मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १०, २०८२
Tue, Oct 28, 2025
सोमबार, कात्तिक १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
को होला स्वास्थ्य सचिव?
स्वास्थ्य मन्त्रालयमा तीनै जना अतिरिक्त सचिवलाई अब हुने सचिवको बलियो उम्मेदवारका रुपमा हेरिएको छ। स्वास्थ्यखबरले तीन जना अतिरिक्त सचिवको स्वास्थ्य सेवामा प्रवेश, हालको १२औं तहमा बढुवा भएको समय र यसअघि उनीहरुले नेतृत्व गरेको निकायहरुको विषयमा जानकारी लिएको छ।
सोमबार, फागुन १२, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
संविधानले स्वास्थ्य तथा शिक्षालाई नैसर्गिक अधिकारका रुपमा व्याख्या गरेको छ। स्थानीय तहलाई संविधान अनुसार अधिकार सम्पन्न बनाइएको छ। शिक्षा र स्वास्थ्य स्थानीय तहको जिम्मेवारीमा राखिएपनि स्वास्थ्य संस्थाहरुमा पर्याप्त जनशक्ति नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।
सोमबार, फागुन १२, २०८१
साहित्य सम्मेलनमा सुर्तिजन्य पदार्थको प्रबर्द्धन गरिएकोमा सरोकारवालाको आपत्ति
एक्सन नेपाल, नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै ऐन र निर्देशिका विपरित काम गर्न खोजिएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, फागुन १२, २०८१
न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले पायो ८२ अंक
न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले ८२ अंक प्राप्त गरेको छ। अस्पतालको सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा भएको अनुगमनपछि विज्ञहरुको टोलीले ८२ अंक प्रदान गरेका हुन्।
आइतबार, फागुन ११, २०८१
स्वास्थ्य सचिव डा पोखरेल र अतिरिक्त सचिव डा सिंहलाई मन्त्रालयको बिदाइ
उनले भने, 'सचिव डा पोखरेलसँग मन्त्री हुनुअघि पनि मैले सहयोग लिइरहेको थिएँ। मन्त्री भएपछि अभिभावकको रुपमा र सचिवको रुपमा उहाँको सहयो प्राप्त भयो,' उनले भने, 'औपचारिक पदबाट बिदा भएपनि म मन्त्री रहुन्जेल तपाईंहरु मेरो सल्लाहकार हुनुहुन्छ।' अतिरिक्त सचिव डा सिंहले पदबाट अवकाश प्राप्त गर्नुअघि एकमिनेट अघि प्रतिवेदन समेत बुझाएको उनले बताए।
आइतबार, फागुन ११, २०८१
नेपालमा युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग
अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखिन्।
आइतबार, फागुन ११, २०८१
अत्याधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए ।
आइतबार, फागुन ११, २०८१
नर्सिङ लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तीर्ण
नेपाल नर्सिङ परिषद्ले नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित गरेको छ। परिषदले निकालेको नतिजा अनुसार प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ र बिएस्सी नर्सको ३८ औँ लाइसेन्स परीक्षामा ५६.०१ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, फागुन ११, २०८१
घट्न सकेन ‘औषधि रिकल’ को समस्या, यी हुन् पटक पटक 'फेल' हुने उद्योगहरु
औषधिको प्रभावकारिता कम हुँदा रोग निको हुन समय लाग्ने बताउँदै उनले भने, ‘बिरामीले खाने ५०० एमजीको औषधि सही पारामिटरमा बनाइएको छैन भने त्यो औषधिले राम्रोसँग काम नगर्न सक्छ। जसले गर्दा शरीरमा संक्रमण बढ्छ र बिरामीको अस्पताल बसाई लम्बिन सक्छ।’
आइतबार, फागुन ११, २०८१
महोत्तरीको सम्सीमा कुपोषित बालबालिका पहिचान तथा परामर्श शिविर
सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न उक्त शिविरमा सहभागी बालबालिकाका आमाहरुलाई स्वास्थ्य एवं सरसफाई, शिशुको हेरचाहको बारेमा समेत परामर्श दिनुका साथै कडा शिघ्र कुपोषण भएका बालबालिकाकालाई खानको लागि तयार उपचारात्मक खाना समेत वितरण गरिएको थियो।
