काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा विवेकलाल कर्ण नियुक्त भएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा कर्णलाई सो पदमा नियुक्त गरेको हो।
गत जेठ १० गते देखि मन्त्रालयको सो महाशाखा प्रमुखको पद रिक्त थियो।
डा कर्ण यसअघि सार्क क्षयरोग केन्द्रमा थिए।