मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा रकम करिब १४ करोड भुक्तानी नहुँदा आर्थिक संकट
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार कात्तिकसम्मको करिब ११ करोड रुपैयाँ बिमाको रकम हालसम्म भुक्तानी भएको छैन। मंसिर र पुस महिनाको बिमा रकमसमेत जोड्दा भुक्तानी हुन बाँकी रकम करिब १४ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए।
मंगलबार, पुस २९, २०८२
क्षयरोग खोजपड्तालमा प्रविधिको प्रयोगः इलाममा २२ नयाँ क्षयरोगी पहिचान
कार्यक्रमबारे जानकारी दिँदै बागमती सेवा समाज इलामका जिल्ला कार्यक्रम संयोजक कमल कालाखेतीले पालिकाहरूको सक्रिय सहयोग, स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूको घरदैलो पहुँचका कारण जोखिम समूहसम्म सेवा पुर्याउन सम्भव भएको बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लाबाट क्षयरोग उन्मूलनमा योगदान पुर्याइने उहाँले प्रतिबद्धता व्यक्त गरे।
मंगलबार, पुस २९, २०८२
काठमाडौँमा सम्पन्न भयो नसर्ने रोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
सम्मेलनमा सेरो एनसीडी एलायन्सका अध्यक्ष प्रा.डा. अभिनव वैद्यले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठक २०२५ पछिको सन्दर्भमा नसर्ने रोग तथा मानसिक स्वास्थ्यका लागि उत्तरदायित्व ढाँचा सुदृढ गर्ने विषयमा छलफल केन्द्रित भएको बताए। उनले क्षेत्रीय मुलुकबीच अनुभव आदान–प्रदान गरी प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य सम्मेलनको रहेको स्पष्ट पारे।
मंगलबार, पुस २९, २०८२
सर्पले टोक्दा झापामा एक पुरुषको मृत्यु
सर्पले टोकेपछि उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। तर उपचारका क्रममै उनको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मंगलबार, पुस २९, २०८२
बी.पी. स्मृति अस्पताल र एसिया इन्टरनेशनल युनिभर्सिटीबीच साझेदारी सम्झौतापत्रमा हस्ताक्षर
सम्झौताअनुसार बी.पी. स्मृति अस्पतालमा एआईयूका चिकित्सा तथा स्वास्थ्य सेवा विद्यार्थीहरूका लागि क्लिनिकल प्लेसमेन्ट र प्रशिक्षणका अवसरहरू उपलब्ध गराइनेछ। साथै शैक्षिक व्याख्यान, क्लिनिकल मार्गदर्शन र संयुक्त परियोजनाका लागि संकाय आदान–प्रदानलाई पनि प्रोत्साहन गरिने उल्लेख छ।
मंगलबार, पुस २९, २०८२
माघ २ गतेदेखि सुरु हुँदै छैठौँ ‘एपोन कप फुटसल २०२६’ प्रतियोगिता
१० औँ फर्मा एक्स्पोको अवसरमा एपोनले माघ २ गतेदेखि फुटसल प्रतियोगिता सुरु गर्न लागेको हो।
सोमबार, पुस २८, २०८२
जीवनपथमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम: गर्भ पहिचानदेखि संस्थागत सुत्केरीसम्म उल्लेखनीय सुधार
जीवनपथको अवधारणामा आधारित सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रमले महोत्तरीको बर्दिबास नगरपालिकामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याएको देखिएको छ। तीन वर्षअघि सुरु गरिएको यस कार्यक्रमले गर्भावस्थाको चाँडो पहिचान, संस्थागत सुत्केरी दर वृद्धि, सुत्केरीपछिको घरमै स्याहार सेवा विस्तार र समुदायको स्वास्थ्य व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको तथ्यांक हालै काठमाडौंमा आयोजित एक सम्मेलनमार्फत सार्वजनिक गरिएको हो
सोमबार, पुस २८, २०८२
अस्पतालमा कार्यरत फर्मासिस्ट तथा फार्मेसी सहायकलाई न्यूनतम तलब उपलब्ध गराउन माग
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरुलाई न्यूनतम तलब उपलब्ध गराउन माग गरेको हो।
सोमबार, पुस २८, २०८२
भारतीय म्यागजिन ‘आउटलुक’को ‘गेमचेन्जर अफ हेल्थकेयर’मा नेपाली चिकित्सक डा. दीपक गौतम
नेपालको मदन पुरस्कार गुठीबाट छात्रवृत्तिमा कलकत्ताबाट एमबीबीएस गरेका उनले दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)बाट एमएस अर्थो पूरा गरेका हुन्। जोर्नी प्रत्यारोपण, कम्प्युटर–असिस्टेड सर्जरी तथा मिनिमली इनभेसिभ प्रविधिमा विशेष तालिम लिएका उनले बिरामीको पीडा कम गर्ने र छिटो निको पार्ने उपचार पद्धतिलाई प्राथमिकता दिँदै आएका छन्।
