मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज १४, २०८३
Thu, Oct 01, 2026
बुधबार, असोज १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
नवजात शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पताल तोडफोड, १७ जना पक्राउ
चन्द्रागिरी घर भएकी गर्भवतीले शिशुलाई जन्म दिएकी थिइन्। तर नवजात शिशु जन्मने बेलामा नै मृत्यु भएको अस्पतालले जनाएको छ।
शनिबार, पुस १८, २०७७
कोभिड–१९ भ्याक्सिन खरिदका लागि सरकारले तय गरेका तीन मोडालिटी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको भ्याक्सिनका लागि सरकार टु सरकार, सरकार टु कम्पनी र निजी क्षेत्रलाई मान्यता दिने तीन मोडालिटीमा नीतिगत तयारी गरिरहेको जनाएको छ।
शुक्रबार, पुस १७, २०७७
फाइजरको खोपलाई विश्व स्वास्थ्य संगठनले दियो आपतकालीन प्रयोगको मान्यता
फाइजरको खोप विश्व स्वास्थ्य संगठनद्वारा कोभिड भ्याक्सिनका आपतकालीन प्रयोगको मान्यता पाउने पहिलो भ्याक्सिन बनेको छ।
शुक्रबार, पुस १७, २०७७
सन् २०२० : साढे ७ हजार बढी स्वास्थ्यकर्मी संक्रमित, ८ जनाको मृत्यु
नेपालमा पहिलो संक्रमित माघ १० गते भेटिएको थियो। त्यसको करिब तीन महिनापछि नै नेपालमा स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए
शुक्रबार, पुस १७, २०७७
स्वास्थ्य मन्त्रालय र आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समितिबीच वार्ता सकारात्मक
बुधबारदेखि सुरु भएको समिति र मन्त्रालयबीचको वार्ता सकारात्मक तर्फ अघि बढेको हो। वार्ताको दोस्रो दिन बिहीबार १० नम्बर बुँदासम्म छलफल भएको समितिका संयोजक डा लोचन कार्कीले बताए।
बिहीबार, पुस १६, २०७७
सन् २०२० को स्वास्थ्य : पीडादायी वर्ष
२०२१ मा सरकारले कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता गरेको छ। तर अहिलेको जस्तो फितलो तयारीले भ्याक्सिन सहजै आउने देखिँदैन।
बिहीबार, पुस १६, २०७७
कोरोना परीक्षणका लागि नमूना संकलन गर्दा हालको ठेगाना लेख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, पुस १५, २०७७
आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच वार्ता सुरु, भोलि पुनः वार्ता हुने
मन्त्रालयमा भएको तीन घण्टा लामो वार्तामा बुँदा नम्बर १ र २ मा छलफल भएको समितिका संयोजक डा लोचन कार्कीले बताए। मागका विषयमा छलफल गर्न बिहीबार पुनः दिउँसो १ बजेदेखि वार्ता सुरु हुने उनले जानकारी दिए।
बुधबार, पुस १५, २०७७
आज ५११ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ६३००
पछिल्लो २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ११ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।
बुधबार, पुस १५, २०७७
पूर्व स्वास्थ्यमन्त्रीहरुसँग छलफल गर्दै स्वास्थ्यमन्त्री त्रिपाठी
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या हृदयेश त्रिपाठीले पूर्व स्वास्थ्यमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्।
बुधबार, पुस १५, २०७७
पुस १ पछि युकेबाट नेपाल आएका ८४ जना सम्पर्कविहीन
युकेबाट नेपाल आएका २७७ जनामध्ये हालसम्म १९३ जना मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सम्पर्कमा रहेको पाइएको छ। तर अन्य ८४ जना व्यक्तिहरु कहाँ छन् भन्ने विषयमा महाशाखा र स्वास्थ्य मन्त्रालय नै बेखबर रहेको पाइएको छ।
मंगलबार, पुस १४, २०७७
पछिल्लो २४ घण्टामा ७०८ संक्रमित थपिए, ६१३५ जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ।
मंगलबार, पुस १४, २०७७
प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत : हेल्थ असिस्टेन्ट संघ नेपाल
संघले प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला तथा समावेशी तर्फको विज्ञापनमा सिअनमी समूह, क.न./ प.हे.न र सिअहेब, हेई समूहको पद र पदका लागि चाहिने न्युनतम शैक्षिक योग्यता कानुन सम्वत नभई त्रुटीपूर्ण भएको जनाएको छ।
मंगलबार, पुस १४, २०७७
डा द्वारिका नाथ रेग्मीको निधन
जनस्वास्थ्य विशेषज्ञ एवमं पूर्व स्वास्थ्य सचिव डा द्धारिकानाथ रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार निधन भएको हो।
सोमबार, पुस १३, २०७७
आन्दोलित स्वास्थ्यकर्मीद्वारा वार्ता समिति गठन, मंगलबार वार्ता गर्ने तयारी
आन्दोलित संयुक्त संघर्ष समितिले सरकारसँग वार्ताका लागि नेपाल चिकित्सक संघका अध्यक्ष एवं समितिका संयोजक डा लोचन कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेका हुन्।
सोमबार, पुस १३, २०७७
सडकमा स्वास्थ्यकर्मी [भिडियो]
आफुहरुले उठाएका विभिन्न १८ बुँदे मागहरु पुरा नभएपछि स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरुको संयुक्त संघष समिति आन्दोलनमा उत्रिएका छन्।
