मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बागलुङ: स्वास्थ्य बीमामा आकर्षण बढ्दै
स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन्। विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो।
मंगलबार, कात्तिक ६, २०८१
एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या
एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो। उनले भने, “अहिलेको समस्या भनेको एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ।”
मंगलबार, कात्तिक ६, २०८१
केन्द्रीय कारागार अस्पतालमा अन्तर मन्त्रालय कार्यदल बैठक सम्पन्न
उक्त कार्यदलमा गृह मन्त्रालयका नीति, योजना, अनुगमन तथा मूल्याकंन महाशाखाका प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख र स्वास्थ्य सेवा विभागका निर्देशक सदस्य रहने तथा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट सदस्य–सचिवको भूमिकामा रहने प्रावधान छ।
मंगलबार, कात्तिक ६, २०८१
बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर
महानगरले सोमबार आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ को वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिए।
मंगलबार, कात्तिक ६, २०८१
कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए।
मंगलबार, कात्तिक ६, २०८१
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
विसं २०८० भदौ मसान्तसम्म ३६ हजार १७ जना नागरिक आबद्ध भएका थिए । स्वास्थ्य बिमाका लागि जिल्लाका ६१ वटा वडामा प्रतिनिधि खटाइएको भन्दै दर्ता अधिकारी गुरुङ सबै नागरिकलाई बिमातर्फ आकर्षित गर्न नसकिएको बताए। उनका अनुसार जिल्लाको कूल जनसङ्ख्या मध्ये ८४ हजार चार सय ९१ जना बिमाको पहुँचभन्दा बाहिर छन् ।
मंगलबार, कात्तिक ६, २०८१
चाडपर्वका कारण पोखरामा रगत अभाव
'दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेङ्गुको सङ्क्रमण बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा अभाव देखिएपछि सबैलाई रक्तदान गर्न आह्वान गरेका छौँ', ज्ञवालीले भने।
मंगलबार, कात्तिक ६, २०८१
ज्योति समूहका दाजुभाइको विवादको असर ग्रान्डी सिटी अस्पतालमा, ७ गतेभित्र सीसीयु/आइसीयु सार्न दबाब
ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिको आन्तरिक विवादको असर कान्तिपथस्थित ग्रान्डी सिटी अस्पताललाई परेको छ। दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पताललाई असर परेको हो।
सोमबार, कात्तिक ५, २०८१
विश्व चिकित्सक संघको सभामा नेपालमा हालै गएको बाढीको विषय
नेपालबाट सभामा भाग लिन नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की र डा सञ्जिब तिवारी पुगेका थिए। सभामा महासचिव डा तिवारीले प्रस्तुती दिएका थिए। सम्मेलन फिनल्यान्डको हेलसिन्कीमा भएको थियो।
सोमबार, कात्तिक ५, २०८१
आँपपिपल र गोरखा अस्पतालमा गण्डकीका स्वास्थ्यमन्त्री
युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ। गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन।
सोमबार, कात्तिक ५, २०८१
रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान सञ्चालन गर्ने
रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ। रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सोमबार, कात्तिक ५, २०८१
रक्षा क्यान्सर केयर सोसाइटीद्वारा सचेतना र्यालीमा सहभागीलाई नि:शुल्क मेमोग्राम
रक्षा क्यान्सर केयर सोसाइटीले स्तन क्यान्सर सम्बन्धी सचेतना र्याली गरेको छ। स्तन क्यान्सर सचेतना महिनाको सन्दर्भमा आयोजित र्याली काठमाडौंको भृकुटीमण्डपबाट शुरु भई बसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम गरि समापन भएको थियो।
सोमबार, कात्तिक ५, २०८१
गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु
अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्यमा प्रशासन तर्फका ४४ जना कर्मचारीको सरुवा र पदस्थापन
मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि कार्यरत रहेका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको हो। 'वर्षौंदेखि कार्यरत रहेकाहरुलाई अन्यत्र सरुवा गरिएको हो,' स्रोतले भन्यो।
सोमबार, कात्तिक ५, २०८१
‘स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ’
आज हेटौँडामा आयोजित प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे।
सोमबार, कात्तिक ५, २०८१
शून्य कार्बन स्कुलको अवधारणामा शैक्षिक कार्यक्रम सञ्चालन
उनकै पहलमा देशका विभिन्न विद्यालयमा वातावरणीय शिक्षाअन्तर्गत शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शङ्करनगर दुगार्दत्त माद्यामिक विद्यालयमा सञ्चालन गरिएको छ । शून्य कार्बन स्कुलको अवधारणाको शुभारम्भ गर्दै जापानका प्राडा इतोउ मासाकाजुले कार्बन तटस्थताको सम्भावना र कठिनाइहरूको जानकारी बालबालिकाको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे।।
सोमबार, कात्तिक ५, २०८१
अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी अछामकी सरिताका श्रीमानको आँखाको उपचार गरिँदै
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले आफ्नै पहलमा टंक प्रसादको उपचारका लागि काठमाडौं पुर्याएका छन्। नग प्रमुख ढकालले आफ्नै खर्चमा काठमाण्डौँ पुगाएको र उनको उपचारका लागि तिलगंगा आँखा अस्पताल काठमाडौं लगिने बताए।
सोमबार, कात्तिक ५, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए । प्रसूतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सूचीकृत गरेको थियो ।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्य मन्त्रालयको सय दिनको उपलब्धि : आकस्मिक शल्यक्रिया समयमै, संघीय अस्पतालमा दुई सिफ्ट ओपीडी !
