मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्री गिरीको चेतावनी
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन्।
मंगलबार, माघ १७, २०७९
सर्पपालनको टुंगो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै
नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति नभएको उनले बताए। भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको छ।
मंगलबार, माघ १७, २०७९
गाउँमै स्वास्थ्य सेवाको पहुँच
नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए।
मंगलबार, माघ १७, २०७९
त्रिशूली अस्पतालले जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेका अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो।
मंगलबार, माघ १७, २०७९
बिरामीलाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ
बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।
सोमबार, माघ १६, २०७९
बिपी प्रतिष्ठानमा बिरामी कुरुवा बस्न ५ सय रुपैयाँ धरौटी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा बिरामीका कुरुवाले पनि कार्ड लिनुपर्ने नियम लागू गरेको छ।
सोमबार, माघ १६, २०७९
स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा पुर्याउने सरकारको प्राथमिकता: स्वास्थ्यमन्त्री गिरी
स्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउने प्रयासमा सरकार लागिरहेको बताएका छन्।
सोमबार, माघ १६, २०७९
तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन बोर्डको आग्रह
स्वास्थ्य बिमा बोर्डले तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन अग्रह गरेको छ।
सोमबार, माघ १६, २०७९
चतरा अस्पतालका डाक्टरहरु काममा फर्किए
दुर्व्यवहार भएको भन्दै सामूहिक राजीनामा दिएका चतरा अस्पताल सुनसरीका चार जना डाक्टरहरु राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्।
सोमबार, माघ १६, २०७९
पोखरामा आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउने क्रममा घाइते महिलाको मृत्यु
पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन्।
सोमबार, माघ १६, २०७९
रिद्धि सिद्धि सिमेन्टद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए।
सोमबार, माघ १६, २०७९
दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण
नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।
सोमबार, माघ १६, २०७९
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएनन्
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ। दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, माघ १६, २०७९
डाक्टरको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण
चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाsको नतिजा सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक नतिजा अनुसार परीक्षामा ४७ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, माघ १५, २०७९
गंगालालमा बिना अप्रेसन ७ जनाको मुटुको भल्व प्रत्यारोपण
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सात जनाको बिना अप्रेसन मुटुको भल्व प्रत्यारोपण गरिएको छ।
आइतबार, माघ १५, २०७९
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न मेडिकल विद्यार्थीहरुको माग
भर्ना प्रक्रियामा ढिलाई हुँदा आफूहरुको वृद्धि विकास र अध्ययनमा असर पर्ने डा विप्लव लामिछाने बताए। आयोगले चलाखीपूर्ण अवैज्ञानिक कार्यविधि ल्याएको उनले जानकारी दिए।
आइतबार, माघ १५, २०७९
नवलपरासीमा नेत्रज्योति संघको आँखा शिविर
नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।
आइतबार, माघ १५, २०७९
काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड जाँचका लागि नि:शुल्क ओपिडी
अंग्रेजी क्यालेन्डर अनुसार जनावरी महिना थाइराइड सचेतना महिना हो। सोही सन्दर्भमा काठमाडौं क्यान्सर सेन्टरले निशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।
आइतबार, माघ १५, २०७९
नक्कली रक्सी उत्पादन गर्ने ३ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेका तीनै जना कारोबारीलाई सार्वजनिक गरेको हो।
आइतबार, माघ १५, २०७९
पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु
अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स(रे’ सेवा ठप्प बनेको थियो।
आइतबार, माघ १५, २०७९
पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते
पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए। जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन्।
आइतबार, माघ १५, २०७९
नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल उद्घाटनको अवसरमा स्वास्थ्य शिविर
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले माघ १२ गते अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो।
आइतबार, माघ १५, २०७९
पोखरा जहाज दुर्घटनामा परेका एक यात्रु अझै बेपत्ता
कास्कीको पोखरास्थित सेती खोंचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।
आइतबार, माघ १५, २०७९
सुदूरपश्चिममा वर्षेनि थपिन्छन् कुष्ठरोगी
नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि सुदूरपश्चिम प्रदेशमा बर्सेनि नयाँ बिरामी पहिचान हुने क्रम जारी छ।
आइतबार, माघ १५, २०७९
गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने प्रकृयामा अगाडि बढाउने बताएका छन्।
आइतबार, माघ १५, २०७९
फर्मास्युटिकल एसोसिएसनको निर्वाचन फागुन २० गते
नेपाल फर्मास्युटिकल एसोसिएसनको निर्वाचन फगुन २० गते हुने भएको छ।
आइतबार, माघ १५, २०७९
प्रमोद खरेलको कन्सर्टमा ठेलमठेल: ३० घाइतेमध्ये १२ जना उपचारपछि घर फर्किए
शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा घाइते हुनेको संख्या ३० पुगेको छ। तीमध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।
आइतबार, माघ १५, २०७९
आयुर्वेद औषधि व्यवसायी संघमा नयाँ कार्यसमिति चयन
नेपाल आयुर्वेद औषधि व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको शनिबार सम्पन्न पाँचौ केन्द्रीय अधिवेशनले रामचन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, माघ १५, २०७९
कोरोना संक्रमितको संख्या शून्यमा झर्यो
गत २४ घण्टामा ३३३ जनाको पीसीआर परीक्षणका क्रममा शून्य संक्रमित भेटिएको छ।
शनिबार, माघ १४, २०७९
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्।
शनिबार, माघ १४, २०७९
Previous
299
300
301
302
303
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search