मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक ११, २०८२
Tue, Oct 28, 2025
मंगलबार, कात्तिक ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
निजामती कर्मचारी युनियन अन्तर्गत स्वास्थ्यको विभागीय कार्यसमितिको अध्यक्षमा केसी
शनिबार भएको विभागिय अधिवेशनले उनलाई निर्विरोध निर्वार्चित गरेको हो। त्यस्तै उपाध्यक्षमा सवित्रा भट्ट र डा लाल बहादुर शाहलाई चयन भएका छन्। त्यसैगरि कार्यसमितिको सचिवमा रुपा राना र पासाङ विसी तथा कोषाध्यक्षमा सरस्वती कोइराला चुनिएका छन्। सदस्यहरुमा अच्युतहरि कोइराला, कमल कुंवर क्षेत्री, ईश्वरी भुषाल,डा पुनेश्वर केसरी, रन्जितकुमार झा, लालबहादुर वाइवा, सिता भुषाल, तिर्थशोभा नकर्मी, सञ्जयकुमार शाह र सन्जय कर्ण रहेका छन्।
मंगलबार, माघ २२, २०८१
औषधि लिमिटेडले पायो जिएमपी प्रमाणपत्र
औषधि व्यवस्था विभागले लिमिटेडलाई सोमबार औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र दिएको हो। लिमिटेडले गत जेठ ७ गते विभागमा प्रमाणपत्रका लागि निवेदन दिएको थियो। उक्त निवेदन पछि विभागले विज्ञ टोली खटाउँदै आवश्यक अवलोकन र निरीक्षण गर्दै प्रमाणपत्र उपलब्ध गराएको हो।
मंगलबार, माघ २२, २०८१
भक्तपुर क्यान्सर अस्पतालले एक वर्षमा दियो ९५ हजार बिरामीलाई ओपिडी सेवा
क्यान्सरलाई हुनु अगावै पत्ता लगाउन सकेमा उपचार कम खर्चिलो तथा पूर्ण रुपमा निको हुनसक्छ। नेपालमा सबैभन्दा बढी देखिएको क्यान्सर मध्येको पाठेघरको मुखको क्यान्सरलाई लक्षित गर्दै सरकारले मंगलबारदेखि थालेको एचपीभी खोप अभियान १० देखि १४ वर्षका किशोरीलाई अनिवार्य रुपमा सहभागी हुन उनको अनुरोध छ।
मंगलबार, माघ २२, २०८१
क्यान्सर सर्भाइभर सोसाइटीले गर्यो डा पिया र सायमीलाई सम्मान
मंगलबार, माघ २२, २०८१
प्रधानमन्त्री ओलीले सुरु गरे देशभर एचपीभी खोप अभियान
बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्।
मंगलबार, माघ २२, २०८१
आज विश्व क्यान्सर दिवस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए।
मंगलबार, माघ २२, २०८१
समाचार प्रभाव: क्यामेल चुरोटको विज्ञापन गर्नेलाई काठमाडौं महानगरले गर्यो २५ हजार जरिवाना
स्वास्थ्यखबरले 'सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप'को शिर्षकमा समाचार लेखेको थियो। काठमाडौंको चिया-खाजा पसलहरुमा चुरोटको ब्रान्ड प्रवर्द्धन हुनेगरी रङरोगन गरिनुका साथै भोजनालय, चियापसल र रेस्टुरेन्टमा समेत उक्त कम्पनीको प्रचार सामग्री टाँसिएको समाचार उल्लेख छ।
सोमबार, माघ २१, २०८१
काभ्रेको तेमालमा चिकित्सक संघद्वारा राहत तथा स्वास्थ्य सामग्री वितरण
चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीले तेमालका २ सय ५० जनालाई स्वास्थ्य र राहत सामग्री वितरण गरिएको जानकारी दिए। उनका अनुसार काभ्रेको तेमाल गाँउपालिका–१ कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री सहित खाद्य तथा साबुन, टुथपेस्ट-ब्रस सेनेटरी प्याड, जाडोको लागि ब्ल्याङ्केट लगायतका सामग्री वितरण गरिएको छ।
सोमबार, माघ २१, २०८१
युएसएआइडीको निरन्तरतामा अन्योल, ट्रम्पले भने- कट्टर पागलहरुको समूह
डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी को मुख्य उद्देश्य सरकारी प्रणालीलाई सरल बनाउने, कर्मचारी कटौती गर्ने, कार्यक्रमहरू हटाउने, र नियम-निर्देशन हटाउने रहेको छ। यसै अभियान अन्तर्गत, डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी टोलीले वित्त विभाग को गोप्य भुक्तानी प्रणालीहरूमा हस्तक्षेप गरेको थियो, जसका कारण एक वरिष्ठ अधिकारीले राजीनामा दिएका थिए।
