मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डोटीमा भाइरल ज्वरोको बिरामी बढे
जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०,७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए।
बुधबार, साउन २०, २०७८
कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग
कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार, साउन २०, २०७८
५० शय्याको अस्पताल सञ्चालन गर्दै सूर्यविनायक नगरपालिका
सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो।
बुधबार, साउन २०, २०७८
झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ
विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन्।
बुधबार, साउन २०, २०७८
आजबाट आयुर्वेद अनुसन्धान केन्द्रबाट क्यूआर कोर्डसहितको खोप कार्ड प्रमाणीकरण हुने
विदेश जाने नेपाली नागरिकहरुले आजबाट किर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोप लगाएको प्रमाणपत्र पाउने भएका छन्।
बुधबार, साउन २०, २०७८
नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व
संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन्।
बुधबार, साउन २०, २०७८
यूएईले हटायाे नेपालसहित ६ देशमा कोभिडका कारण लगाएको यात्रा प्रतिबन्ध
यूएईको ‘नेसनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत् जारी सन्देशमा भनिएको छ , 'यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड-१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने छन्।' तर, उनीहरूले कोभिडविरूद्धको खोपको दोस्रो डोज लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ।
बुधबार, साउन २०, २०७८
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा आरपी बिच्छा नियुक्त
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी आफुसँग राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
मंगलबार, साउन १९, २०७८
स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा आरपी बिच्छालाई दिने तयारी
डा बिच्छा हाल कान्तिबाल अस्पतालको निर्देशक हुन्। महानिर्देशकको जिम्मेवारीमा रहेका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य मन्त्रालय तान्ने तयारी गरिएको छ।
मंगलबार, साउन १९, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप
कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ।
मंगलबार, साउन १९, २०७८
कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रमुख प्रशासकीय अधिकारीमा डा भुपेन्द्र बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी डा भुपेन्द्र बस्नेतलाई दिएको छ।
मंगलबार, साउन १९, २०७८
स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाहीको चेतावनी दिएका हुन्। काठमाडौं उपत्यकामा जारी गरिएको निषेध आदेश कायमै रहेको विज्ञप्तिमा जनाइएको छ।
मंगलबार, साउन १९, २०७८
चितवन: ‘सिजनल फ्लु’ का बिरामी बढे
सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो।
मंगलबार, साउन १९, २०७८
म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ: स्वास्थ्य कार्यालयले सामान नै दिँदैन
सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ।
मंगलबार, साउन १९, २०७८
काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार साउन २२ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइने छ।
मंगलबार, साउन १९, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।
सोमबार, साउन १८, २०७८
यूएनएफपिएद्वारा नेपाललाई ८०० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिंदै थप जीवनरक्षक सामग्री प्रदान गरेको छ।
सोमबार, साउन १८, २०७८
कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा मरासिनी नियुक्त
भरतपुर अस्पताल सुधार गरेका डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी पदमा नियुक्त गरिएको छ।
सोमबार, साउन १८, २०७८
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा विवेकलाल कर्ण नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा विवेकलाल कर्ण नियुक्त भएका छन्।
सोमबार, साउन १८, २०७८
डा जागेश्वर गौतमलाई वीर अस्पताल प्रवेशमा रोक, आफ्नै कर्मचारी कुटाएको आरोप
आन्दोलित कर्मचारीहरुले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमलाई प्रवेश निषेध गरेको छ।
सोमबार, साउन १८, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे निजी व्यवसायबाट कानूनी रुपमा अलग भएको घोषणा
मन्त्रालयमा पत्रकार सम्मेलन गरी एक सय दिनको योजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आफ्नो सम्पूर्ण निजी व्यवसायबाट अलग भएको घोषणा गरेका हुन्।
सोमबार, साउन १८, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा
स्वास्थ्य मन्त्रालयमा सोमबार एक सय दिनको कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले सुरक्षाकर्मीबाहेकका कुनै पनि सरकारी सेवा सुविधा निलने घोषणा गरेका हुन्।
सोमबार, साउन १८, २०७८
स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन
गर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको जानकारी दिए।
सोमबार, साउन १८, २०७८
स्वास्थ्य मन्त्रालयबाट जाँदाजाँदै सचिव अर्यालले भने- फेरि प्रशासन तर्फका सचिवलाई आमन्त्रण नगर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सरुवा भएका सचिव लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयले आइतबार विदाई गरेको छ।
आइतबार, साउन १७, २०७८
९ जिल्लाका यी ८७ औषधि पसल निलम्बनमा
औषधि व्यवस्था विभागले देशका विभिन्न ९ जिल्लामा सञ्चालित ८७ औषधि पसललाई कारबाही गरेको छ। विभागले अनुगमनका क्रममा औषधि पसलहरुले कानुन अनुसार काम नगरेको पाइएपछि निलम्बन गरेको हो।
आइतबार, साउन १७, २०७८
पोखराका यी ५ फार्मेसी बन्द गर्ने औषधि व्यवस्था विभागको निर्णय
औषधि व्यवस्था विभागले कास्की जिल्ला पोखरामा रहेका ५ वटा फार्मेसी पसल बन्द गर्ने निर्णय गरेको छ। विभागले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउँदै ती फार्मेसी बन्द गर्न आग्रह गरेको छ।
आइतबार, साउन १७, २०७८
२४ घण्टामा १ लाख ९५ हजार जनाले लगाए कोभिड खोप (कुन प्रदेशमा कति?)
गत २४ घण्टामा १ लाख ९५ हजार १३२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। भेरोसेल खोपको पहिलो मात्रा १ लाख २७ हजार ५६४, दोस्रो मात्रा ३ हजार ४०२ र जोन्सन एण्ड जोन्सन खोप ६४ हजार १६६ जनाले लगाएका छन्।
आइतबार, साउन १७, २०७८
कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले सय दिने योजना ल्याउँदै
गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा अंगका प्रमुखको बैठकले राज्यका सबै पक्षको सहकार्य हुनुपर्ने निष्कर्ष निकालेको छ।
आइतबार, साउन १७, २०७८
महेन्द्र श्रेष्ठले पाए अनिवार्य अवकास, भन्छन्- खुशी छु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले सरकारी सेवाबाट अवकास पाएका छन्। श्रेष्ठले उमेरका आधारमा अनिवार्य अवकास पाएका हुन्।
आइतबार, साउन १७, २०७८
प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने सरकारको तयारी
जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्यरुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न उक्त बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए।
आइतबार, साउन १७, २०७८
Previous
466
467
468
469
470
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search