सोमबार, पुस १३, २०७७
युकेबाट आएका २७७ जनाको पिसिआर परीक्षण गरिँदै, पोजेटिभ आउनेको जीन सिक्वेन्सिङ गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त अधिराज्य (युके)बाट नेपाल आएका २७७ जनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ।
आइतबार, पुस १२, २०७७
थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १८२५ पुग्यो
आइतबार एकैदिन ४८१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ४९३ जना सक्रिय संक्रमित छन्।
आइतबार, पुस १२, २०७७
पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिए, ३ हजार ८२८ जनाको पिसिआर परीक्षण
आइतबार, पुस १२, २०७७
आन्दोलनरत स्वास्थ्यकर्मीसँग वार्ता गर्न प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा समिति गठन
आइतबार, पुस १२, २०७७
स्वास्थ्यका २३ वटा संगठनले आज माइतीघरमा संयुक्त धर्ना दिँदै (१८ बुँदे माग)
सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएको भन्दै आन्दोलनमा उत्रिएको समितिले जनाएको छ। आन्दोलन स्वरुप आइतबार उनीहरु माइतीघर मण्डलामा प्ले कार्ड सहित मौन धर्ना बस्दैछन्।
आइतबार, पुस १२, २०७७
शल्यक्रियापछि रम्तेल खुसीले चिच्याइन्- मैले तपाईंहरु सबैलाई देखें, मैले आँखा देखें
दुवै आँखा नदेख्ने त्यसमा पनि इन्जेक्सन दिन नमिल्ने भएपछि डा लिम्बुको टोलीले उनको शिविरमै तत्काल शल्यक्रिया हुन नसक्ने बताए ।
शनिबार, पुस ११, २०७७
विवादित स्वास्थ्यमन्त्रीको मन्त्रालय परिवर्तन, हृदयेश त्रिपाठी बने नयाँ स्वास्थ्यमन्त्री
प्राप्त जानकारी अनुसार, स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ। कोरोना महामारी सुरु भएसँगै त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपेका उनी स्वास्थ्य सामग्री खरिद प्रक्रिया भएको भनिएको अनियमिततामा मुछिएका छन्।
शुक्रबार, पुस १०, २०७७
प्रत्यारोपण केन्द्रले एचएलए टाइपिङ एण्ड क्रसम्याच ल्याब संचालन गर्दै
केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम ज्ञवालीका अनुसार ल्याब संचालनका लागि क्रसम्याचिङ मेसिन जडानको काम भइरहेको छ। मेसिन खरिद सहित करिब एक करोड लगानीमा ल्याब संचालनको तयारी गरिएको डा ज्ञवालीको भनाइ छ।
शुक्रबार, पुस १०, २०७७
पछिल्लो २४ घण्टामा ६०८ संक्रमित थपिए, ४ हजार १४२ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस १०, २०७७
समुदायमा काेराेना संक्रमणकाे अवस्था पत्ता लगाउन ३ लाख जनाको एन्टिजेन परीक्षण हुँदै
समुदायस्तरमा काेराेना भाइरस संक्रमणकाे अवस्था पत्ता लगाउन देशका विभिन्न हटस्पटहरू पहिचान गरी कोरोना संक्रमणको अवस्था निर्क्यौल गर्न इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले पुस १२ गतेबाट ३ लाख व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको हो।
बिहीबार, पुस ९, २०७७
युकेबाट पुस ७ गतेसम्म नेपाल आएका व्यक्तिलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध
मन्त्रालयले सूचना जारी गर्दै संयुक्त अधिराज्य वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै व्यक्तिहरुलाई नेपाल प्रवेशको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी प्रयोगशालामा गई आरटी पिसिआर परीक्षण गर्न समेत अनुरोध गरेको छ।
बुधबार, पुस ८, २०७७
कोरोना भ्याक्सिन : डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकामध्ये कसले पहिला पाउँछन्?
सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन ल्याउनका लागि तयारी गरिरहेको छ। पहिलो चरणमा आउने भ्याक्सिन अति जोखिममा भएका स्वास्थ्यकर्मीलाई दिने योजना सरकारको छ।
बुधबार, पुस ८, २०७७
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको अवस्था बुझ्न अध्ययन सुरु
होम आइसोलेसनमा बस्ने संक्रमित बढ्दै गएको र उनीहरुको मृत्यु समेत हुन थालेपछि स्वास्थ्य मन्त्रालयले परिषद्लाई होम आइसोलेसनमा हुने संक्रमितको अध्ययन गर्न निर्देशन दिएको थियो।
मंगलबार, पुस ७, २०७७
कोभिड भ्याक्सिनका लागि सरकारले कोभ्याक्सलाई नकुर्ने, २० प्रतिशत भ्याक्सिन सुरुमा आफैं खरिद गर्ने
सरकारले देशभरका १५ वर्ष माथिका ७२ प्रतिशत जनतालाई कोभिड भ्याक्सिन लगाउने योजना बनाएको छ। जसमा पहिलो चरणमा अति जोखिममा रहेका स्वास्थ्यकर्मी, सामाजिक दुरी कायम गरेर काम गर्न नसक्ने सोसियल वर्करहरु, दीर्घरोगीलाई भ्याक्सिन लगाउने योजना बनाएको छ।
मंगलबार, पुस ७, २०७७
Previous
188
189
190
191
192
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search