मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाल चिकित्सक संघको केन्द्रीय समितिका उम्मेदवारको प्रारम्भिक नामसूची सार्वजनिक (सूची हेर्नुहोस्)
निर्वाचन तालिका अनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुँदैछ। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना रहने गरी प्रादेशिक संयोजक समेत), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ जना निर्वाचित हुनेछन्।
बिहीबार, पुस ३, २०८२
डब्लुएचओ ग्लोबल समिटका क्रममा स्वास्थ्य मन्त्री र डब्लुएचओ युरोप क्षेत्रीय निर्देशकबीच भेटवार्ता
भेटका क्रममा माननीय मन्त्री डा. गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन सरकारले उच्च प्राथमिकताका साथ अघि सारेका नीतिगत सुधार, कार्यक्रम तथा नयाँ पहलहरूबारे विस्तृत जानकारी गराइन्। उनले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवा विस्तार, पहुँच र गुणस्तर सुधारमा सरकारले जोड दिइरहेको स्पष्ट पारे।
बिहीबार, पुस ३, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
डा. रिजालले पेशागत मर्यादा र निष्पक्षता कायम राख्ने उद्देश्यले मेसु पदबाट राजीनामा दिएको बताएका छन्। संघकोको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने ठहरसहित उनले राजीनामा बुझाएका हुन्।
बिहीबार, पुस ३, २०८२
जापानी इन्सेफ्लाइटिससम्बन्धी वन हेल्थ समन्वय कार्यशाला काठमाडौंमा सम्पन्न
त्रिपुपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा सम्पन्न कार्यशालामा परिवार कल्याण महाशाखा , पशु सेवा विभाग, वातावरण विभाग, कृषि तथा वन विश्वविद्यालय, बागमती प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र, विश्व स्वास्थ्य संगठन, विकास साझेदार संस्था, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।
बिहीबार, पुस ३, २०८२
वीर अस्पतालमा फेलोसिप अध्ययनरत चिकित्सकलाई निर्वाह भत्ता दिइने
न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले संस्थानअन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको हो। चिकित्सा शिक्षा आयोगको गाइडलाइनअनुसार फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल तहको निर्वाह भत्ता प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
बिहीबार, पुस ३, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
नेपाल चिकित्सक संघ (एनएमए) को १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन प्यानलले उम्मेदवारी दिएका छन्। आगामी निर्वाचनका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो।
बुधबार, पुस २, २०८२
स्वास्थ्य मन्त्री डा गौतमद्वारा इण्डियन फर्माकोपिया कमिसनको भ्रमण
उनले कमिसनको अत्यधुनिक प्रयोगशालाको निरीक्षण गर्नुका साथै भारतको औषधि नियामक संरचना र कार्यविधिको बारेमा त्यहाँका पदाधिकारीसँग छलफल गरेकी छिन्।
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
बुधबार, पुस २, २०८२
डा. सम्राट पराजुलीको एजेन्डा: डिजिटल सुधारदेखि प्रादेशिक पहुँचसम्म मेडिकल काउन्सिल रूपान्तरणको खाका
नेपाल मेडिकल काउन्सिल (एनएमसी)को सदस्य पदका उम्मेदवार डा. सम्राट पराजुलीले काउन्सिललाई आधुनिक, पारदर्शी र डाक्टर–मैत्री संस्थाका रूपमा रूपान्तरण गर्ने स्पष्ट एजेन्डा सार्वजनिक गरेका छन्। उनले डिजिटल सेवा, निष्पक्ष नियमन, नैतिक स्वास्थ्य सेवा र प्रादेशिक पहुँचलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।
