काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाको विवरण सार्वजनिक गरेको छ।
आयोगले ६७ शिक्षण संस्थाको विवरण सार्वजनिक गर्र्दै एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पफ्र्युजन टेक्नोलोजी, बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी लगायतका १४ विषयका कार्यक्रम सञ्चालन हुने जनाएको छ।
यी हुन् स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था