मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १०, २०८२
Mon, Oct 27, 2025
सोमबार, कात्तिक १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाल प्रहरी अस्पतालका रेडियोलोजिस्ट डा चापागाईं तीन महिनादेखि अस्पतालसँग 'सम्पर्कविहिन'
उनले २०८१ कात्तिक १४ देखि लागू हुने गरी दिन १५ दिने घर बिदा स्वीकृत गराई बिदा बसेको बताइएको थियो। पुनः थप घर बिदा दिन १४ गरी कुल २९ दिनसम्म लगातार बिदा बसी उक्त विदा भुक्तान गरेपछि पुस २५ गते अस्पतालमा हाजिर हुन आउनु पर्नेमा उनी नआएको सूचनामा उल्लेख छ।
आइतबार, फागुन २५, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
शनिबार, फागुन २४, २०८१
मनमोहन सेन्टरमा पहिलो पटक 'मिनिमल इनभेजिब सिएबिजी' प्रविधिबाट मुटुको शल्यक्रिया सफल
म्याग्दी गाउँपालिका १ तनहुँ घर भएका ४५ का एक पुरुषमा उक्त शल्यक्रिया गरिएको हो। मिनिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआईसिएबिजी) प्रविधिबाट गरिएको शल्यक्रिया नेपालमै पहलो पटक भएको अस्पतालको दाबी छ।
शनिबार, फागुन २४, २०८१
गोकर्णेश्वरका क्यान्सर बिरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर अस्पतासँग सम्झौता हुँदै
नगरपालिकाले उक्त सहयोग भक्तपुर अस्पतालमा उपचार गराउने बिरामीलाई गर्ने जनाएको छ। नगरपालिका र अस्पतालबीच यषस विषयमा सम्झौता समेत हुने भएको छ।
शनिबार, फागुन २४, २०८१
जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती
मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन्।
शनिबार, फागुन २४, २०८१
कानुनविपरित सञ्चालित रौतहटका १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन
गरुडा नगरपालिका ५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्युपन्चर सेन्टर प्रालि, गरुडा ४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन्।
शनिबार, फागुन २४, २०८१
किन आवश्यक छ एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का?
रातो धर्काको संकेत भनेको चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण र खरिद गर्न मिल्दैन भन्नु हो। संक्रामक रोगहरुको उपचारका लागि यी औषधिहरुमा रातो धर्का राखिएको हुनुपर्छ। रातो धर्का भएका औषधि आफुखुशी खान मिल्दैन। मात्रा पुरा गरेर खान अनिवार्य छ। यसो नगर्दा एन्टीबायोटिक रेसिस्टेण्टको समस्या हुन्छ। र, औषधिले रोग विरुद्ध राम्रोसँग काम गर्दैन।
शुक्रबार, फागुन २३, २०८१
को होला निजामती अस्पतालको निर्देशक? तीन जनाको नाम सिफारिस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी र डा प्रमोद यादवको नाम सिफारिस गरिएको छ।
शुक्रबार, फागुन २३, २०८१
स्वास्थ्य सचिव नबनाइएको प्रति अतिरिक्त सचिव डा मिश्रा असन्तुष्ट
लोक सेवा आयोगको बढुवा समितिले उम्मेदवार मध्येबाट सचिवका लागि उपयुक्त तीनजना सिफारिस गर्ने प्रावधान छ। लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डा देवकोटाका साथै डा मिश्रा र डा बाराकोटीलाई सचिवका लागि योग्य ठहर्याएको थियो।
बिहीबार, फागुन २२, २०८१
डा विकास देवकोटा स्वास्थ्य सचिव पदमा बहाली
डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव छ।
बिहीबार, फागुन २२, २०८१
अर्थले स्वास्थ्य बीमालाई पठाएको ३ अर्ब साउन र भदौलाई ठिक्क, थप बक्यौताबारे शुक्रबार स्वास्थ्य र अर्थ मन्त्रालयको छलफल
बोर्डले हरेक वर्ष बढ्दो दायित्वले बक्यौता बढ्दै गएको विषयमा यसअघि नै स्वास्थ्य मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पठाइसकेको छ। उक्त हिसाब अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बीमाको भुक्तानी गर्नुपर्ने रकम १९ अर्ब पुग्ने अनुमान छ। बढ्दो दायित्वका कारण हरेक वर्ष सरकारले विनियोजन गर्ने ७ अर्ब र बोर्डको ४ अर्ब गरी ११ देखि १२ अर्ब मात्रै तिर्न सक्ने अवस्था छ र बाँकी बक्यौताका रुपमा रहँदै आएको देखिन्छ।
बिहीबार, फागुन २२, २०८१
स्वास्थ्य सचिवमा डा विकास देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २१, २०८१
मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य सचिव नियुक्तिको सम्भावना
बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जना डा संगिता मिश्र, विकास देवकोटा र डा टंक बाराकोटीलाई सिफारिस गरेको छ।
बुधबार, फागुन २१, २०८१
नसर्ने रोगको पहिचान अभियानमा साथ दिँदै मनाइयो आम्दा दिवस
सो कार्यक्रम भरी रक्तचाप मापन, बिएमआइ मापन, सुगरको मात्र जाँच र पिसाबमा प्रोटिन जाँच जस्ता जांचहरु नि:शुल्क रुपमा गरिएको थियो। कार्यक्रम अवधि भरमा १४६ भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन्।
बुधबार, फागुन २१, २०८१
म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधि उत्पादन गर्दै, एक अर्ब बढीको लगानीमा बनाइयो अत्याधुनिक प्लान्ट
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा म्याग्नस फर्माले उक्त प्लान्टबाट तल उलेखित थेराप्युटिक सेगमेन्टका विभिन्न औषधीहरु उत्पादन गर्ने लक्ष्य लिएको प्रबन्धक निर्देशक सुधीर प्रकाश मास्केले जानकारी दिए। उनका अनुसार क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो,साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया आदिका प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु बनाउन लागिएको हो।
