मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आर्थिक रुपमा सक्षम बन्दै सिंहदरबार वैद्यखाना
कुनै समय कुनै समय ३ सय प्रतिशतसम्म घाटामा गएको वैद्यखानाले विस्तारै नाफा कमाउन थालेको छ।
बुधबार, पुस ९, २०८२
आगामी तीन दिनसम्म तराईको अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने
तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु र कुहिरो आगामी तीन दिनसम्म पनि सुधार नहुने महाशाखाले जनाएको छ।
मंगलबार, पुस ८, २०८२
नेपाल मेडिकल कलेज–कोबे तोकिवा विश्वविद्यालय सहकार्य : विद्यार्थी र अनुसन्धानकर्ताका लागि नयाँ अवसर
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सहकार्यले अनुसन्धानसँगै शैक्षिक आदान–प्रदानलाई थप मजबुत बनाउने बताउनुभयो । कलेजले चिकित्सकीय अध्ययन र अनुसन्धानलाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्ता सहकार्यलाई अझ विस्तार गर्दै जाने जानकारी दिए।
मंगलबार, पुस ८, २०८२
राप्ती प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न उच्च अदालत तुलसीपुरको अन्तरिम आदेशको निरन्तरता
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिट निवेदनमाथि आज पुस ८ गते दुबै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेशलाई यथावत् राख्ने निर्णय गरिएको हो।
मंगलबार, पुस ८, २०८२
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाबाट प्राप्त गरेको भनिएको एसएलसी-इन्डियाको प्रमाणपत्र नक्कली पुष्टि भएको हो। बिहार विद्यालय परीक्षा समितिको अभिलेखअनुसार उक्त वर्ष अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिँदा गिरीको रोल कोड ५५०१/ रोल नं ७१८को प्रमाणपत्र अभिलेखविहीन रहेको पाइएको छ।
मंगलबार, पुस ८, २०८२
एनएमए उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत राख्न जिल्ला प्रशासन कार्यालयको आदेश
मंगलबार, पुस ८, २०८२
बुझौँ मौसम चेतावनीमा प्रयोग हुने रङका संकेतहरु
रातो रङले अत्यन्त सतर्क रहनुपर्ने अवस्थालाई संकेत गर्छ। मौसमबाट उच्च जोखिमको संभावना छ भनेर पनि जनाउँछ।
मंगलबार, पुस ८, २०८२
नेपाली अर्थतन्त्रमा चुरोटको चोट
सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा वर्षेनी करिब ८० लाख मानिसको अकाल मृत्यु हुने गर्दछ, जसको करिब ८० प्रतिशत हिस्सा नेपालजस्ता कम तथा मध्यम आय भएका देशहरूमा पर्छ। यति ठूलो संख्यामा उमेर नपुग्दै हुने अकाल मृत्युले विकासोन्मुख समाजमा सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा अवरोध पुर्याउनुका साथै देशको उत्पादकत्व घटाएर अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ।
मंगलबार, पुस ८, २०८२
काठमाडौं मेडिकल कलेजमा चिरफारबिनै मस्तिष्क रक्तस्रावको दुर्लभ उपचार
केएमसी पुगेलगत्तै न्युरो–इन्टरभेन्सनिस्ट तथा इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा उपचार सुरु गरिएको थियो। त्यतिबेलासम्म पनि मस्तिष्कमा रक्तस्राव जारी नै थियो।
सोमबार, पुस ७, २०८२
अत्यधिक चिसो बढेपछि वीरगञ्ज महानगरका सबै विद्यालय तीन दिन बन्द
बढ्दो प्रतिकुल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै महानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन स्थगित गरेको हो।
सोमबार, पुस ७, २०८२
कुशल फार्मेसी अभ्यास तालिमको आयोजना गर्दै औषधि व्यवसायी संघ
