मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज १४, २०८३
Thu, Oct 01, 2026
बुधबार, असोज १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोभिड भ्याक्सिनको भन्सार जाँचपासका लागि डेडिकेटेड टोली खटाइने
'कोभिड भ्याक्सिनको सहज जाँचपासका लागि भन्सार विभागले पूर्वसक्रियता देखाउँदै तयारी अघि बढाएको हो,' महानिर्देशक दाहालले भने, 'सामाजिक हित संरक्षणको जिम्मा पनि भन्सारको हो, यसका लागी हामीले गर्नुपर्ने सबै काम शीघ्र कार्यान्वयन गर्छौँ।'
बुधबार, माघ ७, २०७७
भारतले उपलब्ध गराउने १० लाख डोज कोरोना विरुद्धको खोप भोलि नै नेपाल आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप भोली नै नेपाल ल्याइने बताए।
बुधबार, माघ ७, २०७७
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त
केयुका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा भोला थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
बुधबार, माघ ७, २०७७
केयूको उपकुलपतिमा प्रा भोला थापा नियुक्त
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित काठमाडौं विश्वविद्यालयमा उपकुलपति छनौट समितिले प्रा थापासहित तीन जनालाई सिफारिस गरेको थियो। शिक्षा मन्त्रालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बडाइएको बताएको थियो।
बुधबार, माघ ७, २०७७
कोभिड खोप नेपाल ल्याइँदै, ७७ जिल्ला अस्पतालबाट खोप अभियान सुरु गर्ने तयारी
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको एकसाता भित्र ७७ जिल्ला अस्पतालबाट भ्याक्सिन अभियान सुभारम्भ गर्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
बुधबार, माघ ७, २०७७
नेपालसहित छिमेकी र मित्रराष्ट्रलाई कोभिड भ्याक्सिन दिँदै भारत, बुधबारबाटै उपलब्ध गराउन थालिने
भारतीय विदेश मन्त्रालयको विज्ञप्ति अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान सहायतमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलब्ध गराउनेछ।
मंगलबार, माघ ६, २०७७
नेपालसहित ६ देशलाई कोभिड भ्याक्सिनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको खोप महाशाखाले नेपाल, माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंलोलियालाई कोभिड भ्याक्सिन सम्बन्धि पहिलो प्रशिक्षण प्रशिक्षण दिएको हो।
मंगलबार, माघ ६, २०७७
त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण
कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा सबिन भण्डारीलाई लातीले हानिएको नेशनल रेजिडेण्ट एशोसिएनसका सचिव डा सुमन दाहालले बताए।
मंगलबार, माघ ६, २०७७
केयूको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
सिफारिस हुनेमा डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेल छन्। यी तीन मध्येबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्नेछ।
सोमबार, माघ ५, २०७७
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।
सोमबार, माघ ५, २०७७
जोखिम भत्ता नपाएको भन्दै धरानका जुनियर रेजिडेन्ट चिकित्सक आन्दोलित
कोरोना महामारीमा खटिएपनि प्रतिष्ठानले हालसम्म जोखिम भत्ता नदिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।
सोमबार, माघ ५, २०७७
औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक डा अश्फाक शेखको निधन
औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक डा अश्फाक शेखको निधन भएको छ। उनकाे आज निधन भएकाे हाे।
आइतबार, माघ ४, २०७७
आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समिति र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सम्झौता
पटक पटकको वार्तापछि समिति र मन्त्रालयबीच आइतबार १९ बुँदे सम्झौता भएको हो। सम्झौता अनुसार कोभिड लगायत अन्य जटिल रोगको उपचार सहित सेवा सुविधा बढाउन सरकार सहमत भएको छ।
आइतबार, माघ ४, २०७७
शुक्रराज अस्पतालमा नन कोभिडको उपचार सुरु गर्दा कोभिडका बिरामीलाई धक्का
नन कोभिडको उपचार सुरु गर्ने भएपछि शुक्रराज अस्पतालले ३२ शय्या यसको लागि मात्र छुट्याएको छ। कोभिड आइसोलेसनका लागि ५ र आइसियुका लागि २२ गरी २७ शय्या कोभिडका लागि व्यवस्था गरिएको छ।
आइतबार, माघ ४, २०७७
कोभ्याक्सले भन्यो - नेपालमा आगामी चैत/वैशाखमा कोभिड खोप पठाउछौँ
कोभ्याक्सले गतसाता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी मार्च/अप्रिलमा खोप पठाउने जानकारी दिएको छ।
आइतबार, माघ ४, २०७७
न्याम्सका पूर्व उपकुलपति डा सिपी मास्केको निधन
कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत डा मास्केको बिहान निधन भएको उनका छोरा डा सन्देश मास्केले पुष्टि गरेका छन्।
आइतबार, माघ ४, २०७७
कोरोना संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु
