आपतकालीन प्रयोगका लागि अनुमति
औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।
बिहीबार, भदौ ३१, २०७८
२४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार७६० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ ३१, २०७८
हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।
बिहीबार, भदौ ३१, २०७८
स्वास्थ्यका तीन अध्यादेश निष्क्रिय: खोपको ट्रायलदेखि कोभिड अस्पतालको काम प्रभावित हुने
संसद चलेको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संविधानको व्यवस्था पालना हुन नसक्दा स्वास्थ्यको तीन महत्वपूर्ण अध्यादेश निस्क्रिय भएका हुन्। अध्यादेश निष्क्रिय हुँदा आगामी दिनमा काम अगाडि बढाउन समस्या हुने देखिएको छ।
बिहीबार, भदौ ३१, २०७८
विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?
सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।
बुधबार, भदौ ३०, २०७८
२४ घण्टामा १७६० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ ३०, २०७८
राष्ट्रिय आविष्कार केन्द्रले पनि ल्यायो फाइजर र मोडर्ना खोप भण्डारण गर्न मिल्ने फ्रिजर
यही समयमा राष्ट्रिय आविष्कार केन्द्रले पनि कोभिडविरुद्धको खोप फाइजर र मोडर्ना भण्डारण गर्न मिल्ने अति चिसो तापक्रमवाला (अल्ट्रा लो ट्याम्प्रेचर) फ्रिजर ल्याएको छ। केन्द्रमा अमेरिकाबाट ४ वटा फ्रिजर आएको हो।
बुधबार, भदौ ३०, २०७८
औषधि व्यवस्था विभागले युमेडिकाको सबै औषधि नेपाल आयातमा रोक लगायो
औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ।
मंगलबार, भदौ २९, २०७८
२४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ २९, २०७८
न्याम्स र वीर अस्पतालमा देखिएका समस्या समाधान गर्न गठित समितिले छलफल सुरु गर्यो
स्वास्थ्य मन्त्रालयमा सोमबार बसेको समितिको पहिलो बैठकले न्याम्स र वीर अस्पतालका समस्या समाधान गर्न विज्ञहरुसँग छलफल गरी राय माग गर्ने निर्णय समेत गरेको छ।
सोमबार, भदौ २८, २०७८
अवैध रुपमा ल्याउँदै गरेको औषधिसहित पर्सामा एकजना पक्राउ
उक्त ट्रकमा शंकास्पद किसिमका औषधिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्ने क्रममा आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएपश्चात उक्त ट्रक, औषधि र चालक मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
सोमबार, भदौ २८, २०७८
Previous
154
155
156
157
158
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
२० घण्टा अगाडि
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
१७ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
४ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
२३ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search