मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन्।
मंगलबार, साउन २, २०८०
सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न डा गोविन्द केसीको माग
डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको परामर्शविना सिटिईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण रहेको भन्दै खारेज गर्न माग गरेका छन्।
मंगलबार, साउन २, २०८०
राप्ती प्रतिष्ठानको निमित्त निर्देशकमा डा रमेश कँडेल
मंगलबार, साउन २, २०८०
नेपालगञ्जमा स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ
नेपालगञ्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ गरिएको छ। प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गरे।
मंगलबार, साउन २, २०८०
दैनिक २ हजार ७०० लाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए।
मंगलबार, साउन २, २०८०
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ।
मंगलबार, साउन २, २०८०
स्वास्थ्य संस्थामा स्थायी दरबन्दी नभएपछि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थायी दरबन्दी स्वीकृत नगर्दा सो वडाका दुई स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहिन बनेको हो। वडा कार्यालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कर्मचारीको व्यवस्था नभएसम्मका लागि सेवाहरु बन्द हुने जानकारी गराएको छ।
सोमबार, साउन १, २०८०
हेटौँडा अस्पतालमा दुई डायलाइसिस मेसिन थप
हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ। मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो।
सोमबार, साउन १, २०८०
मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध
मनहरि गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आजदेखि यस्ता पदार्थ निषेध गर्न लागेका हुन्। मनहरि गाउँपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए।
सोमबार, साउन १, २०८०
स्वास्थ्यकर्मीविहिन बन्दै स्वास्थ्य संस्था
गोदावरी नगरपालिकाले काम गरेबापतको ६ महिनादेखिको तलब भत्ता नदिनुका साथै साउन १ गतेदेखि कार्यालयमा हाजिर नहुन भन्दै पत्र पठाएको गोदावरी स्वास्थ्यकर्मी हकहित संरक्षण संघर्ष तदर्थ समितिका संयोजक हर्कबहादुर खड्काले बताए।
सोमबार, साउन १, २०८०
धनगढीका स्वास्थ्यकर्मी धर्नामा
उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मीहरू आन्दाेलित बनेका हुन्। उनीहरूले साेमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।
सोमबार, साउन १, २०८०
बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य
बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ। स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो।
सोमबार, साउन १, २०८०
काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गरेका छन्। नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयसँगै जनप्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बाटोमै रोकिदिएका छन्।
सोमबार, साउन १, २०८०
आजबाट नयाँ आर्थिक वर्ष सुरू
सुर्तीरहित पान मसला प्रतिकिलो ८२१ बाट बढाएर ८५० पुर्याइएको छ। त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुटखा) को अन्तशुल्क प्रतिकिलो ३५० बाट बढाएर ३६५ रूपैयाँ पुर्याइएको छ। अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५ र जौबाट बनेको वियर प्रतिलिटर २२८ बाट बढाएर २३५ पुर्याइएको छ।
सोमबार, साउन १, २०८०
विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ, औषधिसम्बन्धी कसुरमा मुद्दा दर्ता
औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।
सोमबार, साउन १, २०८०
सकियो आर्थिक वर्ष २०७९/८०: बजेटमा रहेका १८ बुँदे स्वास्थ्यका कार्यक्रम कार्यान्वयनको अवस्था कस्तो छ?
चालु आर्थिक वर्षका लागि सरकारले १८ बुँदामा स्वास्थ्यका प्रमुख कार्यक्रममा बजेट छुट्याएको थियो। बजेट वक्तव्यमा घोषणा गरेका कार्यक्रमहरु कति पुरा भए भन्ने विषयमा स्वास्थ्यखबरले खोजी गरेको छ।
आइतबार, असार ३१, २०८०
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु
मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
आइतबार, असार ३१, २०८०
डा पुष्पमणिको राजिनामापछि राष्ट्रिय चिकित्सक संघका अध्यक्ष गौतम भन्छन्- एउटा संगठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा जागेश्वर गौतमले महासचिव डा पुष्पमणि खरालले राजिनामा दिएपछि एउटा संगठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार भएको प्रतिक्रिया दिएका छन्।
आइतबार, असार ३१, २०८०
पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता
झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ।
आइतबार, असार ३१, २०८०
राष्ट्रिय चिकित्सक संघका महासचिव डा खरालले दिए राजीनामा
नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले राजीनामा दिएका छन्।
आइतबार, असार ३१, २०८०
पर्वत जीप दुर्घटना अपडेट: उपचारका क्रममा चार वर्षीय बालकको मृत्यु
दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
आइतबार, असार ३१, २०८०
रोल्पा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
रोल्पा जिल्ला खोप समन्वय समितिका संयोजक एबम् जिल्ला समन्वय समिति रोल्पा प्रमुख सीता आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगर (सिजल)को प्रमुख आतिथ्यतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
आइतबार, असार ३१, २०८०
धनगढीमा कार्यरत स्वास्थ्यकर्मीले ज्ञापन पत्र बुझाउँदै भने- हामी माथि अन्याय भयो
साउन महिनाको पहिलो हप्ताभित्र कार्य सम्पादन मुल्यांकन फाराम भर्ने अवसरबाट समेत बन्चित गराउने मनशायबाट कार्यालयले दौडाहा टोली खटाइ कर्मचारीको हाजिरी रजिष्टरमा रातो मसिले धर्का तान्ने कार्य गरेकाे पत्रमा उल्लेख छ।
आइतबार, असार ३१, २०८०
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा ‘कोलिफर्म’
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। यहाँका मुहान, संकलन गर्ने ट्यांकी र धाराहरुमा पानी परीक्षण गर्दा दिसामा हुने किटाणु कोलिफोम देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
शनिबार, असार ३०, २०८०
समलिंगी विवाहमा दुई अदालतको दुई आदेश: सर्वोच्च भन्छ- विवाह दर्ता गर्नु, दर्ता गर्न मिल्दैन- जिल्ला अदालत
पुरुष वा महिलाले विवाह दर्ता गर्न चाहेमा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको तर फरक लिंगको नदेखिएको भन्दै विवाह दर्ता गराउन नमिल्ने आदेश गरेको हो।
शनिबार, असार ३०, २०८०
स्वास्थ्य सेवा निर्देशनालयसहित जिल्ला संरचना कायम राख्न माग
जनस्वास्थ्य सेवालाई विस्तार गर्ने भन्दा खुम्च्याउनु कार्यले नागरिकलाई नै प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको सुदृढ हुन नसक्ने प्रतिक्रिया दिए। जनस्वास्थ्यसँग सरोकार राख्ने सबै सङ्घ/सङ्गठनले सरकारलाई स्वास्थ्य सेवाका संरचना कायम राख्न ध्यानाकर्षण गराएका छन्।
शनिबार, असार ३०, २०८०
म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं
आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।
शनिबार, असार ३०, २०८०
डाक्टर वाइपी सिंहको 'क्यान्सर के, किन र कसरी?' पुस्तक लोकार्पण
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्र प्रसाद सिंहद्वारा लिखित पुस्तक क्यान्सर के, किन र कसरी?' लोकार्पण भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पुस्तकको लोकार्पण गरेका हुन्।
शुक्रबार, असार २९, २०८०
आत्महत्या दुरुत्साहन आरोपमा मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जना पक्राउ
आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी परेपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले बताएको छ।
शुक्रबार, असार २९, २०८०
बालक मृत्यु घटनाः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा ठप्प
११ वर्षीय बालकलाई छारे रोगको लक्षणसहित बुधबार आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो। बालकमा देखिएको छारे रोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो।
शुक्रबार, असार २९, २०८०
Previous
195
196
197
198
199
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search