मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
क्यूआर कोडसहितको प्रमाणपत्रका लागि आवेदन लिन स्थगित, अनलाइन फारम भर्न सकिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य स्थगित भएको जनाएको छ।
बुधबार, साउन २७, २०७८
कञ्चनपुरमा किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालन
औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाका बारेमा विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो।
बुधबार, साउन २७, २०७८
कास्कीमा कोभिशिल्डको दोस्रो मात्रा खाेप दिइँदै
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन्।
बुधबार, साउन २७, २०७८
हेटौँडा अस्पतालमा अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट
ल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ।
बुधबार, साउन २७, २०७८
चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु
रु एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए। अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे रु दुई लाख लगानी अस्पतालले गरेको छ।
बुधबार, साउन २७, २०७८
सोलुखुम्बु प्रशासन कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द
निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ।
बुधबार, साउन २७, २०७८
सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री शर्मा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेस गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा गरेको उल्लेख गरे।
मंगलबार, साउन २६, २०७८
चीनबाट थप ३२ लाख डोज कोभिड खोप आउँदै
चीनबाट थप ३२ लाख डोज खोप नेपाल आउने भएको छ। सरकारले खरिद गरेको १६ लाख र चीनले अनुदानमा दिने भनेको १६ लाख गरी ३२ लाख डोज खोप नेपाल आउने पक्का भएको हो।
मंगलबार, साउन २६, २०७८
ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर धरौटीमा रिहा
धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर विजयश्याम रञ्जित धरौटीमा रिहा भएका छन्।
मंगलबार, साउन २६, २०७८
काठमाडौं उपत्यकामा ११८६ संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, साउन २६, २०७८
२४ घण्टामा ४९०४ व्यक्तिलाई कोरोना संक्रमण, २१ देखि ४० वर्ष उमेर समुहका बढी संक्रमित
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबै उमेर समुहका व्यक्तिमा संक्रमण पुष्टि हुने क्रम बढेको छ। तथ्यांक अनुसार २१ देखि २० वर्ष उमेर समुहका ७८२ जना र ३१ देखि ४० वर्ष उमेर समुहका ७२८ जना व्यक्ति संक्रमित भएका छन्।
मंगलबार, साउन २६, २०७८
काठमाडौंमा भदौ ८ सम्म निषेधाज्ञा थप, बिहीबारदेखि राति ८ बजेपछि सवारी चलाउन नपाइने
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।
मंगलबार, साउन २६, २०७८
सर्वोच्चका आठ परमादेश: सबैलाई खोपको प्रबन्ध, चर्को असुली गर्ने अस्पताललाई कालोबजारीमा कारबाही
कार्यान्वयन गर्न वाध्यकारी हुने यस्तो आदेश जारी गर्दै सर्वोच्चले महामारीको यो अवस्थामा नागरिकको जीवनरक्षा गर्ने दायित्व सरकारको भएको कुरा फेरि एकपटक स्मरण गराएको छ।
मंगलबार, साउन २६, २०७८
डब्लुएचओद्वारा १८ लाख अमेरिकी डलर बराबरको औषधि र सामग्री सहयोग
मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आयोजित कार्यक्रममा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन्।
मंगलबार, साउन २६, २०७८
दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार
नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडाैँ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
मंगलबार, साउन २६, २०७८
स्वास्थ्य मन्त्रालयले बिपी प्रतिष्ठानको समस्या समाधानका लागि सम्पर्क महाशाखा तोक्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सम्पर्क माहाशाखा तोकेको छ।
मंगलबार, साउन २६, २०७८
सोमबार काठमाडौंमा ३९ हजार ३१९ जनाले एस्ट्राजेनेका खोप लगाए
सोमबार काठमाडौं जिल्लामा ३९ हजार भन्दा बढीले कोभिसिल्डको दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाएका छन्।
मंगलबार, साउन २६, २०७८
काठमाडौं उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि जारी निषेधाज्ञाबारे छलफल गर्न आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।
मंगलबार, साउन २६, २०७८
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा २८ र २९ गते
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा २८ र २९ गते हुने छ। परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुने छ।
मंगलबार, साउन २६, २०७८
बनेपामा ज्येष्ठ नागरिकलाई घरघरमै खोप
नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्।नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो।
मंगलबार, साउन २६, २०७८
गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गर्दै जानकी गाउँपालिका
'अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ।', उनले भने, 'घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्य हो। त्यहीअनुरुप काम गरिरहेका छौँ। स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।'
मंगलबार, साउन २६, २०७८
पछिल्लो २४ घण्टामा १६ हजार ५९४ नमुना परीक्षण गर्दा ३६५१ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, साउन २५, २०७८
नर्सिङ विद्यार्थीहरुलाई खोप लगाउन नर्सिङ संघद्वारा क्याम्पसहरुलाई ध्यानाकर्षण पत्र
नेपाल नर्सिङ संघले आफ्ना विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन सबै नर्सिङ क्याम्पसहरुको ध्यानाकर्षण गराएको छ।
सोमबार, साउन २५, २०७८
मास्क बैंक : हुनेले दिन्छन्, नहुनेले लैजान्छन्
जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाई स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरी जिल्लाभरि लागू गरिएको निषेधाज्ञा अवधि थप गर्दै लगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।
सोमबार, साउन २५, २०७८
आमासँगै बालबालिका पनि काेराेना सङ्क्रमित
बागलुङ नगरपालिका-१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने बालबच्चालाई हेरिदिने कोही पनि भएनन्। उपाय केही नभएपछि उनले सङ्क्रमण नभएका छोराछोरीलाई राख्न बाध्य भइन्।
सोमबार, साउन २५, २०७८
स्वास्थ्य मन्त्रालयलाई गगन थापाको प्रश्न– कुनै तहको परीक्षा रोकिने कुनैको सञ्चालन हुने आधार के हो?
नेपाली कांग्रेसका नेता गगन थापाले महामारीका कारणले कक्षा १२ को परीक्षा स्थगित गरी अन्य परीक्षा सञ्चालनको आधार के हो? भनी प्रश्न गरेका छन्।
सोमबार, साउन २५, २०७८
प्रहरीले पुनः सुरु गर्याे ‘तपाईंको मास्क खोइ?’ अभियान
सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो। सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारदेखि अभियान घोषणा गरेको थियो।
सोमबार, साउन २५, २०७८
महेन्द्रनगरमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुँदै
महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ।
सोमबार, साउन २५, २०७८
प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्रा अर्को चरणमा लगाइने
प्रदेश १ र २ मा भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइरहेकाले केही समयपछि त्यहाँ कोभिसिल्डको दोस्रो मात्रा दिइने छ।
सोमबार, साउन २५, २०७८
आरक्षित कोटा हटाइएको भन्दै बिपी प्रतिष्ठान शिक्षक कल्याण समाजको विरोध
सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी तथा कर्मचारीहरुको छोराछोरीको लागि व्यवस्था गरेको आरक्षित कोटा कटौती गरिएको भन्दै प्रतिष्ठानका फ्याकल्टी तथा कर्मचारीहरुले विरोध गरेका छन्।
आइतबार, साउन २४, २०७८
Previous
463
464
465
466
467
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search