मंगलबार, फागुन २०, २०८१
चिकित्सकलाई नेपालमै टिकाउने वातावरण बनाउन आवश्यक : डा कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले नेपालमा रहेका दक्ष चिकित्सकलाई नेपालमै रहेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने वातावरण बनाउनुपर्ने बताएका छन्। उनले नेपाली चिकित्सकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने संघको धारणा रहेको बताएका हुन्।
मंगलबार, फागुन २०, २०८१
कोशी अस्पतालका रेडियोग्राफरको प्रमाणपत्र नक्कली, अख्तियारले हाल्यो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरमा रहेको कोशी अस्पतालका रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले चौधरीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मंगलबार, फागुन २०, २०८१
पाँच सय डाक्टरको दरबन्दी खुलाउन मन्त्रिपरिषदबाट स्वीकृति पाएका छौं: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा अन्तर्गत पाँच सय चिकित्सकका लागि लोक सेवा खुलाउने गरी दरबन्दीका लागि स्वीकृति पाइसकेको बताएका छन्। नेपाल चिकित्सक संघको ७५औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले मन्त्रिपरिषदबाट दरबन्दीका लागि स्वीकृति पाइसकेको जानकारी दिएका हुन्।
मंगलबार, फागुन २०, २०८१
नेविसंघको स्वास्थ्य सहायता समितिमा बोहरा
नेविसंघले स्वास्थ्य सहायता समितिसहितका संयोजकहरुलाई जिम्मेवारी दिँदै काम अगाडि बढाएको हो।स्वास्थ्य सहायता समितिको संयोजकमा सुमित बोहराले जिम्मेवारी पाएका छन्।
मंगलबार, फागुन २०, २०८१
१०२ वर्षीय डाक्टर दाससहित पाँच चिकित्सक सम्मानित
नेपाल चिकित्सक संघले १०२ वर्षीय डाक्टर गौरी शंकर लाल दाससहित पाँच जना अग्रज चिकित्सकलाई सम्मान गरेको छ। चिकित्सक संघको ७५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका हुन्।
मंगलबार, फागुन २०, २०८१
चिकित्सक संघका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन
चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले संघले प्रकाशन गरेको पुस्तक विमोचन गरेका हुन्। पुस्तकमा संघका ३२ जना अध्यक्षहरुको जीवनी, संघमा उनीहरुले गरेका योगदान, संघर्ष लगायतका विषयहरु समावेश छन्।
मंगलबार, फागुन २०, २०८१
एन्टीबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न उद्योगहरुलाई निर्देशन
आम उपभोक्तालाई पनि पहिचान गर्न असहज भएको गुनासो आएपछि विभागले पुनः सूचना जारी गरी उत्पादक तथा आयातकर्ता सबैलाई रातो धर्का राख्ने व्यवस्था पालना गर्न निर्देशन दिएको हो।
मंगलबार, फागुन २०, २०८१
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा
अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्।
मंगलबार, फागुन २०, २०८१
गिजा रोग तथा दन्त प्रत्यरोपण सम्बन्धी चिकित्सक समाजमा नयाँ कार्यसमिति
गिजा रोग तथा दन्त प्रत्यरोपण सम्बन्धी नेपाली दन्त चिकित्सक समाज (एनएसपिओआइ) को दशौं सम्मेलन पोखरामा सम्पन्न भएको छ। समाजले आफ्नो दशौं वार्षिक अन्तराष्ट्रिय सम्मेलनमा पोखरामा फागुन १६ र १७ गते सम्पन्न गरेको हो।
सोमबार, फागुन १९, २०८१
क्यान्सरको उपचार गराइरहेका वडा अध्यक्ष आग्रीको निधन
क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । पारिवारिक पारिवारिक स्रोतका अनुसार उनको मिर्गौलामा पनि समस्या थियो । आग्री नेपाली कांग्रेसबाट वडा अध्यक्षको रुपमा निर्वाचित भएको थिए ।
सोमबार, फागुन १९, २०८१
पूर्वयुवराज पारसलाई हृदयघात, स्टेन्ट हालियो
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
सोमबार, फागुन १९, २०८१
रारा घुम्न गएका काभ्रेका विश्वकर्माको लेक लागेर मृत्यु
नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ। रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए।
सोमबार, फागुन १९, २०८१
‘नेपालको लागि नेपाली चिकित्सक’ थिममा ७५ औं स्थापना दिवस मनाउँदै चिकित्सक संघ
संघका महासचिव डा सञ्जीव तिवारीले सुकेधाराको मरक्युर होटलमा विशेष कार्यक्रम आयोजना गरिने बताए। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख अतिथिका कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
आइतबार, फागुन १८, २०८१
कान्ति बाल अस्पताललाई हजार शैय्या पुर्याउन मन्त्री पौडेल मागे जापानसँग सहयोग
त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
आइतबार, फागुन १८, २०८१
शिक्षण अस्पताल महराजगञ्जमा करारमा हाउस अफिसर माग
एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ। इच्छुक व्यक्तिहरूले २०८१ फागुन २५ गते कार्यालय समय ५ बजेभित्र सम्पर्क गर्न भनिएको छ।
आइतबार, फागुन १८, २०८१
Previous
43
44
45
46
47
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
९ घण्टा अगाडि
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search