मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
नर्सिङ तथा मिडवाइफ्रिको लाइसेन्स परीक्षामा ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण
परीक्षामा नर्सिङ तर्फ ८८ दशमलब ५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
आइतबार, भदौ २०, २०७८
आजदेखि बिपी प्रतिष्ठानमा आकस्मिक,कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द
विभिन्न माग राख्दै आन्दोलनमा रहेको शुद्धीकरण अभियानका अभियन्ताहरूले ८१ औं दिन पुग्दापनि आफूहरूका माग सम्बोधन नभएको बताएका छन्।
आइतबार, भदौ २०, २०७८
डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा
बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ।
शनिबार, भदौ १९, २०७८
पछिल्लो २४ घण्टामा १२६८ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ७५३ पीसीआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ १९, २०७८
१५ प्रतिशत नागरिकले लगाए कोभिड १९ विरुद्धको खोप (खोपको कभरेज कहाँ कति ?)
हालसम्म कुल जनसंख्याको १५ प्रतिशत बढी नागरिकले कोरोनाको पूर्ण खोप पाएका छन्। पूर्ण खोप लगाउने जिल्लामा मनाङ पहिलो नम्बर र काठमाडौं पाँचौ नम्बरमा छ।
शनिबार, भदौ १९, २०७८
एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यकबाहेक भेटघाट बन्द
ओलीलाई रुघा खोकीसहित ज्वरो आएको उनका सञ्चार सहयोगी रामशरण बजगाईंले जानकारी दिए। अस्वस्थ्य भएसँगै ओली बालकोटस्थित निवासमा आराम गरिरहेका छन्।
शनिबार, भदौ १९, २०७८
सेरो प्रिभिलेन्स सर्भे - २५ संक्रमितमध्ये एकजना मात्रै सम्पर्कमा
स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा पौडेलले सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा समान एन्डीबडी देखिएको बताए।
शनिबार, भदौ १९, २०७८
चिकित्सा शिक्षातर्फ अध्ययन हुने शिक्षण संस्थाको नामावली सार्वजनिक (सूचीसहित)
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाको विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, भदौ १८, २०७८
२४ घण्टामा १४३३४ नमुना परीक्षण १७५६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ १८, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले आइतबारदेखि आकस्मिक,कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने चेतावनी दिएको छ।
शुक्रबार, भदौ १८, २०७८
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।
शुक्रबार, भदौ १८, २०७८
अस्पतालभित्रै कुटिए जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर
कुटपिट हुनुको यकिन कारण पत्ता नलागेपनि व्यक्तिगत कारण हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद यादवले बताए। अस्पतालको सेवा र बिरामीको उपचार नभएका कारण उनको कुटपिट भने नभएको उनले बताए।
बिहीबार, भदौ १७, २०७८
भरतपुर अस्पताल फार्मेसीमा अख्तियारको छापा
अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद, बिक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लगेको जनाइएको छ।
बिहीबार, भदौ १७, २०७८
काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना कोरोना संक्रमित देखिएका छन्।
बिहीबार, भदौ १७, २०७८
२४ घण्टामा १४६५० नमुना परीक्षण गर्दा २००४ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ १७, २०७८
नेपालमा एक करोड ९२ हजार डाेज काेराेना खाेप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई
विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएका छन्।
बिहीबार, भदौ १७, २०७८
मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा विक्रान्त ढकाल नियुक्त
सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा विक्रान्त ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, भदौ १७, २०७८
नेपालमा कुल जनसंख्याको १५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
प्रतिशतका हिसाबले पहिलो खोप लगाउनेको संख्या १८ र दुवै खोप लगाउनेको १५.४ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांक छ। नेपालले कूल जनसंख्याको ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७२३ जनसंख्यालाई खाेप लगाउने लक्ष्य लिएको छ।
बिहीबार, भदौ १७, २०७८
मेडिकल काउन्सिलको चुनाव: तीन सदस्यीय निर्वाचन समिति गठन
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।
बुधबार, भदौ १६, २०७८
२४ घण्टामा १४९३५ नमुना परीक्षण गर्दा २०५२ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ १६, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञाका क्रममा रोक लगाइएका सबै व्यवसायहरु अब सञ्चालन गर्न पाइने
उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले सबै प्रकारका सेवा तथा व्यवसायहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो।
बुधबार, भदौ १६, २०७८
सर्वाेच्चकाे नयाँ व्याख्या काका ससुराले पनि मिर्गाैला दिन पाउने
अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो। सर्वाेच्चले काका ससुरालाई पनि समावेश गराउन सकिने फैसला गर्दै याे बाटाे खाेलेकाे हाे।
बुधबार, भदौ १६, २०७८
भदौ मसान्तसम्म थपियाे उपत्यकामा जारी निषेधाज्ञा
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थपिएको छ। निषेधाज्ञाबारे निर्णय गर्न आज बसेको उपत्यकाका तीनै जिल्ला ( काठमाडौं, ललितपुर तथा भक्तपुरका) का सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
बुधबार, भदौ १६, २०७८
६७ हजारले गराए कोभिड खोप प्रमाणीकरण
मंगलबारसम्म ७४ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखेरले जनाकारी दिए। उनले बाँकी ७ हजारको आजसम्म प्रमाणीकरण भइसक्ने बताए।
मंगलबार, भदौ १५, २०७८
२४ घण्टामा १२२२२ नमुना परीक्षण गर्दा १६६४ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ १५, २०७८
गाभीले एक लाख डोज फाइजर खोप अनुदान दिने, अक्टुबरमा नेपाल आउने
नेपालले ६० लाख डोज फाइजर र ४० लाख मोर्डना खोप खरीद गर्न लागेको छ। जुन खोप १८ वर्षमुनिका बालबालिकालाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले निणर्य गरिसकेको छ।
मंगलबार, भदौ १५, २०७८
भरतपुर अस्पतालमा एक वर्षमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट
भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन्। गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन्।
मंगलबार, भदौ १५, २०७८
डा केसीसँगको सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले बनायो समिति
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ।
सोमबार, भदौ १४, २०७८
‘साइको ट्रपिक ड्रग’ खरिदका लागि प्रत्येक प्रदेशमा ५० लाख रुपैयाँ बजेट
सरकारले मानसिक रोगमा प्रयोग हुने औषधि ‘साइको ट्रपिक ड्रग’ खरिदका लागि प्रत्येक प्रदेशमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।
सोमबार, भदौ १४, २०७८
काठमाडौं उपत्यकामा थप ९०६ जनामा कोरोना संक्रमण
काठमाडौं जिल्लामा ६६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ललितपुर जिल्लामा थप १३८ र भक्तपुर जिल्लामा थप १०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, भदौ १४, २०७८
Previous
156
157
158
159
160
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
२० घण्टा अगाडि
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
१७ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
४ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
२३ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search