काठमाडौं-गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ।
आइतबार, माघ ४, २०७७
कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने विषयमा भारतसँग छलफल : परराष्ट्रमन्त्री ज्ञवाली
शनिबार, माघ ३, २०७७
भारतले सुरु गर्यो कोरोनाविरुद्ध खोप अभियान, पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन
एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक बनेका छन्। कोभिडविरुद्धको उक्त भ्याक्सिन १ अर्ब ३० करोडभन्दा बढी मानिसलाई लगाउने तयारी भारत सरकारले गरेको छ। संयुक्त राज्य अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा छन्।
शनिबार, माघ ३, २०७७
आपतकालीन प्रयोगको अनुमति पाएका कोरोना भ्याक्सिन कोभिसिल्ड र कोभ्याक्सिनबारे १० अनुत्तरित प्रश्न
भारतमा शनिबारदेखि कोभिड विरुद्वको भ्याक्सिन लगाइँदैछ। भारतका औषधि नियामक संस्था डिसिजिआइका बिजी सोमानीले सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित अक्सफोर्डको कोभिड-१९ भ्याक्सिन कोभिशिल्ड र भारत बायोटेकले बनाएको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिए।
शनिबार, माघ ३, २०७७
नेपालले दियो भारतको 'कोभिसिल्ड' कोरोना भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति
नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ।
शुक्रबार, माघ २, २०७७
पिजीको म्याचिङ तथा भर्नाका लागि सूचना निकाल्ने तयारी, अनलाइन आवेदन दिनु पर्ने
स्नातकोत्तर तहको प्रवेश परीक्षामा उर्तीण गरी योग्यताक्रममा पर्न सफल उम्मेदवारहरुलाई भर्नाका लागि विषय र शिक्षण संस्था तोकी बढीमा २५ वटा प्राथमिकता छनोट गर्ने अवसर प्रदान गरिने आयोगले जनाएको छ।
शुक्रबार, माघ २, २०७७
कहाँ–कहाँ भण्डारण गरिँदै छ कोभिड भ्याक्सिन? कुन प्रदेशमा कति क्षमता?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा भ्याक्सिन राख्ने क्षमता, भ्याक्सिन स्टोर र उपत्यका बाहिरका जिल्लामा भ्याक्सिन पुर्याउनका लागि रेफ्रिजेटर भ्यानको समेत तयारी गरिसकेको छ।
शुक्रबार, माघ २, २०७७
टिचिङमा ९ महिना रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु
चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं शिक्षण अस्पतालका नेफ्रोलोजी विभागकी प्रमुख डाक्टर दिव्यासिंह शाहले बुधबार एक युवतीमा मिर्गौला प्रत्यारोपण गरी सेवा पुनः सुरु गरेको जानकारी दिइन्। ती युवतीलाई उनकी आमाले मिर्गौला दिएको बताइएको छ।
बिहीबार, माघ १, २०७७
कोरोना परीक्षण गर्ने नयाँ प्रविधि ‘क्रिस्पर टेक्नोलोजी’ नेपालमा पनि प्रमाणिकरण
वैज्ञानिक महतका अनुसार क्रिस्पर प्रविधिबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरी नतिजा आउन ७० मिनेट मात्रे लाग्ने पनि जानकारी दिए। उनले यो विधिबाट कोरोना परीक्षण गर्दा भिटिएम आवश्यक नपर्ने र आरएनए एक्ट्राक्सन पनि गर्न नपर्ने बताए। यो विधिबाट १० मिनेटमा १९० जनाको कोरोना परीक्षण गर्न सकिने पनि जानकारी दिए।
बिहीबार, माघ १, २०७७
निष्पक्ष र न्यायोचित रुपमा केयुको उपकुलपति नियुक्त गर्न डा गोविन्द केसीको माग
डा केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केयु पदाधिकारी नियुक्ति गर्न सर्च कमिटिले प्रक्रिया अघि बढाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छन्।
बिहीबार, माघ १, २०७७
औषधि व्यवस्था विभागद्वारा कोभिड खोपको आयात दर्ता अनुमतिका लागि आवेदन माग
विभागले सूचना जारी गर्दै कोभिड-१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकाका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको छ।
बुधबार, पुस २९, २०७७
पहिलो कोभिड संक्रमित अस्पताल भर्ना भएको एक वर्ष, डा बास्तोला भन्छन् - स्वास्थ्य प्रणालीको यथार्थ चित्र छर्लङ्ग भयो
अझै पनि हामी महामारीको भुमरीमै छौं। सबैतिर खुला छ। हामीले महामारीमा अपनाउनुपर्ने सबै मापदण्ड मिचिसक्यौं। अस्पतालमा बिरामीको चाप घटे पनि सिकिस्त बिरामी आउने क्रम जारी नै छ !
बुधबार, पुस २९, २०७७
माघ ४ गतेदेखि नन कोभिडको उपचार सुरु गर्दै शुक्रराज अस्पताल
कोभिड विशेष अस्पतालको रुपमा सेवा दिदैं आइरहेको शुक्रराज अस्पतालले सूचना जारी गर्दै माघ ४ गते आइतबारदेखि नन कोभिडका बिरामीको सुरु गर्ने जानकारी दिएको हो।
बुधबार, पुस २९, २०७७
पिजी परीक्षा : दुर्गम कार्यअनुभवका कागजात छानबिन हुँदै
आयोगलाई फर्जी कागजात पेश गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकिकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सुचना अधिकारी कोइरालाले जानकारी दिए ।
मंगलबार, पुस २८, २०७७
Previous
186
187
188
189
190
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search