सोमबार, माघ २१, २०८१
आन्दोलनरत आवासीय चिकित्सकद्वारा सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार
आवासीय चिकित्सकहरूले गत मंगलबार माइतीघर मण्डलामा धर्नासहित आन्दोलनको सुरुवात गरेका थिए । उनीहरुले आज ३ घन्टा देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
सोमबार, माघ २१, २०८१
औषधि उत्पादन कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्ने
सञ्चित नोक्सानीमा रहेको ओम मोगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो।
सोमबार, माघ २१, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ। आज बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन्।
आइतबार, माघ २०, २०८१
स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ नेपालमा खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार राजधानीमा भएको सातौं साधारण सभाले हेमराज खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष खड्का सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रर्वद्वन केन्द्रका प्रमुख हुन्। साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, माघ २०, २०८१
मंगलबारदेखि फागुन ५ गतेसम्म किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुँदै
अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बताउँछन्। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
आइतबार, माघ २०, २०८१
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध
नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो।
आइतबार, माघ २०, २०८१
क्यान्सर बिरामीलाई निःशुल्क टिकट उपलब्ध गराउन यती एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता
एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए।
आइतबार, माघ २०, २०८१
आत्मसम्मानमा ठेस पुगेको भन्दै फार्मेसी संघको विज्ञप्तिप्रति चिकित्सक संघको गम्भीर आपत्ति
चिकित्सक संघले फार्मेसी संघको विज्ञप्तिमा उल्लेखित विषयले चिकित्सकहरुको आत्मसम्मानमा ठेस पुगेको भन्दै चिकित्सकमाथि कपोल्कल्पित र गम्भीर आरोप लगाइएको भन्दै विज्ञप्ति निकालेको छ। संघले शनिबार विज्ञप्ति जारी गर्दै फार्मेसी संघको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार, माघ १९, २०८१
को होला महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुख? यी हुन् अन्तर्वार्ता सूचीमा रहेका पाँच जना
छनोट समितिले वर्णानुक्रमअनुसार प्राडा मीनु चौधरी, प्राडा योगेन्द्रमान शाक्य, प्राडा रमेश सिंह भण्डारी, प्राडा सुरेश उप्रेती र प्राडा संघरत्न बज्राचार्यलाई अन्तर्वार्ताका लागि बोलाएको छ। उनीहरुलाई माघ २२ गते अन्तर्वार्ताका लागि बोलाइएको छनोट समितिले जनाएको छ।
शनिबार, माघ १९, २०८१
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता
छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।
शनिबार, माघ १९, २०८१
शहरी स्वास्थ्यमा नीतिगत सुधारको आवश्यकता
न्यून र मध्यम आय भएका देशहरूमा अनुसन्धान तथा तथ्यमा आधारित नीतिगत सुधारको आवश्यकता रहेको विषयमा विज्ञहरुले जोड दिएका छन्। बंगलादेशमा आयोजित शहरी स्वास्थ्य नीति संवादमा विभिन्न देशका स्वास्थ्य क्षेत्रका नीति निर्माता, विकास साझेदारहरू र अनुसन्धानकर्ताहरूहरूले उक्त विषयमा जोड दिएका हुन्।
शनिबार, माघ १९, २०८१