आइतबार, फागुन ११, २०८१
नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
नेपाल मेडिकल कलेजले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने भएको छ। कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।
शनिबार, फागुन १०, २०८१
सल्यान अस्पतालका करार कर्मचारी पाँच महिनादेखि तलबविहीन
बिना तलब पाँच महिनादेखि काम गरिरहेका स्वास्थ्यकर्मी तलब नपाएपछि दैनिक खर्च टार्न समस्या पुगेको बताउँदै आइरहेका छन्। 'असोजदेखि तलब नपाउँदा दैनिक खर्च टार्न र परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छौं,' ल्याब असिस्टेन्ट अञ्जना रानाले भनिन्।
शनिबार, फागुन १०, २०८१
मन्त्रालय र चिकित्सक संघबीच ९ बुँदे सहमति [माग र सहमतिका बुँदासहित]
चिकित्सकको सेवा सुविधा सम्बन्धमा शुरु भएको आन्दोलन अन्त्य गर्न संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्तापछि मन्त्री प्रदीप पौडेलको उपस्थितीमा नौ बुँदे सहमति भएको हो।
शुक्रबार, फागुन ९, २०८१
राप्ती प्रतिष्ठानमा बीमको ११ करोड रकम बाँकी: औषधि वितरण घटाइयो, परीक्षण स्थगित
प्रतिष्ठानले एक सूचना जारी गर्दै आगामी फागुन १८ गतेदेखि बीमा अन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सीमित गरिने तथा प्रयोगशाला तथा रेडियोलोजीका परीक्षणहरु स्थगित गरिने जनाएको छ।
शुक्रबार, फागुन ९, २०८१
गंगालालमा सफलतापूर्वक गरिएको मुटुको दुर्लभ शल्यक्रिया 'अलकापा' के हो ?
वरिष्ठ शल्यचिकित्सक डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा शल्यचिकित्सक मारिसा अर्याल एनेस्थेसियाका डा प्रसन्ना पाण्डे, डा आशिष अमात्य, उमेश खाँड तथा ललिता शाक्यसहितको टिमले उक्त शल्यक्रिया सम्पन्न गरेको थियो। शल्यक्रियापछि निगरानीमा राखिएको बालकलाई आइतबार डिस्चार्ज गरिएको छ। शल्यक्रिया सम्पन्न गर्नका लागि करिब ४ घन्टा लागेको डा तिमलाले बताए।
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री ओलीको उपस्थितिमा रजत जयन्ती मनाउँदै नेपाल मेडिकल कलेज
अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा पहिलो पटक ‘नेपाल र नेपालीका लागि नेपाली लगानी’ भन्दै २०५६ सालमा स्थापना भएको नेपाल मेडिकल कलेजको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।
शुक्रबार, फागुन ९, २०८१
सत्तारुढ दल एमाले महासचिवले भने- विदेशी अनुदानको ७० प्रतिशत उतै फर्कने गरेको अध्ययनले देखाउँछ
उनी भन्छन्, 'विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि।'
शुक्रबार, फागुन ९, २०८१
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा चैत २१ र २२ गते
परीक्षाका लागि फागुन ९ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ। बिलम्ब शुल्क तिरेर फागुन २९ र चैत ०१ गते फाराम भर्न पाइनेछ।
शुक्रबार, फागुन ९, २०८१
स्वास्थ्य मन्त्रालयसँग चिकित्सक संघको संवाद निष्कर्षविहिन, विरोध कार्यक्रम यथावत
नेपाल सरकारसँग उक्त मागहरूका सम्बन्धमा वार्ता चलिरहेको र हाम्रा मागहरुप्रति सरकार सकारात्मक देखिए पनि ठोस निष्कर्षम| नपुगिएकोले पूर्व निर्धारित कालो पट्टि लगाई धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिन नेपाल चिकित्सक संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस बिज्ञप्ति मार्फत अनुरोध गर्दछौँ
शुक्रबार, फागुन ९, २०८१
हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
