मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Tue, Dec 16, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनका लागि मन्त्रालयको ७ बुँदे निर्णय: काज फिर्तादेखि पुनः स्वास्थ्य परीक्षणसम्म
मन्त्रालयले कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाईएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिबार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिन भनेको छ।
सोमबार, असार २५, २०८०
उत्तरी रसुवामा डेंगुका बिरामी फेला
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमितकुमार शाहले १ जना डेंगुका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए।समुद्री सतहदेखि २ हजार मिटरको उचाइमा डेंगु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ।
सोमबार, असार २५, २०८०
बागलुङमा ‘सुत्केरी पोषिलो खर्च’
जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन्। स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो।
सोमबार, असार २५, २०८०
ओखलढुङ्गा: मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गरिने
सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिए।
आइतबार, असार २४, २०८०
सुदूरपश्चिममा थपिँदै डेंगुका बिरामी, छ महिनामा साढे दुई सय बढी फेला
कैलालीसहित सुदूरपश्चिम प्रदेशमा दैनिकजसो डेंगुका बिरामी बढ्दै गएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली–कञ्चनपुरसहित प्रदेशका आठवटा जिल्लामा डेंगुका बिरामी थपिने क्रम जारी रहेको छ।
आइतबार, असार २४, २०८०
नेत्रज्योति संघ र डाक फान्डेसनबीच सम्झौता, ८ हजारको नि:शुल्क शल्यक्रिया हुने
फाउन्डेशनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चित नागरिकहरुको निःशूल्क आँखा उपचार गर्नेछ।
आइतबार, असार २४, २०८०
हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो।
आइतबार, असार २४, २०८०
साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा
विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा शुरुवात भएको छ। वर्षौदेखी स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुवात गरेको हो।
आइतबार, असार २४, २०८०
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् ।
आइतबार, असार २४, २०८०
इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताए।
शनिबार, असार २३, २०८०
खोटाङ: साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल
समाजमा विद्यमान बाल विवाह र छुवाछुत तथा जातीय भेदभावजस्ता गलत संस्कार संस्कृतिको अन्त्य गर्न ठोस नियम र कार्य नीति बनाई कार्यान्वयन गर्ने, स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँ, टोल र वडा अभियान सञ्चालन गर्दै आउँदो चार वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरिने बताइएको छ।
शनिबार, असार २३, २०८०
बागलुङ: तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित
स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ।
शनिबार, असार २३, २०८०
नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेयको हृदयाघातका कारण मृत्यु
५२ वर्षीय पाण्डेयलाई शुक्रबार साँझ सवा ६ बजे हृदयघाट भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो। उनलाई अस्पतालले पौने ७ बजे मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ।
शनिबार, असार २३, २०८०
विपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स
लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।
शनिबार, असार २३, २०८०
यी हुन् पाकिस्तानमा एमबीबीएस र फार्मेसी अध्ययनका लागि छात्रवृतिमा छनोट भएका विद्यार्थी
पाकिस्तान सरकारले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एमबीबीएस र डी फार्मेसी अध्ययनका लागि दिएको छात्रवृतिका लागि १९ जना विद्यार्थी छनोट भएका छन्।
शुक्रबार, असार २२, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ। महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ। बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ।
शुक्रबार, असार २२, २०८०
गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत
सरकारले गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
शुक्रबार, असार २२, २०८०
केकी अधिकारी भन्छिन्- फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं
बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन्।
शुक्रबार, असार २२, २०८०
बीपी क्यान्सर अस्पतालमा को बन्ला कार्यकारी निर्देशक?
अस्पतालको कार्यकारी निर्देशकका लागि मुख्य प्रतिस्पर्धामा डा शिवजी पौडेल र डा बिजय आचार्य छन्। डा पौडेल कांग्रेस निकट हुन् भने डा आचार्य पछिल्लो सयम पुन:निर्देशक बन्नका लागि माओवादी नेताहरुसँग नजिकिएका छन्। यसअघि उनी कांग्रेस कोटाबाट नै अस्पतालको निर्देशक भएका थिए।
शुक्रबार, असार २२, २०८०
स्वास्थ्यका ५ जना कर्मचारी ११ औं तह बढुवाका लागि सिफारिस
यस्तै निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) एघारौं तहमा दिपक प्रसाद तिवारी,वसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा, डा ज्ञानेन्द्र कुमार झालाई बढुवा सिफारिस गरिएको छ।
शुक्रबार, असार २२, २०८०
एसईईको नतिजा सार्वजनिक
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ।
बिहीबार, असार २१, २०८०
५० हजार घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्ट भट्टराईविरुद्द मुद्दा दायर
ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
बिहीबार, असार २१, २०८०
विभूषणका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
विभागहरू, प्रतिष्ठानहरू तथा अस्पतालहरूलाई पत्र लेख्दै मन्त्रालयले सात दिनभित्र उपयुक्त व्यक्तिको सिफारिस गरी फारम प्रमाणित गरी मा पठाउन आग्रह गरेको छ।
बिहीबार, असार २१, २०८०
चिकित्सा शिक्षा: डिएम/एमसिएच प्रवेश परीक्षाको आवेदन खुला, कुन कलेजमा कति सिट?
आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।
बिहीबार, असार २१, २०८०
चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच
स्थानीय सरकारले केही सहयोग गरेपनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको उनीहरुको गुनासो छ।
बिहीबार, असार २१, २०८०
नर्भिक आइभिएफद्वारा ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा
नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो।
बिहीबार, असार २१, २०८०
७२ वर्ष पुरानो काठमाडौं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अझै भाडाको घरमा
प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा पद्धतीको विकासका लागि सरकारले प्रत्येक प्रदेशमा प्राकृतिक चिकित्सा सहितको १०० वेडको अस्पताल संञ्चालन गर्ने निर्णय गरिसकेको बताए। आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता दिइएको भनिए पनि संघीय राजधानी काठमाडौंमै रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौको भने विस्तार र विकास हुन सकेको छैन।
बिहीबार, असार २१, २०८०
प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उहाँले सो कुरा बताएका हुन्।
बुधबार, असार २०, २०८०
जुनियर डक्टर कमिटीमा डा ढकालको संयोजकत्वमा नयाँ कार्यसमिति
नेपाल चिकित्सक संघ जुनियर डक्टर कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ। डा विक्रान्त ढकालको संयोजकत्वमा २० सदस्यीय कमिटी चयन गरिएको हो।
बुधबार, असार २०, २०८०
नेपालमा बाल अस्पताल निर्माणमा सघाउन ब्रिटिश सभामुखको आग्रह
ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालमा सुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका छन्। मंगलबार ब्रिटिश संसदस्थित सभामुख भवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सभामुख होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताए।
बुधबार, असार २०, २०८०
Previous
198
199
200
201
202
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search