स्वास्थ्यको नयाँ ओएनएम सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालय र माताहतका निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक तर्जुमा गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
डिजिटल हेल्थ: बिरामीको एउटै परीक्षण संस्थापिच्छे दोहोर्याउन नपर्ने व्यवस्थासहितको ‘ईएमआर’ निर्देशिका आयो
स्वास्थ्य क्षेत्रको डिजिटलाइजेसनमा समस्याहरु बढ्दो क्रममा रहेको पाइएपछि स्वास्थ्यखबरले गत भदौमा डिजिटल हेल्थ कन्क्लेभ गरेको थियो। उक्त कार्यक्रममा डिजिटल हेल्थका क्षेत्रमा नीतिगतदेखि अभ्यासका क्रममा समस्याहरु रहेको विषय प्रमुख रुपमा उठेको थियो। समस्यासँगै विज्ञहरुले समाधानका विषयहरु पनि सुझाएका थिए। मन्त्रालयले उक्त कन्क्लेभमा उठेका समाधानका विषयहरु समेत समावेश गर्दै नयाँ निर्देशिका बनाएको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए।
शुक्रबार, माघ १८, २०८१
सिडमा नागरिक समाजले छायाँ प्रतिवेदन बुझाउँदै
संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मुल गर्ने समिति (सिड) मा नेपालले आउँदो साता सातौं आवधिक प्रतिवेदन बुझाउँदैछ। स्वीट्जरल्यान्डको जेनेभामा फेब्रेअरी ३, ४ र ५ मा हुने सिडको बैठकमा नेपाल सरकारको तर्फबाट सातौं आवाधिक प्रतिवेदन र नागरिक समाजको तर्फबाट छायाँ प्रतिवेदन बुझाइँदैछ।
शुक्रबार, माघ १८, २०८१
गैरकानुनी न्युट्रासिटिकल्सहरु चिकित्सकलाई सिफारिस गर्न नदिइयोस्: नेपाल फार्मेसी संघ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्युट्रासिटिकल्स बिक्री वितरणको सम्पूर्ण दोष फार्मेसी तथा खुद्रा औषधि पसलहरुलाई गरिएको भन्दैं आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।बिहीबार नेपाल फार्मेसी संघका महासचिव युवराज भुसालले एक विज्ञप्ति जारी गर्दै बताएका छन्।
शुक्रबार, माघ १८, २०८१
आवासीय चिकित्सकले थाले आन्दोलन, शुक्रबार पेन डाउन सहित विरोध प्रदर्शन
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका: शिक्षामन्त्री भट्टराई
आज उनले भिडियो सन्देश जारी गरि पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपिभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्।
बिहीबार, माघ १७, २०८१
डा ओम फाउन्डेसनले २० लाख बराबरको छात्रवृति प्रदान गर्ने
देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै गरेका विद्यार्थीले आवेदन दिन सक्ने फाउण्डेसनका अध्यक्ष डा अनिलले जानकारी दिए। उनले यसका लागि माघ १७ देखि फागुन ५ गतेसम्म आवेदन मागिने बताए।
बिहीबार, माघ १७, २०८१
स्वास्थ्य र शिक्षा मन्त्रीको निर्णय फिर्ता लिन माग, नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिको चेतावनी
एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा गरेको निर्णय निजी मेडिकल कलेज सञ्चालकको हितमा रहेको जनाएको छ। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
बिहीबार, माघ १७, २०८१
चुनौती बन्दै उपेक्षित उष्णप्रदेशीय रोग
उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्। र, बेवास्ता गरिएका रोगहरु नै उपेक्षित रोग हुन्।यी रोगहरुबाट मुख्यतया सरसफाईको कमी, रोग बाहक संक्रामक कीटहरु, घरपालुवा जनावर र पशुहरुसँग नजिकको सम्पर्कमा रहने व्यक्ति र गरिबीको रेखामुनि रहेका मानिसहरु बढी जोखिममा रहेको पाइन्छ।
बिहीबार, माघ १७, २०८१
Previous
49
50
51
52
53
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
सोमबार, कात्तिक १०, २०८२
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search