मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १०, २०८३
Sun, Jul 26, 2026
आइतबार, साउन १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नर्सको अभिभावक बन्न नसक्ने नर्सिङ संघको नेतृत्वले कुर्सी खाली गरौं : आन्दोलित नर्स
त्यसैगरी अर्की प्रतिनिधि थिइन्, नाज्मा कौशर। जसले विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा काम गरेकी छिन्। अस्पतालले नर्सलाई ८ देखि १५ हजारको बीचमा पारिश्रमिक दिने गरेको उनी बताउँछिन्। नर्सहरुले दोब्बर-तेब्बर ड्युटी गर्नुपर्ने कारण परिवारका लागि समय दिन नसक्ने उनी बताउँछिन् । 'बालबालिका तथा परिवारलाई समेत समय दिन नपाउने तथा ड्युटी मात्रै गरिरहनुपर्ने भएकाले कतिपय नर्सहरुमा मानसिक स्वास्थ्य समस्या समेत देखा पर्ने गरेको छ,' उनले बताइन्।
आइतबार, कात्तिक १६, २०८२
चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा [कार्यतालिका सहित]
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघको २ र ३ गते मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र माघको १५, १६ र १७ गते मतदान हुने छ। मतदाताले बिहान ९ देखि ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
आइतबार, कात्तिक १६, २०८२
शहीद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग
मन्त्रालयले इच्छुक योग्य उम्मेदवारहरूलाई आगामी १५ दिनभित्र दरखास्त पेस गर्न आह्वान गरेको हो। नाम सिफारिस गर्न गठित समितिले कार्तिक १४ गते स्वीकृत गरेको कार्यविधिअनुसार योग्यता पुगेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
आइतबार, कात्तिक १६, २०८२
स्वास्थ्य सम्मेलनका लागि बर्लिन जान लागेकी नेपाली यात्रुलाई दिल्ली विमानस्थलमा रोकिएकोमा भारतको स्पष्टीकरण - इमिग्रेशनको भूमिका छैन
उनका अनुसार उनी काठमाडौँबाट एयर इन्डिया मार्फत दिल्ली पुगेकी थिइन् र त्यहाँबाट कतार एयरवेज हुँदै बर्लिन पुग्ने योजना थियो। तर दिल्ली विमानस्थलमा उनलाई रोकियो, लगातार सोधपुछ गरियो, र एक अधिकारीले उनको बोर्डिङ पास च्यातिदिए।
आइतबार, कात्तिक १६, २०८२
स्टार अस्पताल र विभिन्न १० संघ/संस्थाबीच स्वास्थ्य उपचार सेवामा छुट सम्झौता
सम्झौताअनुसार स्टार हस्पिटलले ती संघ/संस्थाहरूका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा विशेष छुट दिनेछ। यसका साथै, दुवै पक्षले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्नेछन्।
आइतबार, कात्तिक १६, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
यो सम्झौता आन्दोलनरत नर्सहरूको सहमति बिना गरिएको धोका हो। नर्सिङ संघका प्रतिनिधिहरू निजी अस्पताल सञ्चालकहरूसँग घुस खाएर आम नर्समाथि विश्वासघात गरेका छन्।
शनिबार, कात्तिक १५, २०८२
सरकार र नर्सहरुबीच सहमति
शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो। वार्तामा गठित कार्यदलका सबै सदस्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। तर, जेनजीको तर्फबाट वार्तामा सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेकी छन्।
शनिबार, कात्तिक १५, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
निर्वाचन परिणामअनुसार अध्यक्षमा डा. विश्व राज दवाडी, वरिष्ठ उपाध्यक्षमा डा. सुरेश प्रसाद नेपाल, उपाध्यक्षमा डा. तीर्थ मान श्रेष्ठ, महासचिवमा डा. विकास गौचन, सह–सचिवमा डा. सन्तोष बास्तोला, कोषाध्यक्षमा डा. सञ्जय कुमार गुप्ता, तथा सह–कोषाध्यक्षमा डा. आरती शाह निर्वाचित भएका छन्।
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
‘मुटुको चाल बिग्रनासाथ रगत पम्प गर्न नसक्ने हुँदा मस्तिष्क लगायत शरीरका अन्य अंगहरूमा अक्सिजनको आपूर्ति रोकिन्छ,’ उनले भने, ‘त्यसैले मानिस एक्कासी बेहोस भएर ढल्छ।’
शनिबार, कात्तिक १५, २०८२
नर्सका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा वार्ता जारी
शुक्रबारको वार्तामा सहभागी एक प्रतानिधिका अनुसार मन्त्री डा शर्मा र निजी स्वास्थ्य संस्था सञ्चालकबीच सामान्य नोकझोक भएको थियो। नर्सका माग जायज रहेकाले त्यसलाई सम्बोधन गर्न मन्त्री डा शर्माले निर्देशन दिएपछि तलब स्केलको विषयमा थप छलफल गर्नेगरी शुक्रबार वार्ता स्थगित भएको थियो। निजी अस्पताल सञ्चालकले ३४ हजार ५ सय नभइ २५ हजार रुपैयाँसम्म दिन सकिने बताइरहेका छन्।
शनिबार, कात्तिक १५, २०८२
सम्पादकीय : नर्सहरु नडगमगाउ, नझुक, नरुक !
नेपालमा स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड नर्सहरू हुन्। अस्पतालका प्रत्येक कोठामा (आपतकालीन सेवादेखि नवजात शिशुका कोमल हातसम्म) नर्सको उपस्थितिले नै स्वास्थ्य प्रणाली बाँचिरहेको छ। तर त्यही मेरुदण्ड कमजोर पार्ने नीति र अभ्यास चलिरहेमा स्वास्थ्य प्रणाली स्थायी संकटमा जान्छ।
शनिबार, कात्तिक १५, २०८२
राप्ती प्रतिष्ठानमा २ सय ७७ भन्दा बढी बिरामीको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया
प्रतिष्ठानले दिएको जानकारीअनुसार युरोलोजी ओपिडीबाट दैनिक ७० भन्दा बढी बिरामीहरूले परामर्शसहितको स्वास्थ्य सेवा लिइरहेका छन्। गत जेठदेखि असोज मसान्तसम्ममा २ सय ७७ जना बिरामीले युरोलोजी सेवा लिएका छन्।
शुक्रबार, कात्तिक १४, २०८२
नेपाल मेडिकल कलेजमा स्टेरोइडको दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतना
छाला सम्बन्धी कुनैपनि समस्यामा बिरामीहरुले विशेषज्ञ चिकित्सकको सिफारिस भन्दापनि आफुखुसी फार्मेसीबाट स्टेरोइड क्रिम प्रयोग गर्दा छाला पातलो हुने, रगतका स–साना नसाहरु देखिने, रक्तचाप, ब्लड सुगरका समस्याहरु देखिने विशेषज्ञहरुले बताए । स्डेरोइड फार्मेसीहरुमा सहजै उपलब्ध हुने र बिना प्रेस्क्रिप्सन पाइने भएकाले दुरुपयोग बढेको सरोकारवालाहरुको भनाई छ।
शुक्रबार, कात्तिक १४, २०८२
सीपीआर- एउटा जीवनरक्षक प्रक्रियाबारे किन जान्नुपर्छ ?