यसैक्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको हो। 'साताभरका गतिविधि भिडियोमार्फत पस्कँदा प्रभावकारी हुने निष्कर्षसहित नियमित ब्रिफिङको तयारी गरेका हौं,' उनले भने, 'भोलिबाट शुरुवात हुनेछ।'
बिहीबार, फागुन ८, २०८१
रेडियोग्राफी सेवाको छुट्टै निकाय र दरबन्दी लगायतका माग राख्दै मन्त्रीलाई ज्ञापन पत्र
नेपाल रेडियोलोजिकल सोसाइटीले नेपालमा रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ।
बिहीबार, फागुन ८, २०८१
केयु स्कुल अफ मेडिसिनका आवासीय चिकित्सकमाथि दुर्व्यवहार गरिएको भन्दै एनएमए- जेडीसीको आपत्ति
जेडीसीका अनुसार, हालै एकजना प्रथम वर्षका रेसिडेन्ट डाक्टरले आत्महत्या प्रयास गरेपछि यो विषय बाहिर आएको हो। तर, यो पहिलो घटना होइन। अघिल्लो वर्ष पनि यस्तै घटना दोहोरिएको थियो भने एकजना द्वितीय वर्षका रेसिडेन्ट डाक्टरले दुर्व्यवहार सहन नसकी राजीनामा दिएका थिए।
बिहीबार, फागुन ८, २०८१
१४ लाख बढी किशोरीले लगाए एचपिभी खोप
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यो प्रारम्भिक नतिजा मात्र हो। यसको अन्तिम तथ्यांक आउन करिब एक साता लाग्ने शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
बिहीबार, फागुन ८, २०८१
पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो।
बिहीबार, फागुन ८, २०८१
केयु अन्तर्गतको 'स्कुल अफ मेडिकल साइन्स'का आवासीय चिकित्सकलाई यातना दिइएको भन्दै विद्यार्थी संगठनको आपत्ति
काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतको 'स्कुल अफ मेडिकल साइन्स'का आवासीय चिकित्सकलाई यातना दिइएको भन्दै विद्यार्थी संगठनरुले आपत्ति जनाएको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गतको अनेरास्ववियुले प्राध्यापकको मानसिक हिंसाबाट एक आवासीय चिकित्सकले आत्महत्याको प्रयाससमेत गरेको जनाएको छ।
बिहीबार, फागुन ८, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पताल बीच क्यान्सर तथा अन्य रोगको परीक्षण गर्ने सम्झौता
संघीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो।
बिहीबार, फागुन ८, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका ७ निजी अस्पताल अनुगमन, एकलाई बन्द गर्न निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज वीरगञ्जका निजी अस्पतालहरुको छड्के अनुगमन गरेका छन् । बुधबार मुख्यमन्त्री सिंह नेतृत्वको टोली वीरगञ्ज पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरुको अनुगमन गरेको हो।
बिहीबार, फागुन ८, २०८१
चिकित्सामा डा ओममूर्ति अनिल र टेलिमेडिसिनतर्फ डा छिरिङ लामालाई राष्ट्रिय प्रतिभा पुरस्कार दिने घोषणा
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुनेमा घोषित भएका छन्।
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेशका फार्मेसीलाई पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न औषधि विभागको निर्देशन
विभागले एक सूचना जारी गरी फागुन ११ देखि १५ गतेसम्म पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको हो।
बिहीबार, फागुन ८, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक सम्पन्न, के-के निर्णय भयो?
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ सभाको बैठक मंगलबार बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शमाए ओलीको अध्यक्षतामा पाँचौ सभाको बैठक मंगलबार बालुवाटारमा सम्पन्न भएको हो।
बुधबार, फागुन ७, २०८१
Previous
45
46
47
48
49
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
१४ घण्टा अगाडि
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search