मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ९, २०८२
Mon, Jun 23, 2025
सोमबार, असार ९, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
अस्पतालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
शनिबार, पुस १६, २०७९
ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण प्रभावकारी
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ।
शनिबार, पुस १६, २०७९
डेन्टल एक्स्पोलाई बहिस्कार गर्दै सहभागी नहुन सर्कुलर
एक्स्पो हुन केही दिन मात्र बाँकी छँदै डेन्टल क्षेत्रसँग सम्बन्धित केही संस्थाले एक्स्पोको विरोध गरेका हुन्।
शनिबार, पुस १६, २०७९
इन्द्रावतीमा आँखा उपचार केन्द्र
इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे।
शुक्रबार, पुस १५, २०७९
थप ४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप २ जना निको भएका छन्।
शुक्रबार, पुस १५, २०७९
बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।
शुक्रबार, पुस १५, २०७९
कोभिड त्रास: वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाइँदै
भारतमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ।
शुक्रबार, पुस १५, २०७९
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको सफल उपचार
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ।
शुक्रबार, पुस १५, २०७९
फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित
अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ।
शुक्रबार, पुस १५, २०७९
तिलिङटारमा निःशुल्क स्वास्थ्य शिविर
लायन्स नेत्र अध्ययन केन्द्र र धापासी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ।
शुक्रबार, पुस १५, २०७९
बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पतालको अवार्ड
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो।
शुक्रबार, पुस १५, २०७९
अर्थोपेडिक्स अस्पताललाई कम्बल वितरण
डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
काठमाडौंमा भेटिन थाले सिजनल फ्लुका बिरामी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामी भेटिन थालेका छन्।
शुक्रबार, पुस १५, २०७९
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
बिहीबार, पुस १४, २०७९
बीपी प्रतिष्ठानका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ।
बिहीबार, पुस १४, २०७९
तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर
तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ।
बिहीबार, पुस १४, २०७९
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, पुस १४, २०७९
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने अरु सामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने अरु औजार, उपकरण तथा थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको गुल्मी अस्पतालले जनाएको छ। भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बन्न थालको छ।
बिहीबार, पुस १४, २०७९
कलाकार अधिकारी बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो व्यक्ति
विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका बनेका छन्।
बिहीबार, पुस १४, २०७९
इलाममै हुने भयो पाठेघरको मुखको क्यान्सरको उपचार
पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ। इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो।
बिहीबार, पुस १४, २०७९
‘बीएफ ७’ भेरियन्ट बढी सङ्क्रामक: स्वास्थ्य मन्त्रालय
छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा संक्रमण गर्ने खालको रहेको बताइएको छ।
बिहीबार, पुस १४, २०७९
स्वास्थ्यमन्त्रीको टुंगो किन लागेन?
बैठक स्थगित भएपछि स्वास्थ्य मन्त्रालय कुन दलले पाउने भन्ने टुंगो लाग्न सकेको छैन।
बुधबार, पुस १३, २०७९
सेती अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु
प्रादेशिक अस्पतालमा तीनजना रेडियोलोजिस्ट रहेको अस्पतालले जनाएको छ। डा पाण्डेका अनुसार दुई जना स्थायी र एक जना छात्रवृत्तिमा गरी तीनजना रेडियोलोजिस्टले बिहान र साँझसँगै इर्मेजेन्सीमा सेवा प्रदान गर्नेछन्।
बुधबार, पुस १३, २०७९
आँखा शिविरबाट तीन सय सात लाभान्वित
गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन्।
बुधबार, पुस १३, २०७९
४ महिनामा अछाममा ८० जना क्षयरोगका बिरामी फेला
आर्थिक वर्ष २०७९/८० को श्रावण देखि कार्तिक सम्मको तथ्यांकअनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।
बुधबार, पुस १३, २०७९
चिकित्सक संघको निर्वाचन: यस्तो छ पेशागत समावेशी समूहको ७ बुँदे अवधारणापत्र
आगामी माघ ६ गतेबाट हुन लागेको संघको निर्वाचनलाई लक्षित गर्दै समूहले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको हो।
मंगलबार, पुस १२, २०७९
विद्यालयमा नर्स राखेपछि विद्यार्थीलाई सहज
तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ।
मंगलबार, पुस १२, २०७९
अब पोलियो विरुद्धको खोप १४ हप्तामा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ।
मंगलबार, पुस १२, २०७९
वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ
विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ।
मंगलबार, पुस १२, २०७९
चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक समूहद्वारा परिचालन समिति गठन
नेपाल चिकित्सक संघको र्निाचनका लागि प्रजातान्त्रिक समूहले परिचालन कमिटी गठन गरेको छ।
मंगलबार, पुस १२, २०७९
Previous
223
224
225
226
227
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्यकाल सकियो
सोमबार, असार २, २०८२
दरबन्दी संरचना त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै सरकारी प्रयोगशालाकर्मी संघले बुझायो ज्ञापनपत्र
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
३ सेकेन्ड अगाडि
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई बिदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search