मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेत्रज्योति संघ र करुणा फाउण्डेशनबीच आँखा सेवाका लागि सम्झौता
नेपाल नेत्रज्योति संघ र करुणा फाउण्डेशन नेपालबीच आँखा सेवाका लागि सम्झौता भएको छ। अन्धोपन र कम दृष्टि भएका मानिसहरुलाई आवश्यक उपचार र पुनर्स्थापना सेवा प्रदान गर्ने शर्तहरु तय गरी दुई संस्थाले सम्झौता गरेका हुन्।
शुक्रबार, साउन २२, २०७८
परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।
शुक्रबार, साउन २२, २०७८
बिपी प्रतिष्ठानमा अनियमितता गर्नेमाथि कारबाही हुन्छ: राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।
शुक्रबार, साउन २२, २०७८
रोल्पामा भाइरल ज्वरोका बिरामी बढ्न थाले
रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन्।
शुक्रबार, साउन २२, २०७८
स्वास्थ्य राज्यमन्त्रीलाई खगराज अधिकारीको प्रश्न- 'सिनियर'को पदमा 'जुनियर' ल्याएर के गर्दै हुनुहुन्छ?
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा सांसद अधिकारीले श्रेष्ठलाई आफ्न निर्णय सच्याउन आग्रह समेत गरेका छन्।
शुक्रबार, साउन २२, २०७८
डा गोविन्द केसीको चेतावनी: आफ्ना माग पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने
उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन्। डा केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका छन्।
शुक्रबार, साउन २२, २०७८
बागलुङमा काेराेना सङ्क्रमण दर २७ दशमलव ४ प्रतिशत
नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत। देशभर मृत्युदर १ दशमलव ०५ हुँदा यहाँ भने त्यो भन्दा कम ० दशमलव ९९ प्रतिशत छ। कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन्।
शुक्रबार, साउन २२, २०७८
काभ्रेमा बढ्न थाल्यो कोरोना : अक्सिजनसहितका आइसोलेशन पूर्ववत् अवस्थामा राख्न निर्देशन
अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्यतामा झरे पनि यही साउनमा मृत्यु भइरहेका छन्। साउनमा मात्रै एक हजार १४ मा सङ्क्रमण देखियो भने सातले ज्यान गुमाइसकेका छन्।
शुक्रबार, साउन २२, २०७८
उदयपुरमा बढ्न थाले काेरोना सङ्क्रमित
एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा बढी भएका छन्। स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए।
शुक्रबार, साउन २२, २०७८
निजामती सेवा पुरस्कारका लागि २५ गते भित्र सिफारिस गर्न पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयलाई निजामती सेवा पुरसकारका लागि उपयुक्त कर्मचारीको नाम छनौट गरी पठाउन पत्र पठाएको छ।
शुक्रबार, साउन २२, २०७८
बाजुरामा निमोनियाका बिरामी बढे
सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।
शुक्रबार, साउन २२, २०७८
आजदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
काठमाडौं उपत्कामा १ लाख ६५ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
शुक्रबार, साउन २२, २०७८
यी १५ वरिष्ठ महिला डाक्टरले ‘वुमन इन मेडिसिन इन नेपाल’ अवार्ड पाउँदै
नेपाल चिकित्सक संघले राष्ट्रपति मार्फत १५ जना वरिष्ठ महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्ड प्रदान गरिने भएको हो।
बिहीबार, साउन २१, २०७८
पिजी अध्ययनका लागि कुन जिल्लामा काम गरे कति नम्बर?
