मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार २, २०८२
Mon, Jun 16, 2025
सोमबार, असार २, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ, शिक्षण अस्पतालमा भर्ना
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनी पेट र बाँया कोखा दुख्ने समस्या छ। पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो।
शनिबार, चैत १८, २०७९
काभ्रेमा पुनः डेङ्गु र कोरोना संक्रमण
परीक्षणपछि हाल उहाँ घरमै स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए।
शनिबार, चैत १८, २०७९
हुम्ला अस्पतालमा औषधि अभाव
अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए।
शनिबार, चैत १८, २०७९
आयुर्वेद क्याम्पसको स्ववियुको सभापतिमा नेविसंघका किरण लम्साल निर्वाचित
कुल खसेको मतमध्ये नेविसंघका किरण लम्सालले ७४ मत प्राप्त गरेका छन्।
शनिबार, चैत १८, २०७९
महाकाली अस्पतालमा डायलाइसिस सेवा सञ्चालनको तयारी
अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए।
शनिबार, चैत १८, २०७९
थाइराइड क्यान्सरको उपचार सम्बन्धी दुईदिने कार्यक्रम सुरु
निरन्तर चिकित्सा शिक्षा (सिएमई) अन्तर्गतको उक्त कार्यक्रममा थाइराइड क्यान्सरको पहिचान,निदान र रोकथामका विषयमा केन्द्रीत नयाँ विषय र अनुभवहरु साटासाट हुने छ।
शनिबार, चैत १८, २०७९
राजनीतिज्ञले स्वास्थ्यलाई भवन र अस्पतालका रुपमा मात्र बुझेका छन्: पूर्व स्वास्थ्यमन्त्री थापा
स्वास्थ्यखबरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेसका महामान्त्री थापाले राजनीतिक नेतृत्वले स्वास्थ्यलाई भवन र अस्पताल भन्दा अरु नसोचेको बताएका हुन्।
शुक्रबार, चैत १७, २०७९
मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा (विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षा)मा ७१.४३ प्रतिशत पास भएका छन्।
शुक्रबार, चैत १७, २०७९
एसईई परीक्षाको ड्युटीमै बिरामी परेका असईको उपचारका क्रममा मृत्यु
एसईई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ।
शुक्रबार, चैत १७, २०७९
ढिलोमा मंगलबारसम्म स्वास्थ्यमन्त्री नियुक्ति भइसक्छ: महामन्त्री थापा
कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले आफैसँग राखेका छन्।
शुक्रबार, चैत १७, २०७९
ह्वात्तै बढ्यो कोरोना संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ। शुक्रबार नेपालमा १४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।
शुक्रबार, चैत १७, २०७९
क्यान्सर पीडित राईका लागि १७ लाख रुपैयाँ संकलन
खोटाङको बराहपोखरी गाउँपालिका-२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईका लागि १७ लाख १ हजार ८६६ रुपैयाँ सहयोग संकलन भएको छ।
शुक्रबार, चैत १७, २०७९
स्वास्थ्य बिमा बोर्डको अध्यक्ष डा सेनेन्द्रको राजीनामा स्वीकृत
डा उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य मन्त्री पदम गिरीलाई भेटेर राजिनामा बुझाएका थिए। राजनीतिक परिवर्तनका कारण उनको राजीनामा स्वीकृतमा ढिला हुन पुगेको हो।
शुक्रबार, चैत १७, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा आज हुँदै
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज संचालन हुने भएको छ।
शुक्रबार, चैत १७, २०७९
थप ४२ जनामा कोरोना संक्रमण
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, चैत १६, २०७९
गर्मी बढेसँगै देखिन थाले डेंगुका बिरामी, कसरी बच्ने?
र्मी बढसँगै डेंगुका बिरामी देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालको जनाएको छ।
बिहीबार, चैत १६, २०७९
दन्त चिकित्सामा पारोको प्रयोग घट्यो
नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ।
बिहीबार, चैत १६, २०७९
टुंगियो मन्त्रालय बाँडफाँट, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ। कानुनमा माओवादीले पनि दाबी गरिरहेको छ।
बिहीबार, चैत १६, २०७९
चिकित्सक बीचको मैत्रीपूर्ण फुटबलको उपाधि कञ्चनपुरलाई
महेन्द्रनगरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ।
बिहीबार, चैत १६, २०७९
भरतपुर अस्पताल परिसरमा सुर्तीजन्य पदार्थको बिक्रि वितरण र सेवन गरेमा पाँच हजारसम्म जरिवाना
चितवनस्थित भरतपुर अस्पतालले अस्पताल परिसरभित्र सुर्तीजन्य पदार्थको विक्रि वितरण र सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ
बिहीबार, चैत १६, २०७९
बयालपाटा अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै
जिल्लाको बयालपाटा अस्पतालमा निशुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ। यही चैत १९ देखि २१ गते सम्म शिबिर सञ्चालन हुने लागेको बयालपाटा अस्पतालले जनाएको छ।
बिहीबार, चैत १६, २०७९
सरकारी अस्पतालका डाक्टरको नाम निजीमा छ्याप्छ्याप्ति, तत्काल हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकमा नाम राखे प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ।
बिहीबार, चैत १६, २०७९
वैशाख १ गते ओशो महोत्सव हुने
आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ। नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो।
बुधबार, चैत १५, २०७९
गठबन्धनमा भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय?
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन्।
बुधबार, चैत १५, २०७९
डोल्पाको जगदुल्ला गाउँपालीकामा निःशुल्क स्वास्थ्य बिमा
डोल्पाको जगदुल्ला गाउँपालीकाले पालीका अन्तर्गतका ५५९ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गराएको छ।
बुधबार, चैत १५, २०७९
टुंगिएन मन्त्रालय बाँडफाँट, बिहीबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने दाबी
बुधबार बालुवाटारमा बसेको बैठकमा सत्तासझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको कुरामा सहमति नभएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
बुधबार, चैत १५, २०७९
हेटौँडाका यी तीन अस्पताल कारबाहीमा
हेटौँडामा कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटौँडा सिटी अस्पताल र सञ्चो अस्पताल हेटौँडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बुधबार, चैत १५, २०७९
धनगढीमा स्वास्थ्यका ५४ जना कर्मचारीले ६ महिनादेखि तलब नपाएको कुरा संसदमा उठ्यो
असोज महिनादेखिको तलब भत्ता नपाएपछि कर्मचारीहरुले दबाबमूलक कार्यक्रम अघि बढाएका छन्।
बुधबार, चैत १५, २०७९
१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ।
बुधबार, चैत १५, २०७९
मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन
मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
बुधबार, चैत १५, २०७९
Previous
197
198
199
200
201
Next
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
शुक्रबार, जेठ ३०, २०८२
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा ढकाल र डा श्रेष्ठ
सोमबार, जेठ २६, २०८२
संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी, कहाँ कति?
सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
१ मिनेट अगाडि
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search