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीकाअनुसार स्वास्थ्य जनशक्तिको समुचित व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगबीच त्रिपक्षीय सम्झौता गरिएको छ । देशभरका १४ सङ्घीय, ६ प्रादेशिक र ६० जिल्ला अस्पतालको औजार उपकरणको सर्वेक्षण गरी एकीकृत सूची तयार गरिएको मन्त्रालयले जनाएको छ ।
सोमबार, कात्तिक ५, २०८१
कर्णालीमा कृषिजन्य उत्पादनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन
त्यसअवसरमा उनले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
आइतबार, कात्तिक ४, २०८१
मनाङमा लेक लागेर पर्यटकको मृत्यु, लेक किन लाग्छ ?
'लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो', प्रहरी निरीक्षक केसीले भने, 'सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ।'
आइतबार, कात्तिक ४, २०८१
नर्भिकमा कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार
नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो।
आइतबार, कात्तिक ४, २०८१
जलन पीडितको निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक
स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलन उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरेको थियो ।
आइतबार, कात्तिक ४, २०८१
पर्यटन व्यवसायी मिश्रको डेंगुका कारण मृत्यु
मिश्र केही दिनअघि डेङ्गु लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
आइतबार, कात्तिक ४, २०८१
पोषणको कमीले गर्दा निम्तिने समस्या र चुनौतीहरु
कुपोषण भनेको पोषक तत्वको न्युनता र अधिकताबाट शरिरमा देखापर्ने असामान्य अवस्था हो ।अपर्याप्त मात्रामा प्रोटिन कार्बोहाइड्रेट र अन्य सुक्ष्म पोषक तत्वको कमि एवमं पटक पटकको स्वास्थ्य संक्रमणका कारणबाट मानिसको शरिरमा देखा पर्ने असामान्य अवस्था न्युन पोषण हो भने खानपानमा असन्तुलन र निश्क्रिय जीवन शैलिका
शनिबार, कात्तिक ३, २०८१
देशभर २० हजार जनालाई डेंगु, टेकु अस्पतालमा जँचाएका मध्ये आधाभन्दा बढीलाई संक्रमण
‘५-७ जना डेंगु संक्रमितलाई भर्ना नै गरेर उपचार गर्नुपरेको छ। आजको तथ्यांकअनुसार वार्डमा १२ डेंगुका बिरामीको उपचार भइरहेको छ,’ उनले भने । हिजो राति मात्रै आकस्मिक उपचारका लागि आएका ३५ जना बिरामीमध्ये २३ जना डेंगुका मात्रै बिरामी रहेको उनले बताए। ‘बिरामी गम्भीर अवस्थाका नभएपनि केहीमा नाक तथा गिँजाबाट रगत रगत बग्ने समस्याका धेरै छ,’ उनले थपे ‘कतिपयलाई प्लेटलेट चढाउनुपर्ने अवस्था छ।’
शुक्रबार, कात्तिक २, २०८१
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा दिन व्यवसायी सहमत
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ।
शुक्रबार, कात्तिक २, २०८१
गोकर्णेश्वरमा १५ शय्याको भवन उद्घाटन
'यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ । अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौं,' मेयर रिसालले भने।
शुक्रबार, कात्तिक २, २०८१
किशोर–किशोरी सशक्तीकरणको लागि डिजिटल पद्धति
डिजिटल प्लेटफर्महरू बढ्दै र विस्तार हुँदै जाँदा नेपालमा सशक्त, सुसूचित र स्वस्थ युवा पुस्ता निर्माण गर्नका लागि महत्वपूर्ण हुनेछन्। सकारात्मक दृष्टिकोण भएतापनि नेपालको डिजिटल रूपान्तरण चुनौतीपूर्ण रहेको छ। व्यापक सार्वजनिक नीतिले डिजिटल क्रियाकलापको सफल कार्यान्वयनमा सहयोग पुर्याउँछ। कानुनी स्पष्टता, सुशाशन, र प्रविधिको उपयुक्त प्रयोगका लागि स्पष्ट नियम र दिशानिर्देश अपरिहार्य छन्।
शुक्रबार, कात्तिक २, २०८१
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै
स्वास्थ्य सेवा विभाग पोषण शाखाका अनुसार ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो।
शुक्रबार, कात्तिक २, २०८१
Previous
135
136
137
138
139
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
४ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१४ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search