मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रधानमन्त्री शाहले स्वास्थ्य मन्त्री मेहतालाई गराए सचेत
बिहीबार, चैत २६, २०८२
श्रममन्त्री साह पदमुक्तः प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही
बिहीबार, चैत २६, २०८२
स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउन रास्वपा सभापति लामिछानेको सिफारिस
बिहीबार, चैत २६, २०८२
श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउन सभापति लामिछानेकाे पत्र
बिहीबार, चैत २६, २०८२
नेपाली चिकित्सकको नेतृत्वको अमेरिकी संस्था ‘विनयतारा’ले क्यान्सर अनुसन्धानका लागि दियो ५० हजार डलर
बिहीबार, चैत २६, २०८२
प्रहरी हिरासतबाट ओली रिहा, तर अस्पतालले दिएन डिस्चार्ज
बिहीबार, चैत २६, २०८२
नेपालमा फलफूलमा विषादी अवशेष : स्याउ र केरा खाने बालबालिकामा बढी स्वास्थ्य जोखिम (नयाँ अध्ययन)
बिहीबार, चैत २६, २०८२
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १२औँ स्वास्थ्य अनुसन्धान शिखर सम्मेलन गर्दै, १२०० भन्दा बढी सहभागी जुट्ने
बुधबार, चैत २५, २०८२
काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले भनिन्, 'बीमाको १ अर्ब भुक्तानी रोकिँदा गम्भीर आर्थिक दबाब परेको छ'
बुधबार, चैत २५, २०८२
शहीद दशरथचन्द विश्वविद्यालय सभा : चिकित्सा शिक्षा अध्ययन र ३०० बेडको अस्पताल सञ्चालनको तयारी पूरा गर्ने निर्णय
बुधबार, चैत २५, २०८२
नेपाली वैज्ञानिकको अनुसन्धान : मेथीपानी मधुमेह नियन्त्रण र छाला सुरक्षामा प्रभावकारी प्राकृतिक विकल्प
बुधबार, चैत २५, २०८२
सप्लायर्ससँग घुस लिने वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, चैत २५, २०८२
दश वर्षमा स्वास्थ्य बीमाका ५६ लाख बीमित, तर ४० प्रतिशतले नवीकरण नगर्दा दिगोपनामा चुनौती
बुधबार, चैत २५, २०८२
शहिद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालय गेटाको चौथो सभा सुरु
बुधबार, चैत २५, २०८२
एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी न्यान्सी र प्रियंकाले पत्ता लगाए रोबिन्सको ‘गोल्ड स्ट्यान्डर्ड’ पाठ्यपुस्तकमा त्रुटि
बुधबार, चैत २५, २०८२
संसदमा स्वास्थ्य बहस: बिमा संकटदेखि मानसिक स्वास्थ्य र सेवा पहुँचसम्मका विषयमा सांसदका सवाल
मंगलबार, चैत २४, २०८२
संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, स्वास्थ्य मन्त्री निशा मेहता दशाैं वरियतामा
मंगलबार, चैत २४, २०८२
पेट्रोलियम पदार्थमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मंगलबार, चैत २४, २०८२
१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका
मंगलबार, चैत २४, २०८२
जुनु श्रेष्ठको प्रस्टोक्ति : बीमा बोर्ड सदस्यका रुपमा कुनै पत्र बुझेकी छैन
मंगलबार, चैत २४, २०८२
एम्समा कार्यरत नेपाली आवासीय चिकित्सकको भत्ता विभेद : ‘समान कामको समान पारिश्रमिक’ माग
मंगलबार, चैत २४, २०८२
स्वास्थ्य मन्त्री मेहतालाई वीरका स्वास्थ्यकर्मी मुडभरीको ४३ बुँदे सुझाव
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा कार्यरत अहेव दीपक मुडभरीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका लागि ४३ बुँदे सुझाव पत्र बुझाएका छन्।
सोमबार, चैत २३, २०८२
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयको नेपाल चिकित्सक संघद्वारा स्वागत
विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार हप्तामा दुई दिन बिदा दिने प्रचलन रहेको र अन्तर्राष्ट्रिय श्रम संगठन ले हप्तामा ४२ घण्टा कार्यसमय तोके पनि नेपालका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू २४ देखि ७२ घण्टासम्म लगातार काम गर्न बाध्य रहेको जनाइएको छ।
सोमबार, चैत २३, २०८२
इन्टर्न नर्स र स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन श्रम मन्त्रालयको परिपत्र
मन्त्रालयका अनुसार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत इन्टर्न नर्स तथा स्वास्थ्यकर्मी, निजी तथा संस्थागत विद्यालयका शिक्षक–कर्मचारी लगायतले तोकिएको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाएको गुनासो प्राप्त भएपछि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको हो।
सोमबार, चैत २३, २०८२
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था सूचीकरण खुला
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको सूचीकरण प्रक्रिया अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै इच्छुक स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि १० दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको हो।
सोमबार, चैत २३, २०८२
स्वास्थ्य बीमामा बदमासी गर्ने अस्पतालको सम्झौता रद्द हुने, नगदमा औषधि किन्न लगाए कारबाही
बोर्डका अनुसार पछिल्लो समय केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमा सुविधा भित्रै रहेका औषधि तथा औषधिजन्य सामग्रीहरू समेत बीमितलाई बाहिरका औषधि पसलबाट नगदमा किन्न लगाएको व्यापक गुनासो प्राप्त भएको छ। 'यस्ता कार्य नगर्न सचेत गराउँछौँ, यदि गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ बमोजिम कडा कारबाही हुनेछ,' बोर्डको सूचनामा उल्लेख छ।
सोमबार, चैत २३, २०८२
के स्वास्थ्यका उपकुलपति राजनीतिक नियुक्ति हुन्? के छ कानुनी व्यवस्था?
न्याम्समा प्राडा भुपेन्द्र बस्नेत, बीपीमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटनमा प्राडा बुद्धि प्रसाद पौडेल, कर्णालीमा सह-प्राडा पुजन कुमार रोकाया र पोखरामा प्राडा भरत बहादुर खत्री उपकुलपति छन्। राप्तीमा भने उपकुलपति पद रिक्त रहेकाले रजिष्ट्रार श्याम लम्सालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्।
सोमबार, चैत २३, २०८२
नोबेल मेडिकल कलेजमा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सिम्पोजियम सम्पन्न
न्युरोसाइन्स इन्स्टिच्युट अफ नोबेलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसको सहकार्यमा गरिएको थियो। सिम्पोजियमको कोर्स निर्देशकमा प्रा. डा. प्रकाश काफ्ले रहेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ न्युरोसर्जन प्रा. डा. बसन्त पन्त सहभागी थिए।
सोमबार, चैत २३, २०८२
सरकारी कार्यालयमा २ दिन बिदा दिने निर्णय: सरकारी अस्पतालको सेवा के हुन्छ?
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त केसीले अस्पताल र स्वास्थ्य संस्थाहरूमा सातामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेको बताए।
आइतबार, चैत २२, २०८२
थर्मल गन कालोबजारीमा मुछिएका सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ
कुनै समय कोभिड–१९ महामारीको संकटमा ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेर विवादमा आएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन्। शंकर ग्रुपका सञ्चालक एवं जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो।
आइतबार, चैत २२, २०८२
Previous
43
44
45
46
47
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
१३ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न
मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search