मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
धनगढीमा कार्यरत स्वास्थ्यकर्मीले ज्ञापन पत्र बुझाउँदै भने- हामी माथि अन्याय भयो
साउन महिनाको पहिलो हप्ताभित्र कार्य सम्पादन मुल्यांकन फाराम भर्ने अवसरबाट समेत बन्चित गराउने मनशायबाट कार्यालयले दौडाहा टोली खटाइ कर्मचारीको हाजिरी रजिष्टरमा रातो मसिले धर्का तान्ने कार्य गरेकाे पत्रमा उल्लेख छ।
आइतबार, असार ३१, २०८०
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा ‘कोलिफर्म’
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। यहाँका मुहान, संकलन गर्ने ट्यांकी र धाराहरुमा पानी परीक्षण गर्दा दिसामा हुने किटाणु कोलिफोम देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
शनिबार, असार ३०, २०८०
समलिंगी विवाहमा दुई अदालतको दुई आदेश: सर्वोच्च भन्छ- विवाह दर्ता गर्नु, दर्ता गर्न मिल्दैन- जिल्ला अदालत
पुरुष वा महिलाले विवाह दर्ता गर्न चाहेमा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको तर फरक लिंगको नदेखिएको भन्दै विवाह दर्ता गराउन नमिल्ने आदेश गरेको हो।
शनिबार, असार ३०, २०८०
स्वास्थ्य सेवा निर्देशनालयसहित जिल्ला संरचना कायम राख्न माग
जनस्वास्थ्य सेवालाई विस्तार गर्ने भन्दा खुम्च्याउनु कार्यले नागरिकलाई नै प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको सुदृढ हुन नसक्ने प्रतिक्रिया दिए। जनस्वास्थ्यसँग सरोकार राख्ने सबै सङ्घ/सङ्गठनले सरकारलाई स्वास्थ्य सेवाका संरचना कायम राख्न ध्यानाकर्षण गराएका छन्।
शनिबार, असार ३०, २०८०
म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं
आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।
शनिबार, असार ३०, २०८०
डाक्टर वाइपी सिंहको 'क्यान्सर के, किन र कसरी?' पुस्तक लोकार्पण
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्र प्रसाद सिंहद्वारा लिखित पुस्तक क्यान्सर के, किन र कसरी?' लोकार्पण भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पुस्तकको लोकार्पण गरेका हुन्।
शुक्रबार, असार २९, २०८०
आत्महत्या दुरुत्साहन आरोपमा मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जना पक्राउ
आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी परेपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले बताएको छ।
शुक्रबार, असार २९, २०८०
बालक मृत्यु घटनाः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा ठप्प
११ वर्षीय बालकलाई छारे रोगको लक्षणसहित बुधबार आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो। बालकमा देखिएको छारे रोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो।
शुक्रबार, असार २९, २०८०
औषधि हिनामिनामा भएको थियो छानबिन, सुसाइड नोटमा लेखे- मलाई फसाएर उम्कन खोज्नेको जय होस्
शुक्रबार बिहानै झुण्डिएको अवस्थामा पोखरेल मृत भेटिएका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले प्रक्रिया पुर्याएर शव उठाउन खोज्दा छानबिनको माग उठेपछि शव उठ्न नसकेको हो। मृत पोखरेलकी श्रीमती नर्स हुन्। उनी पनि सोही अस्पतालमा काम गर्छिन्।
शुक्रबार, असार २९, २०८०
सुर्तीजन्य पदार्थको कर ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छः सांसद दाहाल
शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए। उनले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए।
शुक्रबार, असार २९, २०८०
प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मिर्गौला प्रत्यारोपण भएको छ।
शुक्रबार, असार २९, २०८०
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा एक लाखका दरले उपचार सुविधा पाएका छन्।
शुक्रबार, असार २९, २०८०
सुरु हुने भयो रामनाथ मुखियाको उपचार
करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहनुभएका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो–नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो।
शुक्रबार, असार २९, २०८०
इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्र स्थापना
बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा सुभारम्भ गरिएको छ। स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो।
शुक्रबार, असार २९, २०८०
अजयमेरूमा वडाबाटै स्वास्थ्य बीमा निःशुल्क
डडेल्धुरा अजयमेरू गाउँपालिका–१ ले स्वास्थ्य बीमा निशुल्क गर्ने भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका –१ ले वडाका अति विपन्न तथा गरिव नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। स्वास्थ्य बीमा निःशुल्क गराउने यो जिल्लामै पहिलो वडा हो।
शुक्रबार, असार २९, २०८०
डेंगुविरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको पुनः आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेंगु विरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए।
शुक्रबार, असार २९, २०८०
लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानमा जुट्यो काठमाडौं महानगर
डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ। नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलिन सक्ने भन्दै महानगरपालिकाले लार्भा खोज र नष्ट गर अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ।
शुक्रबार, असार २९, २०८०
महाराजगञ्जको मनमोहन कार्डियोथोरासिकमा फार्मेसी अधिकृत मृत भेटिए
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत भेटिएका छन् ।
शुक्रबार, असार २९, २०८०
क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच उपचारमा छुटसम्बन्धी सम्झौता
क्लिनिक वानमा दोभाषे व्यवस्था गरी क्लिनिकलाई श्रवणशक्ति नभएका, गुमाएका र सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री बनाउने सम्बन्धी बिहीबार सम्झौता भएको हो।
बिहीबार, असार २८, २०८०
कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा
प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
बिहीबार, असार २८, २०८०
सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताएका छन्।
बिहीबार, असार २८, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीको सेवा अब केएमसीमा
प्राडा सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन्। उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउन लागेको हो।
बिहीबार, असार २८, २०८०
दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन: मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दारमा बजेट अभाव नभएको बताएका छन्।
बिहीबार, असार २८, २०८०
मेडिकल काउन्सिलले सर्भर स्थानान्तरण गर्दै, तीन दिन सेवा बन्द हुने
सर्भर स्नानान्तरण तथा अद्यावधिकका लागि असार २९,३० र ३१ गते सेवा बन्द हुने काउन्सिलका रजिष्ट्रार डा कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।
बिहीबार, असार २८, २०८०
भुम्लुमा स्वास्थ्य शिविर, ७५४ जनाले लिए सेवा
काभ्रेको भुम्लु गाउँपालिकामा ७५४ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ। मंगलबारबाट सुरु भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको उपचार गर्नुका साथै औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो।
बिहीबार, असार २८, २०८०
दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गर्न माग
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गरेर नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन्।
बिहीबार, असार २८, २०८०
समयमै कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू अर्न्तगतका विभाग,अस्पताल, प्रतिष्ठान तथा कार्यालयहरु कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन निर्देशन दिएको छ।
बिहीबार, असार २८, २०८०
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
बिहीबार, असार २८, २०८०
डडेल्धुराकी मिनाले पाइनन् एम्बुलेन्स, बाटोमै जन्माइन् बच्चा
प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्।
बिहीबार, असार २८, २०८०
राष्ट्रिय चिकित्सक संघले भन्यो: स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छ
मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ। सोही विषयलाई लिएर संघले मन्त्रीको उक्त अभिव्यक्ति गैरकानूनी र आपत्तीजनक भएको भन्दै भत्सर्ना गरेको छ।
बुधबार, असार २७, २०८०
Previous
196
197
198
199
200
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search