औषधि व्यवसायलाई थप मर्यादित र त्रुटिरहीत बनाउन यस किसिमको तालिमको महत्व हुने संघको भनाई छ।
सोमबार, पुस ७, २०८२
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला २४ सैँ घण्टा खुला रहने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशालाका परीक्षणहरु हप्ताको सातै दिन २४ सैँ घण्टा उपलब्ध गराउने व्यवस्था गरेको छ।
सोमबार, पुस ७, २०८२
काठमाडौँ नेशनल मेडिकल कलेजद्वारा निःशुल्क कार्डियोलोजी स्वास्थ्य शिविर सम्पन्न
अस्पताल प्रशासन प्रमुख दिलिप साहका अनुसार शिविरका अवसरमा विभिन्न विशेष सुविधा प्रदान गरिएको थियो। जसअन्तर्गत निःशुल्क ईसीजी, निःशुल्क टोटल कोलेस्ट्रोल तथा ब्लड सुगर परीक्षण गरिएको थियो भने इको परीक्षणमा ५० प्रतिशत र सबै ल्याब परीक्षणमा ३० प्रतिशत छुट दिइएको थियो। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।
सोमबार, पुस ७, २०८२
तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
हुस्सु तथा कुहिरोको प्रभावले तराई भू भागको दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।
सोमबार, पुस ७, २०८२
५० हजारभन्दा बढी सहभागी हुँदै आर्ट अफ लिभिङ नेपालले मनायो दोस्रो विश्व ध्यान दिवस
आर्ट अफ लिभिङ नेपालका अनुसार विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका इकाइहरू, साथै विभिन्न समुदायस्तरमा ध्यान कार्यक्रम सञ्चालन गरिएको थियो। यसले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र सामाजिक सद्भावप्रति बढ्दो चासो र प्रतिबद्धता झल्काएको आयोजकको भनाइ छ।
आइतबार, पुस ६, २०८२
उम्मेदवारी खारेजीविरुद्ध डा. शाहीले दिए निर्वाचन समितिमा निवेदन, अन्यायपूर्ण रुपमा खारेज गरेको दाबी
डा. शाहीले नियमावलीमा वारेसनामा नोटरी प्रमाणित हुनुपर्ने व्यवस्था स्पष्ट रूपमा नदेखिएको उल्लेख गर्दै निर्वाचन समितिले २०८२/०८/२८ गते अचानक नोटरी पब्लिकबाट प्रमाणित वारेसनामा ल्याउनुपर्ने सूचना जारी गरेकोमा आपत्ति जनाएका छन्। समितिको सो सूचनाअनुसार नै वारेसनामा नोटरी प्रमाणित गरी पुनः मनोनयन दर्ता गराइएको उनको भनाइ छ।
आइतबार, पुस ६, २०८२
नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर
यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ।
आइतबार, पुस ६, २०८२
चौतर्फी विरोधपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क फिर्ता
यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याएका थिए। मन्त्रालयका अनुसार विशेषज्ञ समितिको सिफारिसमा ३४ प्रकारका परीक्षण समेटिँदा शुल्क वृद्धि गरिएको थियो।
आइतबार, पुस ६, २०८२
नोबेल मेडिकल कलेजको भवनबाट खसेका एमबीबीएस इन्टर्न डाक्टरको मृत्यु
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव तल भुइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
आइतबार, पुस ६, २०८२
एक अस्पताल, सात फार्मेसी
यस अस्पतालमा औषधि लिन आउने बिरामीहरु सबै एउटै फार्मेसीमा भीड गरेर लाइनमा बस्नु पर्दैन। बिरामीको आवश्यकता अनुसार अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको छ।
आइतबार, पुस ६, २०८२
एनएमए उपाध्यक्षमा डा अरुण शाहीको उम्मेदवारी खारेज, निर्वाचन समितिको निष्पक्षतामाथि उठाए प्रश्न