कस्मात मुटुले काम गर्ने छाडेको अवस्थामा वरीपरी उपस्थितले मुटुको गति फर्काउन तत्काल गर्ने उपचार प्रक्रिया 'सीपीआर' हो। एम्बुलेन्स वा अन्य सपोर्ट उपकरण नआउन्जेले उक्त प्रक्रिया अपनाउँदा बेहोश व्यक्ति होशमा आउन सक्छन्।
शुक्रबार, कात्तिक १४, २०८२
स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई नेपाल चिकित्सक संघले दियो स्वास्थ्य प्रणालीका मुख्य चुनौती र समाधानका लागि सुझाव
संघले बुझाएको पत्रमा संघीय व्यवस्थापछि उत्पन्न समन्वय समस्याहरू, प्राथमिक स्वास्थ्य सेवाको कमजोर स्थिति, स्वास्थ्य बीमा कार्यक्रमको सीमित प्रभावकारिता र मानव स्रोत व्यवस्थापनमा देखिएका असमानतालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ।
शुक्रबार, कात्तिक १४, २०८२
टोखामा निशुल्क आँखा शिविरसँगै स्वास्थ्य सचेतना
शिविरमा ५६ जनामा प्रेस्बायोपिया (पढ्ने चस्मा चाहिने समस्या), ८ जनामा क्याटर्याक (मोतिबिन्दु) २६ जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर) १० जनामा ड्राइ आइ, र केहीमा प्टेरिजियम, ट्रिकियासिस, स्यूडोफोबिया तथा आँखाको एलर्जी देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
शुक्रबार, कात्तिक १४, २०८२
पाटन अस्पतालमा जब हेमन्त शर्माले गाए - 'मेरो अरु को नै छर डक्टर…'
बिहीबार, कात्तिक १३, २०८२
'प्रसूति हिंसा अन्त्य र सम्मानजनक मातृत्वका लागि कानुनी पहल आवश्यक'
छलफलमा सहभागीहरूका अनुसार, राज्यले प्रसूति सम्बन्धी अधिकारको कानुनी संरक्षण, स्रोत र पूर्वाधारको समान वितरण, र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धी तथा CEDAW अन्तर्गतका सिफारिस कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्छ।
बिहीबार, कात्तिक १३, २०८२
स्वास्थ्यका ट्रेड युनियन र पेशागत संस्थाहरूको संयुक्त बैठक, नर्स र स्वास्थ्यकर्मीको माग पूरा नभए आन्दोलन
संयुक्त सञ्जालले मंगलबार नेपाल चिकित्सक संघमा बसेको बैठकले आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरुको मागका विषयमा ऐक्यवद्धता जनाएका हुन्। सञ्जालमा आवद्ध विभिन्न संघसंस्थामध्ये १५ वटा संस्थाले छलफलपछि संयुक्त विज्ञप्ति जारी गरेका छन।
बुधबार, कात्तिक १२, २०८२
नर्सहरुको आन्दोलन निरन्तर : कहाँ कसरी भइरहेको छ?
सरकारी सरह सेवा सुविधा बढाउनुपर्ने माग राख्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट सुरु भएको नर्स आन्दोलन अहिले देशव्यापी बनेको छ। हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा समेत आन्दोलन फैलिएको छ।
बुधबार, कात्तिक १२, २०८२
म्यान्मारमा सुर्तीजन्य पदार्थको आकर्षण घटाउन ‘प्लेन प्याकेजिङ’ लागू
यस नीतिअनुसार अब सबै चुरोट र सुर्तीजन्य वस्तुहरू एउटै गाढा खैरो रङमा प्याक गरिनेछ। ब्रान्डका लोगो, डिजाइन वा प्रचारात्मक चित्र प्रयोग गर्न पाइने छैन। प्याकेटमा केवल ब्रान्ड नाम र प्रकारको नाम निश्चित अक्षर र आकारमा लेखिनेछ। साथै, प्याकको ७५ प्रतिशत भागमा स्वास्थ्य चेतावनी (५० प्रतिशत तस्बिर चेतावनी र २५ प्रतिशत लेखिएको चेतावनी) अनिवार्य राख्नुपर्नेछ।
बुधबार, कात्तिक १२, २०८२
नर्सका माग तत्काल सम्बोधन गर: प्रचण्ड
झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरूले भोगिरहेको तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको अत्यधिक कार्य-दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता गम्भीर समस्याहरूलाई लिएर विभिन्न चरणमा आन्दोलन भइरहेको सन्दर्भमा अध्यक्ष प्रचण्डको यो भनाइ आएको हो।
बुधबार, कात्तिक १२, २०८२
‘एभ्री मिनेट काउन्ट ’ भन्ने नारासहित आज विश्व मस्तिष्कघात दिवस मनाइँदै
सजग हुन सकेमा ९० प्रतिशत स्ट्रोक हुने सम्भावनालाई कम गर्न सकिने उनको दाबी छ। शारीरिक व्यायाम,तनावको नियन्त्रण,उच्च रक्तचाप नियन्त्रण, सुगरलाई नियन्त्रण तथा खानपानमा विशेष ध्यान दिन सके स्ट्रोकको जोखिमलाई न्यूनीकरण गर्न सकिने छ।
बुधबार, कात्तिक १२, २०८२
राप्ती स्वास्थ्य प्रतिष्ठानमा 'जेन जि आन्दोलन'का घाइतेहरूलाई मनोसामाजिक परामर्श सेवा
मनोसामाजिक परामर्श सेवाको लागि प्रतिष्ठानले मानसिक रोग विभाग प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा समन्वय समिति समेत गठन गरेको छ। समितिमा डा. नितु बस्नेत (मनोचिकित्सक), डा. अमृत राज सुवेदीसदस्य (एमडिजिपी, इमेरजेन्सी विभाग), मिना डिसी (मनोसामाजिक परामर्शदाता) सदस्य रहेका छन्।
बुधबार, कात्तिक १२, २०८२
स्ट्रोक किन हुन्छ? कसरी जोगिने? स्ट्रोकका विषयमा १० भ्रम
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
बुधबार, कात्तिक १२, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बागमती प्रदेश सरकारले स्वास्थ्यमा व्यापक सरुवा गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनस्वास्थ्य कार्यालय र अस्पतालहरूका प्रमुखहरूलाई एकैपटक परिवर्तन गरेको हो। सरुवाको निर्णय तिहारअघि नै भएको हो।
बुधबार, कात्तिक १२, २०८२
स्वास्थ्य क्षेत्र सुधारका तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउन मन्त्रीको निर्देशन
बैठकले मन्त्रालय र मातहतका विभाग, केन्द्र तथा महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना अनुरूप स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्नो–आफ्नो कार्यक्षेत्र अनुसारका कार्यक्रमहरूको कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।
बुधबार, कात्तिक १२, २०८२
अस्पतालदेखि घर अनि मृत्युशैयासम्म : बिरामीको आत्मसम्मान र राज्यको उत्तरदायित्व
बरु, जीवनभर कर तिरेका धनाढ्य, जसका बैंक खातामा बचत वा अचल सम्पत्ति छ, तिनीहरूका हकमा भने अस्पतालबाट डिस्चार्जपछि हुने उपचार, बसोबास र स्याहारको आर्थिक जिम्मा बिरामी स्वयंले नै गर्नुपर्ने रहेछ।
मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच भएको छलफल गरिएको हो। छलफलपछि अस्पतालले नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमति गरिएको बिरामीका आफन्तले जनाएका छन्।
मंगलबार, कात्तिक ११, २०८२
किष्ट मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट र तोडफोडप्रति नेपाल चिकित्सक संघको विरोध
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले भने, 'स्वास्थ्यकर्मीमाथि भएको हिंसा केवल व्यक्ति विशेषमाथिको आक्रमण होइन, यो सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको आक्रमण हो। यस्ता घटनाले स्वास्थ्य सेवामा नै अवरोध सिर्जना गर्छ।'
मंगलबार, कात्तिक ११, २०८२
Previous
47
48
49
50
51
Next
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
५ घण्टा अगाडि
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search