सोमबार, पुस २८, २०८२
स्वास्थ्य व्यवसायी परिषदको अव्यवस्थाविरुद्ध आन्दोलन गर्ने विभिन्न संघ-संस्थाको चेतावनी
स्वास्थ्य व्यवसायी परिषदको यो अवस्थाले स्वास्थ्यकर्मीहरूको पेशागत भविष्य मात्र होइन, सेवाको गुणस्तर र आम नागरिकको स्वास्थ्य अधिकारमै प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ। परिषदमा दर्तावाल ठूलो समूहका स्वास्थ्यकर्मीहरूको एसोसिएसनको प्रतिनिधित्व सुनिश्चित गर्न पटक–पटक माग गर्दा पनि सरकार र सम्बन्धित निकाय गम्भीर नदेखिएको आरोप लगाइएको छ।
सोमबार, पुस २८, २०८२
एनएमए निर्वाचन : सोमबार सर्वपक्षीय छलफल गर्दै निर्वाचन समिति
आइतबार, पुस २७, २०८२
स्वास्थ्य बीमा बोर्ड नेतृत्वको असफलता : बीमा कार्यक्रमबाट बाहिरियो शिक्षण अस्पताल
स्वास्थ्य बीमा बोर्ड नेतृत्वको असफलता : बीमा कार्यक्रमबाट बाहिरियो शिक्षण अस्पताल
आइतबार, पुस २७, २०८२
कार्यबाहक उपकुलपतिको जिम्मेवारी तोक्न र नियमावली संशोधन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक समाजको माग
प्राडा कृष्ण कुमार राईको संयोजकत्वको समाजले भनेको छ, 'प्राध्यापक समाजका अनुसार वर्तमान मापदण्डअनुसार प्रतिष्ठानमै कार्यरत कुनै पनि प्राध्यापक वा सहप्राध्यापक उपकुलपति, रेक्टर, रजिस्ट्रार, डीन, निर्देशक वा सेवा आयोगजस्ता प्रमुख पदमा नियुक्त हुन सक्ने अवस्था छैन, जसले संस्थाभित्रकै जनशक्तिको अनुभव र क्षमता प्रयोग गर्न अवरोध सिर्जना गरेको छ।'
आइतबार, पुस २७, २०८२
नेपाल चिकित्सक संघ जनकपुरमा नयाँ कार्यसमिति चयन
नेपाल चिकित्सक संघ जनकपुर शाखाको नयाँ कार्यसमिति चयन भएको छ। नवगठित समितिको अध्यक्ष पदमा वरिष्ठ छालारोग विशेषज्ञ डा. रामज्ञान यादव निर्वाचित भएका छन्। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर, उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत, महासचिवमा डा. विजय कुमार साह र कोषाध्यक्ष पदमा डा. रतीश सिंह राजपूत चयन भएका छन्।
आइतबार, पुस २७, २०८२
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन, हृदयाघातको आशंका
संगीत र अभिनय दुवै क्षेत्रमा प्रशान्त तामाङले उल्लेखनीय योगदान दिएका थिए। सन् २००७ मा इन्डियन आइडल सिजन–३ को उपाधि जित्दै उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषीको पहिचान स्थापित गरेका थिए। त्यसपछि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै उनले थुप्रै फिल्ममार्फत दर्शकको मन जित्न सफल भए।
आइतबार, पुस २७, २०८२
कुशल फार्मेसी अभ्यास तालिम आजदेखि सुरु
कुशल फार्मेसी अभ्यास, प्रतिष्ठा बढाउने प्रयास भन्ने मर्म सहित संघले काठमाडौंमा तालिमको आयोजना गरेको हो।
शनिबार, पुस २६, २०८२
तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
बिहान लागेको हुस्सु र कुहिरो मध्यान्नपछि क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार, ६ सदस्यका लागि १८ को दाबी
अदालतले उम्मेदवारी दिन चाहेका सबै पक्षका उम्मेदवारलाई कायम गर्ने आदेश दिएसँगै यसअघि निर्वाचन समितिले ‘अन्तिम नामावली’ भन्दै जारी गरेको सूचना खारेज भएको छ। सो फैसलापछि निर्वाचन समितिले अदालतबाट कायम गरिएका सबै उम्मेदवारको नाम समेटेर नयाँ अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
शुक्रबार, पुस २५, २०८२
पृथ्वी जयन्तीका दिन भरतपुर अस्पतालको ओपिडी बन्द रहने
अस्पतालले एक सूचना जारी गर्दै पुस २७ गते परेको पृथ्वी जयन्तीका दिन प्रशासनिक तथा ओपिडी सेवाहरु बन्द रहने जनाएको हो।
शुक्रबार, पुस २५, २०८२
एनएमए निर्वाचन : 'टिम बद्री'का कर्णाली उपाध्यक्ष उम्मेदवार डा गिरीले पनि पाए अन्तरिम आदेश
डा गिरी आफूलाई अन्यायपूर्वक उम्मेदवारी दिनबाट रोकिएको भन्दै उच्च अदालत पाटन पुगेका थिए। उनले एनएमए निर्वाचन समिति र एनएमए बिरुद्ध मुद्दा दायर गरेका थिए।
