मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गोरखामा ‘तपाईको मास्क खै’ अभियान शुरु
सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हुँदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ।
आइतबार, साउन १७, २०७८
फर्मासिस्ट तर्फ ५० प्रतिशत र फार्मेसी सहायकमा १७ प्रतिशत उत्तीर्ण
नेपाल फार्मेसी परिषदले शनिबार लिएको १७ औँ नाम दर्ता परीक्षामा ५० दशमलव ३३ प्रतिशत फर्मासिस्ट र १७ प्रतिशत फार्मेसी सहायक उत्तीण भएका छन्।
आइतबार, साउन १७, २०७८
स्वास्थ्य सचिव अर्यालको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ।
आइतबार, साउन १७, २०७८
कोरोना संक्रमितको संख्या बढेपछि झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ
प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड-१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।
आइतबार, साउन १७, २०७८
भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितकाे चाप बढ्दै
अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन्। अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको छ। तीमध्ये अहिले १०४ शय्या सङ्क्रमितले भरिएका छन्।
आइतबार, साउन १७, २०७८
कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो।
आइतबार, साउन १७, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले दिए ७२ घण्टे अल्टिमेटम, बुधबारदेखि सेवा बहिस्कार गर्ने घोषणा
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले समस्या समाधानका लागि सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएका छन्।
शनिबार, साउन १६, २०७८
यी हुन् बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान पाउनेहरु
बारबरा फाउण्डेसनले कोभिड-१९ विशिष्ट सम्मान प्रदान गरेको छ। फाउन्डेसनले कोभिड-१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेका विभिन्न संघ र व्यक्तिहरुलाई सम्मान गरेको हो।
शनिबार, साउन १६, २०७८
वीर र सरुवा रोग अस्पतालमा कोभिड खोप लगाउने काम स्थगित
अस्पतालमा उपचारका लागि कोभिड संक्रमितको चाप बढेको साथै लक्षित समूहभन्दा बाहिरका व्यक्तिको घुसपेठ नियन्त्रण गर्न कठिन भएको भन्दै भोलीदेखि हुने खोप कार्यक्रम स्थगित गरिएको हो।
शनिबार, साउन १६, २०७८
मेलम्ची- गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी
गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।
शनिबार, साउन १६, २०७८
संकट व्यवस्थापन केन्द्र स्थापना
श्रीमानले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास एवं मनोपरामर्श सेवासमेतका कार्य एकीकृत रूपमा अगाडि बढाएको हो।
शनिबार, साउन १६, २०७८
सर्पले डसेका बिरामीको संख्या बढ्दै
महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक/दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।
शनिबार, साउन १६, २०७८
बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा
शनिबार, साउन १६, २०७८
भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई सानिमा बैंकको १ करोड सहयोग
सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
शनिबार, साउन १६, २०७८
कोरोनाको तेस्रो लहरसँग जुध्ने तयारी तत्काल सुरु गर्न प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)सँग जुध्ने तयारी तत्काल सुरु गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
शुक्रबार, साउन १५, २०७८
होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
एक होटलबाट २२० डोज काेराेनाविरुद्धकाे खोप भेरोसेलसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, साउन १५, २०७८
फार्मेसी धनी फरार भएपछि आफ्नो लाइसेन्स निकाल्न विभाग धाउँदै समीर
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
शुक्रबार, साउन १५, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले पूर्वमन्त्री तथा दलका नेतासँग गरे छलफल
आन्दोलनरत स्वास्थ्यकर्मीले शुक्रबार विभिन्न दलका नेता तथा पूर्वमन्त्रीहरुसँग प्रतिष्ठानको आन्दोलन र मागका विषयमा छलफल गरेका छन्।
शुक्रबार, साउन १५, २०७८
एआइएनद्वारा स्वास्थ्य पत्रकार मञ्चलाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
एसोसिएसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
शुक्रबार, साउन १५, २०७८
बिपी क्यान्सर अस्पतालको अंकोलोजी विभागका टेक्निसियन झाको निधन
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रेडियसन अंकोलोजी विभागका टेक्निसियन आकाशकुमार झाको निधन भएको छ।
शुक्रबार, साउन १५, २०७८
अनुदानको १६ लाख डोज भेरोसेल खोप चाँडै आउँछ : चिनियाँ राजदूत
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्दै उनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज चाँडै आउने बताएकी हुन्।
शुक्रबार, साउन १५, २०७८
चितवनमा बढ्न थाले काेराेना सङ्क्रमित
कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो। जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो।
शुक्रबार, साउन १५, २०७८
बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न सीसीएमसी निर्देशक समितिको बैठक बस्दै
दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ।
शुक्रबार, साउन १५, २०७८
भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ
भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए।
शुक्रबार, साउन १५, २०७८
चीनसँग खरीद गरिएको बाँकी आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै
नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोेज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।
शुक्रबार, साउन १५, २०७८
बिहीबार काठमाडौंमा ३० हजारले लगाए भेरोसेल खोपको पहिलो मात्रा
आजदेखि ६६ वटै खोप केन्द्रबाट खोप केन्द्र संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
नर्सिङतर्फका ९३ जना कर्मचारीको स्तरवृद्धि
विभागले २०७७ साल पुससम्म आवश्यक कागजातसहित दर्ता भएका कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा स्तरवृद्धि गरेको जनाएको छ।
बिहीबार, साउन १४, २०७८
जमुनाह नाकामा स्वास्थ्य सतर्कता
कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानदिँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाकामा स्वास्थ्य सतर्कता अपनाइएको छ।
बिहीबार, साउन १४, २०७८
काठमाडौं उपत्यकामा थपिए ८ सय ६० कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ६० संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, साउन १४, २०७८
झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु
झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन्।
बिहीबार, साउन १४, २०७८
Previous
467
468
469
470
471
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search