बुधबार, पुस २, २०८२
यस्ता छन् काउन्सिलका सदस्य उम्मेदवार डा सरोजका एजेन्डाहरु
डा. गोहिबारले निष्पक्ष र पारदर्शी लाइसेन्स परीक्षा प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाएका छन्। उनका अनुसार लाइसेन्स परीक्षालाई पूर्ण रूपमा डिजिटल बनाउँदै समयमै नतिजा प्रकाशन, आवश्यकताअनुसार अतिरिक्त परीक्षा सञ्चालन तथा काठमाडौं उपत्यका बाहिर पनि परीक्षा केन्द्रको व्यवस्था गरिनुपर्ने आवश्यकता छ।
बुधबार, पुस २, २०८२
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा मंगल रावलको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। संघको कार्यालयमा डा रावलको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ।
बुधबार, पुस २, २०८२
काउन्सिल निर्वाचनका लागि नवीन र सिर्जनात्मक उपाय अपनाएर मत माग्दै डा. रविन बस्नेत
उनी पुस्तक पढ्ने क्रममा प्रयोग गर्न मिल्ने उक्त बुकमार्क मतदातालाई वितरण गर्दै हिँडिरहेका छन्। डा. बस्नेतका अनुसार यो बुकमार्क केवल प्रचार सामग्री मात्र नभई, निर्वाचनपछि पनि मतदाताले हरेकपटक किताब खोल्दा आफ्नो एजेन्डा सम्झेर ‘के काम भयो, के हुँदैछ’ भनेर प्रश्न गर्न सकून् भन्ने उद्देश्यले तयार गरिएको हो।
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन : आज उम्मेदवारी, टिम बनाएरै प्रतिस्पर्धा गर्ने तयारी
नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन तालिकाअनुसार काठमाण्डौ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते तथा काठमाण्डौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने तय भएको छ।
बुधबार, पुस २, २०८२
काउन्सिलको संरचनागत, कानुनी तथा सेवा प्रवाहमा आमूल सुधार गर्ने मुख्य एजेन्डा: डा दिपेश पौडेल
नेपाल मेडिकल काउन्सिलका सदस्य पदका उम्मेदवार डा. दिपेश पौडेल यतिबेला मत माग्दै देशका विभिन्न स्थानमा पुगिरहेका छन्। काउन्सिलको संरचनागत, कानुनी तथा सेवा प्रवाहमा आमूल सुधार गर्ने मुख्य एजेन्डासहित उम्मेदवारी दिएका उनी देश दौडाहका क्रममा चिकित्सकहरुबाट पाएको साथ र मायापछि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्।
बुधबार, पुस २, २०८२
मेडिकल काउन्सिल सदस्य पदका उम्मेदवार डा बुद्धिनाथ साहका यस्ता छन्, चुनावी एजेण्डा
सुरक्षित, सम्मानित, सक्षम चिकित्सक अनि सहज सहयोगी, सशक्त काउन्सिल भन्ने नारा सहित उनले सदस्यमा दाबी गरेका हुन्।
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा संयुक्त आचार्य कोषाध्यक्षका उम्मेदवार
डा आचार्यले डा बद्री रिजाल नेतृत्वको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्। आचार्य एनेस्थेसियोलोजिष्ट हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट एमडी अध्ययन गरेका डा आचार्य हाल नेपाल अर्थोपेडिक अस्पतालमा कार्यरत छन्।
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
संघका हालका वरिष्ठ उपाध्यक्ष रहेका डा रिजालको नेतृत्वमा रहेको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा र डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने छन्। डा दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्।
मंगलबार, पुस १, २०८२
एमालेमा स्वास्थ्य क्षेत्रबाट डा झलक शर्मा गौतम उम्मेदवार, पूर्वस्वास्थ्य मन्त्रीहरु कहाँ भिड्दैछन्?