शुक्रबार, पुस २५, २०८२
भरतपुर अस्पतालमा साइकाइट्रिक्स र कम्युनिटी हेल्थ नर्सिङ शिक्षकको माग
अस्पतालले एक सूचना जारी गर्दै नर्सिङ कलेजमा स्नातक तह नर्सिङमा अध्यापन गराउनका लागि नर्सिङ शिक्षकको माग गरेको हो।
शुक्रबार, पुस २५, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
नेपाल मेडिकल काउन्सिलको फुलहाउस बैठकले डा. यसोदा रिजाललाई दुई निलम्बन गर्ने निर्णय दिएको छ। त्यसैगरी अर्का एक चिकित्सकलाई चेतावनी दिने र एकजनामाथि छानविन गर्ने निर्णय पनि गरेको छ। अदालतको आदेशपछि पनि काउन्सिलले कारबाही गर्न आनाकानी गरेको विषयमा चौतर्फी दबाब परेपछि डा रिजाललाई निलम्बन गर्ने प्रस्ताव फुलहाउसमा लगिएको थियो।
शुक्रबार, पुस २५, २०८२
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्दै
केन्द्रले यही पुस २७ देखि २९ गतेसम्म युरोलोजिकल डिसअर्डर अर्थात् पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको हो।
शुक्रबार, पुस २५, २०८२
आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन चैत २० गते
संघको कार्यसमितिको निर्णय अनुसार ११ औँ महाधिवेशन काठमाडौंमा चैत २० र २१ गते हुने भएको हो।
शुक्रबार, पुस २५, २०८२
प्रेमसागर कर्माचार्यले जाजरकोट पुगेर गरे १८५ औँ पटकको रक्तदान
कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए। उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे।
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छिन्। निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि मन्त्रालयले रानालाई सो जिम्मेवारी सुम्पिएको हो। काउन्सिललाई पूर्णता दिने क्रममा उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई चयन गरिएको छ। सदस्यहरूमा हिरा कुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन्।
बिहीबार, पुस २४, २०८२
कालोमोसो दलेको घटनाका विषयमा यस्तो छ डडेल्धुरा अस्पतालका अध्यक्ष ओझाको भनाइ
बुधबार दिउँसो कार्यकक्षमै पुगेको एक समूहले उनीमाथि दुर्व्यवहार गर्दै कालोमोसो दलेको घटनापछि बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ओझाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
बिहीबार, पुस २४, २०८२
विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टेयरिङ कमिटीमा नेपाली प्रतिनिधि जुनु चयन
श्रेष्ठ हाल 'इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस'मा 'सिनियर पोलिसी एन्ड एड्भोकेसी म्यानेजर' को रूपमा कार्यरत छिन्। विश्वव्यापी आँखा स्वास्थ्य नीति र बहुपक्षीय वकालतमा उनको लामो अनुभव रहेको छ। यसका साथै, उनी नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा समेत नीतिगत तहमा क्रियाशील छिन्।
बिहीबार, पुस २४, २०८२
कपिलवस्तुका सचिन प्रजापति र चितवनकी भावना रेग्मीले पाए एनआरएनएको एमबीबीएस छात्रवृत्ति
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले एसिया इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ।
बिहीबार, पुस २४, २०८२
ॐ हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफलतापूर्वक सम्पन्न
झापा जिल्लाको भद्रपुर निवासी ८१ वर्षीया सावित्री श्रेष्ठलाई लडेर गम्भीर चोट लाग्दा कुमको हाड जटिल किसिमले भाँचिएको थियो। उक्त समस्याको उपचारका लागि वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा जोर्नी प्रत्यारोपण सर्जन प्रा.डा. नवीसमान सिंह प्रधानको नेतृत्वमा रहेको चिकित्सक टोलीले रिभर्स सोल्डर आर्थोप्लाष्टि विधिबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
बिहीबार, पुस २४, २०८२
Previous
46
47
48
49
50
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
१ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search