उम्मेदवारी खारेजीका विषयमा डा शाहीले अर्को पक्ष डराएको रुपमा टिप्पणी गरेका छन्। उनले भने, 'जानुअघि मैले निर्वाचन समितिका एक सदस्यसँग फोनमा कुराकानी गरेर समेत सोधेको थिएँ। आफू बाहिर जानुपर्ने भएकाले परिच्छेद ४ को उपनियम १ बमोजिमको वारेसनामा लेखेर छाड्ने बताएको थिएँ।'
शनिबार, पुस ५, २०८२
भेरी र सेती प्रादेशिक अस्पतालको केन्द्रमा मेडिकल काउन्सिलको मतदान भोलि हुने
काउन्सिलले एक सूचना जारी गरी भेरी र सेती प्रादेशिक अस्पतालमा तोकिएको मतदान केन्द्रको भोलि पुनः मतदान हुने जनाएको छ।
शनिबार, पुस ५, २०८२
नेपाल फार्मेसी परिषदको ३० औँ नाम दर्ता परीक्षाका लागि आवेदन खुला
परीक्षामा सहभागी हुन आजदेखि माघ ५ गतेसम्म फारम भर्ने सकिने जनाएको छ।
शनिबार, पुस ५, २०८२
भेरी र सेती प्रादेशिक अस्पतालको केन्द्रमा मेडिकल काउन्सिलको मतदान स्थगन
मतदानको मिति अर्को सूचना मार्फत जानकारी गराइने काउन्सिलले जनाएको छ।
शनिबार, पुस ५, २०८२
स्वास्थ्य मन्त्री डा. शर्मा र डब्लुएचओ महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता : स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने आश्वासन
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको उच्च प्राथमिकता र प्रतिबद्धताको प्रशंसा गर्दै सरकारले अघि सारेका सुधार प्रयासहरू सकारात्मक दिशामा रहेको बताउनुभयो। उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन डब्लुएचओको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग उपलब्ध गराइने आश्वासन दिए।
शुक्रबार, पुस ४, २०८२
नेपाल स्वास्थ्यकर्मी संघको लुम्बिनी अधिवेशनबारे कार्यवाहक अध्यक्षको असहमति
चौलागाई भन्छिन्, 'भर्चुअल बैठकबाट कुनै निर्णय भएको छैन, न त बैठकको उपस्थिति र माइनुट तयार गरिएको छ, न त आफूले प्रमाणित गरेको छ।'
शुक्रबार, पुस ४, २०८२
क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको नेतृत्व परिवर्तन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको मन्त्रीस्तरीय निर्णयबाट एघारौँ तहका प्रमुख जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेल केन्द्रको निर्देशकमा नियुक्त भएका हुन्।
शुक्रबार, पुस ४, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेसँगै डा. बद्री रिजालले नैतिकताका आधारमा आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन्। डा. रिजालले वरिष्ठतालाई मुख्य आधार बनाउँदै डा. मरासिनीलाई निमित्तको कार्यभार सुम्पिएर राजीनामा बुझाएका थिए।
शुक्रबार, पुस ४, २०८२
भेरी अस्पतालमा मृत घोषणा गरिएको शिशुमा चार घण्टापछि जीवनको संकेत र फेरि मृत्युबारे यस्तो छ स्पष्टिकरण
२८ गते गर्भ खसेपछि शिशुमा मुटुको चाल र श्वास–प्रश्वास जस्ता जीवनका कुनै संकेत नदेखिएको भन्दै मृत घोषणा गरी परिवारलाई हस्तान्तरण गरिएको थियो। तर हस्तान्तरण भएको करिब चार घण्टापछि शिशुमा जीवन संकेत देखिएपछि परिवारले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए। उपचारकै क्रममा २९ गते शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार, पुस ४, २०८२
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि उपत्यकाबाहिरको निर्वाचन आजदेखि
शुक्रबार, पुस ४, २०८२
Previous
51
52
53
54
55
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
३ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search