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत मंगलबार निर्वाचन हुँदैछ। निर्वाचनमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा झलक शर्मा गौतम केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्। उनी स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन्।
मंगलबार, पुस १, २०८२
चितवनमा एकै दिन ३ जनामा स्क्रब टाइफस र डेंगु पुष्टि
स्क्रब टाइफसका २ र डेंगुका १ गरी चितवनमा ३ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, मंसिर २९, २०८२
निःशुल्क स्वास्थ्य शिविरबाट रामेछापमा लिए ६ सय बढीले सेवा
बाम्तीभण्डारमा चार दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट ६१९ जनाले स्वास्थ्य सेवा लिएका हुन्।
सोमबार, मंसिर २९, २०८२
कन्या मन्दिर माविलाई स्वास्थ्य मन्त्री गौतमको पाँच लाख रुपैयाँको सहयोग
विद्यालयको ७९ औँ अभिभावक दिवसको अवसरमा मन्त्री गौतमले पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेकी हुन्।
आइतबार, मंसिर २८, २०८२
सुर्तिजन्य पदार्थका साथै भेप तथा ईसिगरेट नियमनलाई प्राथमिकतामा राख्ने स्वास्थ्य मन्त्री डा शर्माको प्रतिबद्धता
भेटका क्रममा डा. बमले भाइटल स्ट्राटेजिीकाजका ले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले नयाँ पुस्तालाई निकोटिनमुक्त बनाउने लक्ष्यमा भेप र ईसिगरेट जस्ता उपकरण प्रमुख अवरोधका रूपमा देखिएको बताउँदै, ती सामग्रीको नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा राखे। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष पहल गर्नुपर्नेमा उनले आग्रह गरे।
आइतबार, मंसिर २८, २०८२
नेपाल चिकित्सक संघको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने डा एकानन्द सिंहको घोषणा
नेपाली स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट कृपावादको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको उनले बताएका छन्।
आइतबार, मंसिर २८, २०८२
पूर्व महानिर्देशक डा बाराकोटीले गरे डा मंगलको टिमबाट उपाध्यक्ष (कोशी प्रदेश संयोजक)मा उम्मेदवारी घोषणा
डा. टंक बाराकोटीले केही समयअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट राजीनामा दिएका थिए।
शनिबार, मंसिर २७, २०८२
डा. पदम नेपालीद्वारा नेपाल चिकित्सक संघ (एनएमए) महासचिव पदमा उम्मेदवारी घोषणा
उनले सार्वजनिक क्षेत्र र चिकित्सकबीच बढ्दो विश्वासको खाडल, उपचारसँग जोडिएका घटनामा तत्काल भिड र हुलदङ्गाबाट फैसला हुने प्रवृत्तिले चिकित्सकको कार्यस्थल सुरक्षा गम्भीर चुनौती बनेको बताए। 'सुरक्षित वातावरण बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन,' उनले जोड दिए।
शनिबार, मंसिर २७, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमएस सर्जरी विषयको पाठ्यक्रम विकास गोष्ठी सम्पन्न
कर्णाली प्रदेशका ठुला दुई सेवा प्रदायक निकायहरुबीच आपसी समझदारी भएमा समृद्ध कर्णाली निर्माण सहज हुने प्रतिष्ठानले जनाएको छ।
शनिबार, मंसिर २७, २०८२
कानुन तथा उद्योग मन्त्रीसँग सूर्ति उद्योगीको कनेक्सन : सरकारबाटै जनस्वास्थ्य कानुन असुरक्षित भएकोमा सरोकारवालाको चिन्ता
उनी न्यायाधीश हुनुअघि कर्पोरेट लयर (अधिवक्ता)का रुपमा सुर्ति उद्योगीको तर्फबाट बहश गरेका थिए। बबरमहलमा रहेको सिन्हाबर्मा ल कन्सर्न उनको कर्पोरेट अफिस हो । जो अहिले उनकी सहोदर छोरी अञ्जलिका सिन्हाले सम्हाल्दै आएकी छन् । अञ्जलिकाले सम्हालेको मात्रै होइन, अहिले पनि सुर्ती उद्योगको पक्षबाट मुद्धा समेत लडिरहेकी छन् ।
शनिबार, मंसिर २७, २०८२
भरतपुर अस्पतालमा ५ महिनाभित्र औषधिको प्रतिकुल असरका २८ घटना दर्ता
कुनै पनि औषधि निर्धारित मात्रा र सही तरिकाले प्रयोग गर्दा पनि व्यक्तिमा देखापर्ने नकारात्मक प्रतिअसरलाई एडीआर भनिन्छ। जुन सामान्यदेखि जटिल प्रकारको हुन गर्दछ।
शुक्रबार, मंसिर २६, २०८२
डा छवि पन्थीले मेडिकल काउन्सिलको सदस्यमा दाबी गर्नुका यस्ता छन् आधार
स्वास्थ्य सेवा क्षेत्रमा करिब दुई दशक लामो सक्रिय यात्राबाट प्राप्त सीप, अनुभव र नेतृत्व क्षमतासहित डा. छवि पन्थीले मेडिकल काउन्सिल सदस्य पदमा दाबी गरेका छन्।
शुक्रबार, मंसिर २६, २०८२
आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मन्त्रालयले संघीय संरचना पश्चात सामाजिक आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरेको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, मंसिर २६, २०८२
Previous
52
53
54
55
56
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
३ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search