सरकारले चिकित्सा शिक्षा नियमावलीमा संशोधन गर्दै दुर्गम जिल्लामा काम गरेको अनुभवका आधारमा पिजी अध्ययन गर्नेलाई अंकभार दिने व्यवस्था गरेको छ।
बिहीबार, साउन २१, २०७८
नियमावली संशोधन: पिजी अध्ययनका लागि सरकारी तर्फको कोटा घट्यो, खुलामा बढाइयो
सरकारले चिकित्सा शिक्षा नियमावलीमा संशोधन गर्दै पिजी अध्ययनका लागि खुला, सरकारी र विदेशीलाई यसअघि तोकिएको कोटा फेरबदल गरेको छ।
बिहीबार, साउन २१, २०७८
यस्तो छ संशोधित चिकित्सा शिक्षा नियमावली
सरकारले नियमावलीमा संशोधन गरेको छ। मन्त्रिपरिषदले नियमावली संशोधन गरेको हो। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली (पहिलो संशोधन) राजपत्रमा प्रकाशित भएको छ।
बिहीबार, साउन २१, २०७८
केएमसीले भित्र्यायो न्यूरो सर्जरीमा प्रयोग हुने अत्याधुनिक उपकरण
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले न्यूरो सर्जरीमा प्रयोग हुने अत्याधुनिक उपकरण नेपाल भित्र्याएको छ।
बिहीबार, साउन २१, २०७८
नेपालमा कोभिसिल्ड खोप आपूर्ति गर्न सेरमलाई जनस्वास्थ्य संघले पठायो पत्र
नेपाल जनस्वास्थ्य संघले कोरोनाविरुद्धको खोप उत्पादक सेरम इन्स्टीच्युड अफ इन्डियालाई कोभिसिल्ड खोपको आपूर्ति गर्न अनुरोध गर्दै पत्र लेखेको छ।
बिहीबार, साउन २१, २०७८
स्वास्थ्य मन्त्रालयले साउन २३ गतेदेखि 'मास्क अभियान' सञ्चालन गर्ने
म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिडको रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो।
बिहीबार, साउन २१, २०७८
सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने
विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्।
बिहीबार, साउन २१, २०७८
छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित
कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ।
बिहीबार, साउन २१, २०७८
दामियन फाउण्डेशनद्वारा शुक्रराज अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग
दामियन फाउण्डेशनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
बिहीबार, साउन २१, २०७८
प्रसूति सेवामा अब्बल पाँचथर अस्पताल, छिमेकी जिल्लावासीसमेत लिन्छन् सेवा
पाँचथर जिल्ला अस्पतालले प्रसूति सेवामा अब्बल सेवा प्रदान गर्दै आएको छ। विगतका तीन आर्थिक वर्षमा यस अस्पतालले बर्सेनि एक हजारभन्दा बढी महिलालाई सुत्केरी गराएको छ।
बिहीबार, साउन २१, २०७८
बढ्यो कोरोना : रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ।
बिहीबार, साउन २१, २०७८
मकवानपुर: वागमती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन
मकवानपुरको वागमती गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज सम्झौता गरिएको छ। सो केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता गरिएको छ।
बिहीबार, साउन २१, २०७८
बझाङमा चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन्।
बिहीबार, साउन २१, २०७८
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको हो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएको बताएका हुन्। पछिल्लो समय बढ्दै गएको संक्रमण दर र अस्पतालमा भर्ना हुने संक्रमितको चापले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको संकेत गरेको उनको भनाइ छ।
बुधबार, साउन २०, २०७८
विश्वमा झन् बढ्यो कोरोना : कतै तेस्रो, कतै चौथो लहरको त्रास
अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ। अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो अपेक्षा गरिएकाे भएपनि अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन्। केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन्।
बुधबार, साउन २०, २०७८
काठमाडौंको थापाथलीमा लाइफ एक्टिभ फिजियोथेरापी सेन्टर सञ्चालनमा
काठमाडौंको थापाथलीमा लाइफ एक्टिभ फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ। फिजियोथेरासी सम्बन्धी सबै किसिमको सेवा गुणस्तरीय सेवा उपलब्ध गराउने भन्दै यो सेन्टर साउन १ गतेदेखि सञ्चालनमा आएको हो।
बुधबार, साउन २०, २०७८
झापा र मोरङमा तीन हजार शरणार्थीले लगाए कोरोनाविरुद्धको खोप
उनका अनुसार पथरी शिविरमा कूल एक हजार ५०० भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो।
बुधबार, साउन २०, २०७८
Previous
465
466
467
468
469
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search