मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
२४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, भदौ २८, २०७८
निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ। सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ। यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ।
सोमबार, भदौ २८, २०७८
भक्तपुर अस्पताल र साझाको विवाद चर्कियो
पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ। सङ्कट झेलिरहेको सो अस्पतालमा वर्षौदेखि कब्जा जमाएर बसेको साझा औषधि लिमिटेडले अस्पताल परिसर छाड्न गरेको पटक-पटकको निर्देशनलाई अटेर गरेको छ।
सोमबार, भदौ २८, २०७८
आयोगले प्रकाशित गर्यो स्नातक तहको छात्रवृत्तिको म्याचिङ हुने सिटमा पूर्वमनोनयन (सूचीसहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयनको सूचना प्रकाशित गरेको छ। आयोगले छात्रवृत्ति, आरक्षण तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयनसम्बन्धी सूची प्रकाशित गरेको हो।
सोमबार, भदौ २८, २०७८
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सककाे दरबन्दी नहुनु खेदपूर्णः गोदान
प्रेस विज्ञप्ति जारी गर्दै गोदानले स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वागतयोग्य भएपनि त्यहाँको नेतृत्व स्वास्थ्य विधाबारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्यास्पद, गैरजिम्मेवार र खेदपूणर् भएको जनाएको छ।
सोमबार, भदौ २८, २०७८
स्वास्थ्य मन्त्रालयद्वारा चिकित्सक र नर्सिङतर्फका १३ जना कर्मचारीकाे दशौं तहमा स्तरवृद्धि
स्वास्थ्य मन्त्रालयले भदौ २१ सचिवस्तरीय निर्णय गर्दै १३ जनालाई चिकित्सक र नर्सलाई दशौं तहमा स्तरवृद्धि गरेकाे जनाएकाे छ।
सोमबार, भदौ २८, २०७८
चिकित्सक संघद्बारा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सककाे दरबन्दी तेरिज सच्याउन माग
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिका चिकित्सकबाटै भएको अवस्था प्रदेशमा स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी तेरिज सच्याउन माग गरेको छ।
आइतबार, भदौ २७, २०७८
बिहीबार ४४ लाख डोज भेरोसेल खोप आउँदै
व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते हवाइजहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको छ।
आइतबार, भदौ २७, २०७८
यस्तो छ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दी, प्रशासन तर्फको सचिव राख्ने निर्णयको विरोध
बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय गठन गरेसँगै मन्त्रालयका लागि आवश्यक दरबन्दीको प्रस्ताव समेत गरिएको छ।
आइतबार, भदौ २७, २०७८
दमौली अस्पताल: जग्गा अभावले स्तरोन्नति रोकियो
तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन। पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ।
आइतबार, भदौ २७, २०७८
सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढाइयो
सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो।
शनिबार, भदौ २६, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक सकियो, यस्ता छन् ८ निर्णय
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक सकिएको छ। नेपालले आयोजना तथा अध्यक्षता गरेको पाँच दिने बैठकले विभिन्न ८ बुँदे निर्णय गरेको छ।
शुक्रबार, भदौ २५, २०७८
दुवाकोटमा वीर अस्पतालको सेवा पुन: सञ्चालनमा ल्याइँदै
कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतका अनुसार दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा फेरि सञ्चालनमा ल्याउनका लागि उक्त क्षेत्रका स्थानीय तथा सरोकारवालासँग छलफल भइसकेको छ।
शुक्रबार, भदौ २५, २०७८
५ वटा प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनका लागि ५ वटा निकायलाई मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वटा प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन र त्यहाँको अवस्थाका बारेमा जानकारी दिन विभिन्न पाँच निकायलाई पत्राचार गरेको छ।
बिहीबार, भदौ २४, २०७८
क्यान्सरको औषधि अवैध रुपमा बिक्री गरेको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोल्फुटारबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको महाराजगञ्ज घर भइ काठमाडौंकै गोल्फुटार बस्दै आएका १९ वर्षीय प्रवल भण्डारी छन्।
बिहीबार, भदौ २४, २०७८
स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत पास
नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो।
बिहीबार, भदौ २४, २०७८
कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रम पनि विस्तार गरौं: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको परिमाण पनि विस्तार गर्न अपिल गरेको छ।
बुधबार, भदौ २३, २०७८
चिकित्सा शास्त्र अध्ययन संस्थानमा तालाबन्दी
विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन्। जनस्वास्थ्य विषयकोझ स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।
बुधबार, भदौ २३, २०७८
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज
पदाधिकारीको नियुक्ति नियमसंगत नरहेको भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै तीन जना पदाधिकारीको नियुक्ती खारेज गरेको हो।
मंगलबार, भदौ २२, २०७८
विवादित उपकुलपति डा ज्ञानेन्द्र गिरीले आफैं हटाए 'प्राध्यापक' पद
डा गिरीको प्राध्यापक पदावीका विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो। डा गिरीले पनि आफू प्राध्यापक भएको भन्दै नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए। तर अहिले उनले नामको अगाडिबाट प्राध्यापक लेख्न छाडेका छन्।
मंगलबार, भदौ २२, २०७८
काठमाडौंका यी ८ अस्पतालमा आज कोभिड खोप लगाइँदै
काठमाडौंमा आज विभिन्न ८ अस्पतालमा कोभिड विरुद्धको खोप लगाइने छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो।
मंगलबार, भदौ २२, २०७८
मन्त्रिपरिषद निर्णय: स्वास्थ्य क्षेत्र सुधारका लागि पाँच अर्ब ९४ करोड सहायता ऋण स्वीकार गर्ने
मन्त्रिपरिषदको बैठकले अन्तराष्ट्रिय विकास संस्थाबाट स्वास्थ्य क्षेत्र व्यस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहायता ऋण स्वीकार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सोमबार, भदौ २१, २०७८
स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने लगायतका माग पुरा नभएको भन्दै डा केसीले दिए सत्याग्रहको चेतावनी
डा केसीले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका माग पुरा नभएको भन्दै कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन्।
सोमबार, भदौ २१, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यालयमा तोडफोड भएको छ। सोमबार दिउँसो नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्च र राप्रपाले उपकुलपति कार्यालयमा तोडफोड गरेको प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले जानकारी दिए।
सोमबार, भदौ २१, २०७८
फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी
सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।
सोमबार, भदौ २१, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक आजबाट सुरु
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक आजबाट सुरु भएको छ।
सोमबार, भदौ २१, २०७८
दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। यस्तै, ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ।
आइतबार, भदौ २०, २०७८
२४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र दुई हजार ८०१ जनाको एन्टीजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ २०, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा
स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल हुनेछ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ।
आइतबार, भदौ २०, २०७८
चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय र निकायका पदाधिकारीसँग छलफल गरी सो नियमावलीलाई संविधान र ऐनको मर्मअनुसार हुने गरी संशोधन गर्न समितिले निर्देशन दिएको हो।
आइतबार, भदौ २०, २०७८
Previous
155
156
157
158
159
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
२० घण्टा अगाडि
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
१७ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
४ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
२३ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search